दुर्गमको नाम लिने बित्तिकै आम नेपालीको मुखबाट निस्कीहाल्ने नाम हो हुम्ला । नेपालको अति दुर्गम मानिने हुम्ला पुग्न राजधानी काठमाडौंबाट १४ घण्टाको बसयात्रा पछि पुगिने नेपालगञ्ज र त्यहाँबाट ४५ मिनेटको जहाजको यात्रा गर्नुर्पर्छ । कच्ची सडकको यात्रा र पैदल यात्रा गर्दै जाने हो भने एक हप्तासम्म लाग्...