११ वर्षकै कलिलो उमेरमा दोहोरी गाएर चर्चा कमाएकी चर्चित बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक बुधवार सार्वजनिक गरिएको छ । कमलाले गाएको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिले बजारमा ल्याएको हो। कमला घिमिरे र अमृत सापकोटाको आवाजमा रहेको उक्...