शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

विश्व समाचार

नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने

शीतलपाटीन्युज डटकम।  काठमाडौं ​​​। चाडपर्वलाई दृष्टिगत गरी नेपाल–भारत प्रमुख सिमाना नाकामा सहायता कक्ष स्थापना गरिने भएको छ । भारतको राजधानी नयाँदिल्लीमा आज सम्पन्न सशस्त्र प्रहरी बल र सीमा सुरक्षा बलको तेस्रो समन्वय बैठकमा दुवै देशका सुरक्षा निकायले सिमानामा त्यस्ता सहायता कक्ष...

शीतलपाटीन्युज डटकम। एजेन्सी । पूर्व रुसी जासुस सर्गेइ स्क्रिपाल र उनकी छोरी युलियामाथि बेलायतमा भएको नर्व एजेन्ट हमलामा रुस दोषी रहेको भन्दै अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको छ। बेलायतको एक अनुसन्धानले नर्व एजेन्ट हमलामा रुस दोषी रहेको ठहर गरेपछि अमेरिकाले रुसमाथि प्रतिबन्ध लगाउने भएको...

शीतलपाटीन्युज डटकम। काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खराव वातावरणीय कानूनका कारण अमेरिकी राज्य क्यालिफोर्नियाको डढेलोलाई नियन्त्रणमा ल्याउन समस्या परेको प्रतिक्रिया दिएका छन् । क्यालिफोर्निया राज्यको जंगलमा लागेको आगो नियन्त्रण बाहिर गइरहेका बेला ट्रम्पले नियन्त्रणमा कानून वाधक र...

शीतलपाटीन्युज डटकम। काठमाडौं । आयात उच्च र निराशजनक निर्यातले गत आर्थिक बर्ष १ सय २८ मुलुकसँग ब्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार १ सय ५५ मुलुकहरुसँग नेपालले आयात र निर्यात ब्यापार गरेको थियो ।  यसमध्ये साढे ८५ प्रतिशत मुलुकहरुबाट नेपालले निर्यातभन्दा बढी आयात गरेको छ ।&...

बर्षमा २३ खर्बका वस्तु उपभोग, साढे १२ खर्बको विदेशी

शीतलपाटीन्युज डटकम। काठमाडौं । उपभोग्य वस्तुमा नेपालीकाको परनिर्भरता बढेको छ। स्वदेशी उत्पादन न्यून हुँदा अधिकांश वस्तु उपभोगका लागि विदेशीसँग निर्भर हुनु परेको छ। आजको नयाँ पत्रिकामा यो खबर छ, हाल नेपालीले वार्षिक २३ खर्ब ४१ अर्ब ५२ करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु उपभोग गर्ने गरेका छन्...

नेपालका गाईगोरु बंगलादेश तस्करी

शीतलपाटीन्युज डटकम। काठमाडौं - तस्करी समहुले नेपालको पहाडी क्षेत्रबाट गाईगोरु संकलन गरी बंगलादेशतर्फ तस्करी गर्ने गरेको खुलेको छ ।  नुवाकोट प्रहरीले सिन्धुलीको सिन्धुलीगढी २ का अनिल मोक्तानलाई दुई ट्रक गाईगोरुसहित देवीघाटबाट पक्राउ गरेपछि यस्तो तत्य खुलेको हो ।  प्रहरीका अनुस...

रुसमा हेलिकोप्टर दुर्घटना, १८ को ज्यान गयो

 शीतलपाटीन्युज डटकम। रुस- रुसको क्रास्नोयारस्कले क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी १८ जनाको मृत्यु भएको छ । क्षेत्रीय आपतकालिन सेवा अधिकारीहरुले विमानमा १८ जना नै रहेका र ती सवै जनाको मृत्यु भएको शनिबार जानकारी दिएका हुन् । स्थानीय समयानुसार शनिबार विहान १०.२० बजे सो हेलिकोप्...

जनजीवन प्रभावित, युरोपका अधिकांश मुलुकमा तापक्रम बढ्यो

(एजेन्सी) एथेन्स । युरोपका आधिकांश देशमा तापमान निकै बढेको छ । केही राष्ट्रमा तापक्रम बढ्ने क्रम रहेकाले जनजीवनमा असर पार्ने अनुमान युरोपको मौसम पूर्वानुमान महाशाखाले गरेको छ । ग्रीसको तापक्रम अहिले ४८ डिग्री सेल्सियस पुगेको छ । स्पेन र पोर्चुगलको तापक्रमले ४७ डिग्रीको उचाइ छोएको छ । तापमान बृ...

शीतलपाटीन्युज डटकम। लण्डन।बिदेशमा पर्यटन बिकासको संजाल बढायर नेपालमा पर्यटन बिकास गराई आर्थीक सम्बृध्दी गराउने उद्देश्यले पोखरेली मंच युकेले आयोजना गरेको “हाइक फर नेपाल इन वयल्स” लाई सफल बनाउन “ We will Rise” का अतिथीहरु हंगकंग र नेपालबाट बेलायत आइपुग्नु भयको छ। We will Ri...

एनआरएनए ११ औँ युरोप क्षेत्रीय बैठक १४ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

“भिजिट नेपाल २०२०” कार्यक्रम प्रति एनआरएनको ऐक्यवद्धता: लग्जेम्वर्ग- संविधानले प्रत्याभूत गरेअनुसार तत्काल कानून बनाई गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प...

एनआरएनए को आठौं विश्व सम्मेलन तथा अन्तरराष्ट्रिय साधारण सभा काठमाडौंमा सुरु

शीतलपाटीन्युज डटकम। गैर आवासीय नेपाली संघ ११औ युरोपिएन क्षेत्रीय सम्मेलन तथा ९औ महिला क्षेत्रीय दुइ दिने सम्मेलन जुलाई २९ - ३० लक्जम्बर्गमा सम्पन्न भएको छ।आयोजक राष्ट्र एनसीसी लक्जम्बर्गका अध्यक्ष नारायण गुरुङ लगायत सम्पूर्ण टिमलाइ हार्दिक बधाई र यहाहरुले दिनु भएको आथित्य सत्कार प्रति एनसीसी युके...

भिजिट नेपाल २०२०’ कार्यक्रमप्रति एनआरएनको ऐक्यवद्धता

लग्जेम्वर्ग । संविधानले प्रत्याभूत गरेअनुसार तत्काल कानून बनाई गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने मार्गप्रशस्त गर्न सरकारसँग माग गर्ने एवं विदेशमा बसेर नेपालीले आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याउने प्रतिबद्धताका साथ गैरआवासीय नेपाली संघ ११ औँ युरोप क्षेत्रीय बैठक तथा महिला...

गोरखामा बाबुराम र नारायणकाजी आमने सामने

शीतलपाटीन्युज डटकम। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गैर आवासीय नेपालीहरुलाई राजनीतिक अधिकार सहितको नागरिकता  दिनुपर्ने बताएका छन्। एनआरएनको ११ औ युरोपेली बैठकलाई आईतबार लम्जम्बर्गमा सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्। नयाँ शक्ति पार्टीका संयोजक समेत रहेका भट्टराईले भने,&rd...

सप्तपरी सिड्नीमा: नेपाली कला र श्रृंगारको सशक्त संयोजन

शीतलपाटीन्युज डटकम। अष्ट्रेलिया । सिड्नीमा मौसमी जाडोले बिदा लिनै लाग्दा विभिन्न गतिविधिहरुको सरगर्मी बढीरहेको छ । कहिले भड्किला मनोरन्जनात्मक कार्यक्रम त कहिले उच्चाट लाग्दा भाषण आयोजना हुने सिड्नीका सामाजिक कार्यक्रममा यो भने फरक छ । स्पष्ट दृष्टिकोण, कुशल ब्यवस्थापन र सफल नेतृत्व यो कार्यक्रमक...

कामदार नरोक्न मलेसियाको आग्रह

शीतलपाटीन्युज डटकम। मलेसिया - मलेसियाली सरकारले नेपाली कामदारमाथि हुने गरेको चर्को शुल्क असुलीबारे आफुलाई जानकारी भएको भन्दै त्यस विषयमा तुरुन्तै समाधान खोज्ने जनाएको छ ।  मलेसियाली मानव संसाधनमन्त्री एम कुलासेगरनले मलेसिया आउने नेपाली कामदारमाथि विभिन्न कम्पनी खडा गरी पुर्वर्ती सरकारले च...

उत्तर कोरियाली लगानीका व्यवसाय बन्द गर्न राष्ट्रसंघको परिपत्र

शीतलपाटीन्युज डटकम। काठमाडौं - संयसक्त राष्ट्रसंघले उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको सबै व्यापार व्यवसय बन्द गर्न नेपाललाई निर्देशन दिएको छ । आजको कारोबारको पहिलो पृष्ठमा यो समाचार छापिएको छ । राष्ट्रसंघ मातहत गठित निकाय कोअर्डिनेटर अफ युनाइटेड नेसन्स सेक्युरिटी काउन्सिल प्यानल अफ एक...

भारत र चीनबीच सीमा क्षेत्रलाई शान्त बनाउने पुनः प्रतिवद्धता

शीतलपाटीन्युज डटकम। जोहानेसवर्ग- भारत र चीनले आफ्ना सीमा क्षेत्रलाई शान्त राख्ने बिषयमा पुनः प्रतिवद्धता जनाएका भारतीय विदेश सचिव विजय गोखालेले बताउनुभएको छ ।  विश्वका उदाउँदो अर्थतन्त्र भएका पाँच मुलकहरूको संगठन (ब्रिक्स) सम्मेलनको शिलशिलामा भएको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका...

पाकिस्तानको आम निर्वाचनमा इमरान खानकाे पार्टी विजयी

शीतलपाटीन्युज डटकम। स्लामाबाद- पाकिस्तानको आम निर्वाचनमा  इमरान खान नेतृत्वको पीटीआईले विजय हासिंल गरेकाे छ ।  यस्तै पाकिस्तान मुस्लीम लीग (नवाज) द्रोस्रो स्थान बनाउन सफल भएका छन्। पीपीएले १०९, एमक्यूएमले ६३ स्थानमा जित हासिंल गरेका छन्।  पाकिस्तानको निर्वाचन आयोगले मौसम र प्रवि...

चन्द्रग्रहण के हाे र यसले मानिसलार्इ कसरी प्रभाव पार्दछ? -भीम उपाध्याय(भिडियाेसहित)

शीतलपाटीन्युज डटकम। काठमाडौं - २०७५ साल साउन ११ गते राति  पूर्णिमा तिथिका दिन तदनुसार २०१८ जुलाई २७/२८ मा खग्रास चन्द्र ग्रहण लाग्नेछ । एक्काईसौ शताब्दिको सबैभन्दा लामो चन्द्रग्रहण नेपाल लगाएत भारत, एशिया, रुस, युरोप, अस्ट्रेलिया,  लगायत केहि अफ्रिका र उत्तरी अमेरिका सहित विश्वका अ...

यौन दुराचारको आरोपमा दुई फ्रान्सेली पक्राउ

शीतलपाटीन्यूज डटकम काठमाडौं - बालयौन दुराचारमा संलग्न भएको आरोपमा दुई फ्रान्सेली नागरिक पक्राउ परेका छन् ।  प्रहरीले काठमाडौंको गौशालाबाट उनीहरुलाई पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा ४२ बर्षीय क्रिस्टोफे ग्योलक्स र ३८ बर्षीय मिचेल चुपाउ छन् ।  काठमाडौंको कागेश्वरी मनोह...

यसपाली को world Cup कसले जित्ला?