शान्ति नेपाली समाज बेलायतको चौथो महाधिबेशनबाट भोजराज भण्डारी निर्बिरोध अध्यक्षमा निर्वाचित हुनु भएको छ। संस्थाका निवर्तमान अध्यक्ष लिला थापाको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो। निवर्तमान सचिव प्रविन खरेलले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रम मा निवर्तमान उपाध्यक्ष जयन्ति थापाले धन्यबाद...
बेलायतमा कोरोना संक्रमण बढेसंगै सेनाको हेलिकप्टरहरु सबै आपत कालिन प्रयोजनको लागि तयारी अवस्थामा रहेको र एम्बुलेन्स चालकको रुपमा पनि सेनाको सहयोग रही आएको छ। बिगत २४ घण्टामा ७ सय १७ जनाको ज्यान गएसंगै बेलायतको मृतकको संख्या ११ हजार ३ सय २९ नाघेको छ भने भाइरसको महामारी बडे संगै लड...
कोरोना भाइरसको स्रंक्रमणबाट विश्वभर मृत्यु हुनेको संख्या झण्डै ९६ हजार पुगेको छ । बितेको २४ घण्टामा सात हजार १ सय ९७ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ हजार ६ सय ५७ पुगेको छ । सबैभन्दा धेरै प्रभावित मुलुक इटालीमा १८ हजार २ सय ७९ जनाको मृत्यु भएको छ । बितेको २४ घण्टामा...
बेक्स्ली नेपाली समाज यूकेले धुमधामसंग च्यु ल्हेाछार मनाए। गत शनिबार १८ जनवरी २०२० का दिन बेक्स्ली नेपाली समाज यूकेकाे अायाेजनामा फाल्काेनउड कम्युनिटी हलमा काउन्सिलर भाल क्लर्ककाे प्रमुख अतिथ्यमा नेपाली महानचाड च्यु ल्हाेछार धुमधाम संग मनाएका थिए। कार्यक्रममा समाजकाे सल्लाहकार चन्द्रबीर गुरुङ द्वारा...
मिति २०१९ डिसेम्बर १५ आइतबार अध्यक्ष श्री दीपक श्रेष्ठ को सभापतित्व तथा सचिब श्री गोबिन्द खरेल को सन्चालन मा तेस्रो बैठक बसेको छ। उक्त बैठक द्वारा जनमानसको चासोको बिषय रहेको नेपाली नागरीकता निरन्तरता, पैत्रिक सम्मति को सुरक्षा तथा लगानी को अधिकार तथा सुरक्षा, गैर आवासीय नेपाली संघ को सदस्यता बन्न...
लन्डन - आगामी सेप्टेम्बर १४ मा हुन गईरहेको एन आर एन यु के को अधिबेशनमा सर्वप्रिय र निरन्तर क्रियाशील व्यक्तित्व सालिकराम सापकोटाले एनआरएन आइ सी सी सदस्य पदमा उम्मेदवारी दिएका छन | सापकोटाको मुख्य एजेण्डा गैर आवासिय नेपालीहरुको प्रमुख मुद्दा ” नेपाली नागरिकताको निरन्तरता&rdq...
सिड्नी-अष्ट्रेलियाको एक राज्यका करिब २२ हजार स्वास्थ्यकर्मी आन्दोलित भएका छन् । अष्ट्रेलियाको न्यु साउथ वेल्स राज्यका ती स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आफूहरुमाथि असुरक्षा बढेको कारण देखाएर यस्तो आन्दोलन गर्न लागेको समाचारमा जनाइएको छ । अस्पताल एवम् स्वास्थ्य केन्द्रहरुका कार्यस्थलमा सुरक्षाको...
विगत साढे चार महिनादेखि भारतीय जहाजका लागि बन्द रहेको पाकिस्तानको आकाश खुला भएको छ। गत फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाइ आक्रमण गरे पछि कुनै पनि भारतीय जहाजलाई पाकिस्तानले आफ्नो अकाशमा उड्न दिएको थिएन। पाकिस्तानले विभिन्न समयमा सूचना निकाल्दै र समय थप्दै आफ्नो आकाश बन्द भएको...
अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ विमानका पखेटामा समस्या आउन सक्ने चेतावनी दिएको छ । बोइङले संसारभरका ३ सय भन्दा बढी विमानमा ‘विङ्ग स्लट्स’ भनिने भागमा हुनसक्ने सम्भावित त्रुटी पत्ता लगाएको जनाएको छ । विङ्ग स्लट्सले उडान र अवतरणका समयमा विमानको गतिलाई व्यवस्थापन गर्छ । अमेरिकाक...
राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गरेकी छन् । सम्वोधनको पूर्णपाठ महिला तथा सज्जनवृन्द, मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनता...
श्रीलंकाको चर्च र होटलहरुमा आइतबार भएका आठ शृङ्खलाबद्ध विस्फोटमा मृत्यु हुनेको संख्या १६० पुगेको छ । जसमा दर्जनौँ विदेशी नागरिक पनि परेका छन् । आइतबार बिहान लगातार ६ वटा शृङ्खलाबद्ध विस्फोट भएका थिए भने त्यसको दुई घण्टापछि थप दुई विस्फोट भएका थिए । यसले राजधानी कोलम्बोको चर्चित सेन्ट एन्थोनी श्रा...
भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसाले...
जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा ढिलो पुगेपछि विपक्षी सांसदहरुले विरोध गर्दै बैठक बहिस्कार गरेका छन् । बिहिबार बजेट समितिको बैठकमा मन्त्री साकुरादा ३ मिनेट ढिलो पुगेपछि उनीहरुले कार्यालयप्रति अपमान गरेको भन्दै पाँच घण्टा बैठक बहिष्कार गरेका हुन् । ...
चीनको सैन्य अदालतले जनमुक्ति सेनाका एक जना पूर्वजर्नेललाई घुसकाण्डमा आजीवन काराबासको सजाय तोकेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार सैन्य अदालतले बुधबार जनमुक्ति सेनाका पाँचौं वरियतामा रहेका फाङ फेंगहुईले आँफुले घुस लिएर अरू अधिकारीलाई पनि दिएको र अकुत सम्पत्ति कमाएको भन्दै आजीवन जेल स...
बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउन लागेको बेलायती राजदूतवासले जनाएको छ। मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ल्याङकेष्टर नेपाल आउन लागेको...
बेक्स्ली केण्ट - तमुहरूकाे नयाँ वर्ष फ्हो ल्होसार गत शनिबार फाल्काेनउड कम्युनिटी सेन्टरमा पहिलाे पटक बिभिन्न कार्यक्रमहरूको आयोजना गरी भब्यताका साथ मनाईएको छ। कार्यक्रममा लण्डन बाराे अफ बेक्स्लीका मेयर ब्राइन विशप, काउन्सिलर क्रिस्टिन काटेरल, काउन्सिलर भाल क्लर्क र काउन...
लण्डन । बेलायत मा विभिन्न विधा मा डिग्री सकेर व्यापार ब्यबसाय मा संलग्न उधमी हरुको संस्था जेन्स uk ले Plumstead को चौतारीमा Nepaliebazaar E-commerce website लन्च गरेका छन् । संस्थाका अध्यक्ष लेखनाथ गैरे र कार्यक्रमका प्रमुख अतिथि तथा एनआरएन यूके का उपाध्यक्ष ललितकुमार न्यौपानेले संयुक्त रुपमा...
प्रवासी नेपाली मन्च युके र नेपाली जनप्रगतिशील मन्च युकेको संयुक्त आयोजनामा नयाँ बर्ष १ जनवरी २०१९ मंगलबार का दिन प्लमस्टेडको चौतारी रेस्टुरेन्टमा नेकपा स्थायी समितिका सदस्य तथा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङसंग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्म्पन्न भयो । उक्त...
इजिप्टको काहिरोमा आयोजित फिल्म फेस्टिबलमा एक अभिनेत्रीले पारदर्शी कपडा लगाएको विषयलाई लिएर अदालतमा मुद्दा दायर भएको छ । अभिनेत्रीले व्यभिचारलाई उक्साएको भन्दै मुद्दा दायर गरिएको अन्तराष्टिय सञ्चारमाध्यमहरुले जनाएका छन् । काहिरो फिल्म फेस्टिबलका दौरानमा रानिया यूसेफले का...
गैरकानुनी रुपमा बसेर काम गरिरहेका आप्रवासी कामदारलाई युएई सरकारले युएईको राष्ट्रिय दिवसको अवसरमा आममाफी दिने प्रक्रियाकाे समय एक महिना थप गरेको छ। अागामी डिसेम्बर २ देखि लागू हुनेगरी यूएई सरकारले एक महिनाको आममाफीको म्याद थप गरेको आफ्ना देशमा रहेका कूटनीतिक नियोगमार्फत जानक...