भरतपुर । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा निर्माण भइरहेको रिभर क्रुजसीप (मिनी पानीजहाज)को परीक्षणयात्रा (टेष्ट ड्राइभ) यही महिनामा गरिने भएको छ । नोभेम्बरभित्र व्यावसायिकरुपमा सञ्चालन गर्ने तयारी गरिएको छ । भरतपुर महानगरपालिका–१६ को ज्ञानेश्वर सामुदायिक वन...
चेक बाउन्स पछिल्लो समयमा कारोवारीहरुका लागी टाउको दुखाईको विषय बनेकाे छ । स-सानाे रकमकाे चेक पनि कहिलेकही रकम अपुग भइदिंदा बाउन्स गर्ने धम्की दिएर आतंकित बनाउने कार्यले बढि कारोबार गर्ने विशेष गरी व्यापारी वर्ग समस्यामा परेका छन् । चेक बाउन्सलाई फौजदारी मुद्द...
पछिल्लो समयमा नेपालमा भएको राजनीतिक परिवर्तनको उपज मध्येको एक महत्वपूर्ण अधिकार हो समानुपातिक समावेशी अधिकार । याे नेपालको माटो सुहाउँदो एक महत्वपूर्ण मौलिक उपलब्धि पनि हो । नेपालमा धेरै बर्षसम्म एकल अघोषित जातीय शासन रहेको र सो जाति बाहेक आदीवासी जनजाती, म...
माओवादीको दशवर्षे स-सस्त्र व्रिद्रोहमा राज्य पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको खोजीमा जति जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने हो र खोजीकार्यमा जति तीब्रता दिनुपर्ने हो, अहिले त्यो भैरहेको छैन । सत्ता र सदनमा तत्कालीन माओवादी पार्टी आफैं सरिक भई कम्यूनिष्टहरुको एकता समेत भई ने...
सामान्यतया सहरीकरण हुनु भनेको विकासको गति वृद्धि भएको मानिन्छ । सरकारी कार्यालय एवं बजार वाणिज्यका प्रमुख केन्द्रहरुको रुपमा विकसित भएकाले यो क्षेत्र सबैको आकर्षाको क्षेत्र बनेको हुन्छ । हाम्रो सर्न्दर्भमा भन्नुपर्दा जहाँ सहर भैसकेको छ त्यही अझै बढी मानव बस्ती विकास हुने क्रम बढ्द...
हाम्रो समाज पितृसतात्मक रहेको छ । कुनै पनि कार्यका लागि पुरुषको निर्णय नै निर्णायक बन्छ । देशको कूल जनसंख्याको एकाउन्न प्रतिशत जनसंख्या रहेको महिलालाई समाजमा दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिन्छ । नारीलाई आधा आकाश एउटै रथका दुइ पाङग्रा भन्ने गरिन्छ तर व्यवहारमा भने विभेदपूर्ण र कतिपय...
सम्माननीय सभामुख महोदय, १. नेपालको संविधान जारी भएपछिको दोस्रो वर्षमा नेपाल सरकारको आर्थिक वर्ष २०७४र७५ को नीति तथा कार्यक्रम यस गरिमामय संसद्मा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले पटकपटक गर्दै...
काठमाडौं । केही वर्ष अघिसम्म बंगलादेश, पाकिस्तान छिमेकी मुलुक भारतमा बर्ड फ्लु आयो रे भन्ने हल्ला सुन्दा नेपाली बजारमा कुखुरा लगायत पंक्षीजन्य पदार्थको खपत कम हुने गर्दथ्यो । कुखराको मासु खानेको संख्या ह्वात्तै घट्थ्यो कुखुराको मासु आलुको दाममा आउँथ्यो तर अहिले घर छेवैको फर्ममा बर्ड फ्लु भेटिय...
नागरिकता विधेयकका विरूद्धमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनीतिक दलको अगुवाइमा काठमाडौँमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वर...
पर्यटकलाई आर्कषित गर्न विभिन्न मुलुककले भिन्नभिन्न तरिका अपनाएका हुन्छन् । कसैले प्राकृतिक सौर्न्दर्यतालाई प्रयोग गर्छन भने कसैले साँस्कृतिक सम्पदा तथा अन्य कुरालाई आधार बनाएका हुन्छन् ।केही समय पहिले नेपालमा पनि पर्यटन भन्नासाथ मठमन्दिर, खोलानाला, पहाड र हिमाल, वन अर्थात् प्राकृतिक र धार्मिक क्षेत्...
राष्ट्रपति विद्यादेवी भण्डारीले चीनको बेइजिङमा आयोजित दोस्रो बेल्ट एण्ड रोड अन्तर्राष्ट्रिय फोरम (बीआरआई)लाई शुक्रबार नेपालीमा सम्बोधन गरेकी छन् । सम्वोधनको पूर्णपाठ महिला तथा सज्जनवृन्द, मैले यहाँहरु सबैका लागि बुद्धको भूमि तथा सर्वोच्च शिखर सगरमाथाको देश, नेपालको सरकार तथा जनता...
नागार्जुन नगरपालिका वडा नं १ मा पर्ने उपत्यका विकास प्राधिकरण अन्तर्गत इचंगुनारायण-रानीवन जग्गा एकीकरण आयोजना (दोस्रो) सम्पन्न हुने अवस्थामा पुगेको छ । आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । राजधानी भित्र भएर पनि विकासको दृष्टिकोणले साविककोर् इचंगुनारायण गाविस पछाडी...
लण्डन : बुद्द जयन्तीको अवसर पारेर बुद्ध फाउन्डेशन यूके र कपिलबस्तु समाज यूकेको संयुक्त आयोजनामा तथा नेपाली राजदुताबास लण्डन, नेपाल पर्यटन बोर्ड नेपाल र गैर आवासीय नेपाली संघको सहकार्यमा आगामी बैशाख २९ गते अर्थात मे १२ को दिन ट्राफलगर स्क्वायर लण्डनमा बिशेष “बुद्ध जयन...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएपछि जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न अब बाटो खुल्ला भएको छ । गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्याल...
काठमाडौँ : धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सहआयोजनाम...
लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुर्वी लमजुङको राइनास नगरपालिका–१, बोराङखोलामा गोरखा लमजुङ जोड्ने नवनिर्मित पक्की मोटररेवल पुलकाे सोमबार एक समारोह वीच उद्घाटन गरेका छन् । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विकास निर्माणका कामलाई गु...
सत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको हाेली पर्व बुधबार हिमाली र पहाडी जिल्लाहरु तथा विदेशमा समेत हर्षोल्लासका साथ होली मनाइँदैछ । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । शुक्ल पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा...
साहसिक तथा आध्यात्मिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेनबाइक र्याली आइतबारबाट शुरु भएको छ | अन्तराष्ट्रिय बुद्धिष्ट समाजका अध्यक्ष मैत्री भिक्षुले विश्व सम्पदा क्षेत्रमा सुचिकृत स्वयम्भु स्तुप परिसरमा एक समारोहका बीच र्यालीको श...
शनिवार राति निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई तीन छोरीहरुले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधि...
बुधबार बहालवाला पर्यटन मन्त्री सहित ७ जनाकाे ज्यान जाने गरी ताप्लेजुङमा भएकाे हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शब बिहीबार काठमाडौं ल्याइएको छ । बिकट दुर्घटना स्थल हिमपात र वर्षा सहितको प्रतिकूल मौसमको कारण बुधबार सबै शव संकलन गर्न नसकेका कारण बिहिबार बिहान मात्र शव संकलन...