शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

समाज

आखिर खबर सत्य सावित भयो, पर्यटन मन्त्री सहित दिग्गज व्यक्त्तिहरुको निधन, को को परे त ? (नामावली सहित)

ताप्लेजुङमा बुधबार भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे उद्धार कार्यमा संलग्न एक अधिकारीले पुष्टि गरे। दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउ...

भारतीय वायु सैनिकका दुई जहाज खसालेको पाकिस्तानको दावी

भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए। पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले  पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसाले...

पर्यटक पर्खदैं तनहुँ, गण्डकी प्रदेशको पहिचान तनहुँको शान

नेपालका अधिकांश ग्रामीण वस्ती विदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य स्थल हुनसक्छन। आन्तरिक पर्यटकका लागि पनि यी सुन्दर स्थलहरू आफैँमा गन्तव्य यात्रा बनेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा देशका अधिकांश भाग र जिल्लाहरूमा अहिले पर्यटन प्रवर्द्धनका विभिन्न योजनाहरु अघि सारिएका छन् ...

संसद बैठकमा ३ मिनेट ढिलो पुगेकोमा जापानी मन्त्रीको राजीनामा माग

जापानका ओलिम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा ढिलो पुगेपछि विपक्षी सांसदहरुले विरोध गर्दै बैठक बहिस्कार गरेका छन् । बिहिबार बजेट समितिको बैठकमा मन्त्री साकुरादा ३ मिनेट ढिलो पुगेपछि उनीहरुले कार्यालयप्रति अपमान गरेको भन्दै पाँच घण्टा बैठक बहिष्कार गरेका हुन् । ...

सामाजिक सञ्जाल लगायतका मुद्दा उठाउँदै डा‍. के.सी.ले दिए फेरी अनसन बस्ने चेतावनी

विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राख्दै सामाजिक अभियन्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी ले पुन अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार एक&...

घुस काण्डमा मुछिएका चीनका जनमुक्ति सेनाका पूर्वजर्नेललाई आजीवन जेल

चीनको सैन्य अदालतले जनमुक्ति सेनाका एक जना पूर्वजर्नेललाई घुसकाण्डमा आजीवन काराबासको सजाय तोकेको छ। समाचार संस्था सिन्ह्वाका अनुसार  सैन्य अदालतले बुधबार जनमुक्ति सेनाका पाँचौं वरियतामा रहेका फाङ फेंगहुईले आँफुले घुस लिएर अरू अधिकारीलाई पनि दिएको र अकुत सम्पत्ति कमाएको भन्दै आजीवन जेल स...

विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा काठमाडौं

काठमाडौं । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा विश्वका घुम्नलायक १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं  पाँचौ स्थानमा परेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ । यस अघि...

कर्णालीका मौलिक संस्कृति भृकुटीमण्डपमा - फोटोफिचर

नेपालकाे विकट मध्येको मानिने कर्णाली  प्रदेश चिनाउन ७ नं प्रदेश सरकार तथा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुकाे सहकार्यमा राजधानीको भृकुटी मण्डपमा तीन दिने बृहत कर्णाली एक्सपो चलिरहेकाे छ । फागुन ३ गतेबाट सुरु भएको एक्सपो आइतबार सकिदैछ । एक्सपोमा कर्णाली प्रदेशका कला संस्कृति, माैलिकता तथा...

बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा र कति पाउँछ?

लामो समयदेखी चर्चामा रहेकाे प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात सरकारले फागुन १ गतेबाट विधिवत रुपमा गरेको छ । कार्यक्रमको शुभारम्भ भएसँगै अब सरकारले रोजगारी वा जागिर दिन नसके निर्वाह भत्ता अर्थात् बेरोजगारी भत्ता दिने घोषणा समेत गरेको छ ।  बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा र कति पाउ...

सम्झनामा जनयुद्ध - सन्दर्भ जनयुद्ध दिवस ( जनयुद्धको नालीवेली सहित)

आज जनयुद्ध दिवस २०५२ साल फागुन १ गते तत्कालिन स‌ंयुक्त्त जनमोर्चाले शुरु गरेको जनयुद्धले अन्तत मुलुकको सदियौं वर्षको ईतिहास बदल्न सफल भयो । जनयुद्ध परिणाम स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालमा नागरिक सर्वोच्चताको अभ्यास भएको छ  । नेपाल हाल  जुन...

बाराका प्रजिअको गाडी दुर्घटना प्रकरण रहस्यमय बन्दै

काठमाडौं - गत माघ १२ गते  बाराका सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको ज्यान जाने गरी र  प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई गम्भीर घाईते हुने गरी भएको गाडी दुर्घटना प्रकरण थप रहस्यमय बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीले तीव्र गति...

यस्ता देखिए काठमाडौं आसपासका डाडाँपाखा - फोटोफिचर

विगत ३ दिन देखी परेकाे झरीका कारण काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । विहान अबेर तिर मौसममा केही सुधार आएपछी काठमाडौं आसपासका डाडाँपाखा सेताम्मे देखिएका छन् । हिउँको मज्जा लिन चन्द्रागिरी शिबपुरी लगायतका स्ठानमा जानेहरुको लर्को लागेको छ । आकाश खुलेपछि देखिएको काठमाडौं आसपासका दृष्य 

अनसन स्थगित, प्रर्दशन भने जारी

चिकित्सा शिक्षा विधेयकमा आफ्ना महत्वपूर्ण माग नसमेटी संसदले पारित गरेकाे भन्दै गत पुस २५ गते देखि अनसनरत डा गोविन्द केसीले नागरिक समाजकाे  दवावमा शुक्रबार अनसन स्थगित गरे पनि सोलिडारिटी फर डाक्टर केसी अलाइन्सले शनिबार पनि माइतीघर मण्डलमा प्रदर्शन गरेकाे छ। चिकित्सा शिक्षा...

नेपालकै 'हाईड्रो मोडेल' जिल्ला बन्दै लमजुङ

५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-ए, जलबिद्युत आयोजनाको ड्यामसाईड। तस्बिर सौजन्य : लिऊ योङक्याङ लमजुङ - जलविद्युत उत्पादनको खानीको रुपमा चर्चा  कमाउन थालेको लमजुङ अहिले नेपालकै नमुना 'हाईड्रो हब' जिल्लाको रुपमा विकास भएको छ । लगानीमैत्री र जलविद्युतमैत्री वातावरण...

केसीको जीवनरक्षाको माग गर्दै नेविसंंघको विरोध र्‍याली

नेपाल बिद्यार्थी संघ कैलाशकुट बहुमुखी क्याम्पस इकाइ समितिले बर्तमान  सरकार बिरुद्धमा शंखध्वनी सहित बिरोध प्रर्दशन गरेको छ । केहीदिन अघि स‌ंसदले प्रतिपक्षी दल नेपाली कांग्रेसकाे विराेधका वीच पारीत चिकित्सा शिक्षा बिधेयकको बिरोध र साेही विषयलाई लिएर अनशनरत डा. गोव...

समाजवाद र विकासको बाधक नै लागू औषध भएको दावी

मोरङ -विकास, समृद्धि र समाज रुपान्तरणको मुख्य बाधकको रुपमा लागू औषध र मदिरा सेवन मुख्य बन्दै गएको बक्ताहरुले बताएका छन् । गृह मन्त्रालयको संयोजनमा मोरङको पथरीशनिश्चरे नगरपालिकाको आयोजनामा सुक्रबार भएको लागू औषध निषेध तथा मदिरा नियन्त्रण सम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा वक्ताहरुले उक्त...

डा. केसीको जीवन रक्षाका लागि मानव अधिकार आयोगको ध्यानाकर्षण

गत पुस २५ गतेदेखि अनसनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोगले सरकारको ध्यानाकर्षण गरेको छ। मंगलबार एक विज्ञप्ती जारी गर्दै आयाेगले ध्यानाकर्षण गराएको हो । मंगलबार जारी विज्ञप्तिमा भनिएको छ ‘चिकित्सा शिक्षाजस्तो  आधारभूत मानव अधिकारको  विषयप्रति...

सौराहको मनमोहकता - फोटोफिचर

हिउँदे जाडो बिदाको सदुपयोग गर्नेहरुको लागि छोटो तथा अविष्मरणीय गन्तव्य बन्न सक्छ चितवनको सौराहा । काठमाडौबाट करिब १ सय ६० किलोमिटरको यात्रा तय गरेपछि पुग्न सकिन्छ सौराह । हात्ती सफारी, डुगां सयर, थारु संस्कृति, सूर्यास्तको मनोरम दृष्य, जंगल सफारी, वर्ड वाचिगं लगायत सौराहका आकर्षण हुन् । 

बेपत्ता परिवारमा निराशा, पिडित भन्छन् अन्योलता कहिलेसम्म ?

देशमा स‌ंसदीय निर्वाचन भई बहुमतको सरकार बनेको पनि करिब २ वर्ष बित्न लागेको छ । हाल सरकार स‌‌न्चालन गरिरहेको तत्कालिन माओवादीको दशवर्षे शसस्त्र विद्रोहमा राज्यपक्षबाट बेपत्ता पारिएका नागरिकहरुको खोजीमा जति जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने हो, खोजीकार्यमा जति तीब्रता दिनुपर्ने हो, अह...

यसपाली को world Cup कसले जित्ला?