शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

विश्व समाचार

एनआरएन युएईको बार्षिक भेला सम्पन्न

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको बार्षिक पार्षद भेला शुक्रबार दुबई स्थित काल्टन टावर होटलमा सम्पन्न भएको छ । ‘सामुहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ सुरु भएकाे उक्त कार्यक्रममा नेपाली राजदुतावास युएईका...

विप्लवकाे जनसभा सुरु हुँदै, चोक चोकबाट निस्केकाे झाँकी भृकुटीमण्डप प्रस्ठान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव नेतृत्वको समूहले राजधानीको भृकुटीमण्डपमा गर्न लागेको जनसभा केही बेरमा सुरु हुँदैछ । जनसभाकाे लागि चोक चोकबाट निस्केकाे झाँकी सहितको र्‍याली भृकुटीमण्डपतर्फ प्रस्ठान गरेको छ । पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनसभालाई...

लोभलाग्दो लुम्बिनी........ (फोटोफिचर)

पर्यटकीय स्थल लुम्बिनीको महत्व दिन प्रतिदिन बढ्दो छ । दैनिक हजारौ बाह्य तथा अान्तरिक पर्यटक लुम्बिनी घुम्न अाउने गरेका छन् । 

सिकागोको मर्सी अस्पतालमा गोली चल्दा ४ को मृत्यु

एजेन्सी-अमेरिकाको सिकागोस्थित मर्सी अस्पतालमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ४ जनाको ज्यान गएको छ । स्थानीय समयअनुसार ३ बजे गोली चल्दा ४ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा १ चिकित्सक, १ फर्मास्युटिकल्स सहयोगी, १ प्रहरी अधिकृत र बन्दुकधारी स्वयं छन् । नाम नखुलेका गनम्यानले ३ जनाको हत्य...

दोहोरो नागरिकताको विषयमा सर्वोच्चले गर्यो यस्तो ब्याख्या, विदेशी नागरिकता लिनेलाई नेपाली भन्न मिल्दैन

लामो समयदेखि गैर अावासीय नेपालीको चासोको  विषय बन्दै अाएको दोहोरो नागरिकता राख्न पाउने की नपाउने भन्ने विवादको विषय सर्वोच्मा परेको रिटको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएस‌गै समाप्त भएको छ । विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता कायम रहने व्यवस्था गर्नुपर्ने माग गर...

आयाकोले गरिन् जापानी राजकुमारीको पदवी छोडेर प्रेमीसँग विवाह

  टोकियो - जापानी राजकुमारी २८ वर्षीया आयाकोले आफ्ना प्रेमीसँग विवाह गर्न राजकुमारी पद त्याग गरिदिएकी छन्। गत गृष्ममै उक्त घोषणा गरेकी आयाकोले  सोमबार  ३२ वर्षीय केई मोरियासँग लगन गाँठो कसिन्।  मोरिया राज खानदानका होइनन् उनी जहाज कम्पनीमा काम गर्छन्। सोमबार एक मन्दि...

अमेरिकामा प्रार्थानासभामा गोली हानी ११ को हत्या

एजेन्सी - अमेरिकाको पिटसबर्ग शहरमा शनिबार एकजना बन्दुकधारीले एक धार्मिक कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गरी ११ जनाको ज्यान लिएका छन्। पिटसबर्गमा  यहुदीहरूको  प्रार्थना सभा चलिरहेका बेला आएका ती बन्दुकधारीले अन्धाधुन्ध गोली हान्दा ४ प्रहरी अधिकारीसहित ६ जना घाइते भएका छन्। बन्...

न्यूयोर्कमा दशककै भयानक सडक दुर्घटनाः २० को मृत्यु

अमेरिकाको न्यूयोर्कमा एक लिमोजिन दुर्घटनाग्रस्त भएको छ । पुलिसका अनुसार उक्त दुर्घटनामा २० को मृत्यु भएको छ । लिमोजिन एउटा लामो गाडी हो जसमा एकसाथ थुप्रै मानिसहरु सवार हुन सक्छन् । दुर्घटना शनिबार दिउँसो शोहारी शहरमा भयो । दुर्घटनाग्रस्त लिमोजिन मानिसहरुलाई लिएर एउटा पार्टीमा गइरहेको थियो । गा...

सबैभन्दा योग्य गान्धीलाई किन पुरस्कृत गरिएन नोबेल शान्ति पुरस्कारबाट ?

बीबीसी– यो वर्ष विश्वभर विभिन्न क्षेत्रमा उत्कृष्ट काम गर्ने दिग्गजहरुलाई नोबेल पुरस्कार प्रदान गरिएको घोषणाको सिलसिला सकिएको छ । नोबेल पुरस्कारको सबैभन्दा चर्चित र अन्तिममा प्रदान गरिने पुरस्कारको प्रतिक्षा पनि अन्त्य भएको छ । सन् २०१८ को नोबेल शान्ति पुरस्कार युद्धमा बलात्कारलाई हतियारको...

इन्डोनेसियामा गयो शक्तिशाली भूकम्प, करिव ४ सयले ज्यान गुमाए

शीतलपाटीन्युज डटकम,काठमाडौं  । इन्डोनेसियामा आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको संख्या झण्डै चार सय पुगेको छ । सुलावेसी क्षेत्रमा आएको भूकम्प र त्यसपछिको सुनामीमा परी मृत्यु हुनेहरुको संख्या बढीरहेको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् ।  अरु सयौँ जनाको अस्पत...

अवतरणमा रहेको विमान समुद्रमा खस्यो

शीतलपाटीन्युज डटकम। पपुवा न्यूगिनी, १२ असोज । माइक्रोनेसिया द्धीपमा अवतरणमा रहेको विमान रनवे छाडेर समुद्रमा पुगेको छ । प्रसान्त महासागरको तटिय क्षेत्रमा रहेको चुक अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार उक्त दुर्घटना भएको हो । विमानमा चालकदलका सदस्य र यात्रु गरी सत्चालिस जना रहेका थिए । विमानमा स...

१४ ब्रिटिश पर्यटक सहित पूर्व पर्यटन दूत पशुपति भण्डारी पुगे नेपाल

शीतलपाटीन्युज डटकम। लन्डन । भीजीट नेपाल २०२० को पर्यटन प्रबर्धन गर्ने उध्देश्यले बेलायतका लागि नेपालका पूर्व  पर्यटन दूत पशुपति भण्डारी १४ जना  ब्रिटिश पर्यटकहरु सहित दुई साता लामो नेपाल भ्रमणको क्रममा नेपालको काठमाडौं पुगेका छन्। नेपाल प्रस्थान गर्नु अघि बुधबार हिथ्रो विमानस्थलमा कु...

नेपाल-ब्रिटेन: भूपू गोर्खाका हकहितबारे ओलीको टेरीजा मे संग चासो

शीतलपाटीन्युज डटकम। प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग ब्रिटिश सेनामा सेवा गरेका भूतपूर्व गोर्खा सैनिकहरूको हकहितको विषयमा नेपाल सरकारको गम्भीर चासो रहेको बताएका छन्। राष्ट्रस‌ंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क आएका प्रधानमन्त्री ओलीले ब्रिटिश प्रधा...

हाम्रो देश नेपाल पाहुनाका लागि सधैँ खुला

शीतलपाटीन्युज डटकम, काठमाडौ । नागरिक उड्डयन तथा संस्कृति, पर्यटन मन्त्री रवीन्द्र अधिकारीले पाहुनाका लागि संधै नेपाल खुला देशका रूपमा रहेको बताउनुभएको छ ।  नेपाल पर्यटन पत्रकार महासङ्घले सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलयमा बुधबार आयोजना गरेको ‘अतिथि देवो भवः पर्यटन वर्ष २...

हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु

शीतलपाटीन्युज डटकम, काठमाडौ । अफगानिस्तानको पूर्वीप्रान्त वार्दाकमा आतङ्ककारीविरुद्ध भएका हवाई कारबाहीमा १० बालबालिकासहित १२ अफगान नागरिकको मृत्यु भएको अफगानिस्तानको लागि संयुक्त राष्ट्रसंघीय मिसनले बुधबार जानकारी दिएको छ । अफगानिस्तानमा संयुक्त राष्ट्रसंघीय सहयोग मिसन -युएनएएमए ले जारी ग...

बिश्वको अहिलेसम्मकै सफल हरर मुभि ‘द नन’ , कमायो दुई हजार २ सय ४० करोड

शीतलपाटीन्युज डटकम, काठमाडौ । हलिउड हरर चलचित्र ‘द नन’ अर्थात कन्जुरिङ फिल्म सिरिज बिश्वमा आजसम्मकै सबै भन्दा बढि कमाएको हरर चलचित्र बन्न सफल भएको छ । तीन साताअघि प्रर्दशनमा आएको उक्त चलचित्रले समाचारका अनुसार संसारभरबाट दुई हजार २ सय ४० करोड नेपाली रूपयाँको कारोबार गरे...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रधानमन्त्री केपी शर्मा ओलीको भेटघाट,भयो करिब दुई मिनेट कुराकानी

शीतलपाटीन्युज डटकम, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच करिब दुई मिनेट कुराकानी भएको छ । राष्ट्रपति ट्रम्प तथा प्रथम महिला मेलानिय ट्रम्पले राष्ट्रसंघीय महासभाको उच्चस्तरीय छलफल हुनु अघिल्लो दिन सोमबार साँझ आयोजना गरेको स्वागत कार्यक्रममा उभिएरै यस्तो छलफ...

क्यानडाका समकक्षी र प्रधानमन्त्री ओलीको भेटघाट

शीतलपाटीन्युज डटकम, काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच मंगलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता सम्पन्न भएको छ । भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझ...

एनआरएन  विज्ञ सम्मेलनको तयारी पुरा :   संयोजक डा. शर्मा

शीतलपाटीन्युज डटकम। लन्डन - गैर आवासीय नेपाली संघ (एनआरएन) ले काठमाडौंमा प्रथम विश्व विज्ञ सम्मेलन गर्ने भएको छ। असोज २६- २८ ( अक्टोवर १२-१४) मा हुने प्रथम विज्ञ सम्मेलनमा ४ सय भन्दा बढी सहभागि हुने कार्यक्रममा संयोजक डा. हेमराज शर्माले बताए। विदेशमा कमाएको पूँजी मात्रै नभई विदेशमा नेपालीले सि...

शीतलपाटीन्युज डटकम । काठमाडौँ। नेपालका दिनेश सुनुवारले  ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दुइ पटक आफ्नो नाम लेखाएका छन । उनले  पार्कर विधामा द मस्ट ब्ल्याक ट्वीस्ट वाल इन ३० सेकेन्ड १६ पटक २०१८ मा र द मस्ट ट्वीस्टीङ्ग ब्याक फ्लिप्स वाल इन १ मिनेट मा १८ पटक २०१७ मा गर...

यसपाली को world Cup कसले जित्ला?