बिहीबार २० चैत्र, २०७६ (Thursday April 02, 2020)

प्रदेश ४

गोरखा खरिबोटका बेदप्रसाद पोख्रेलको फरार हत्यारा ३० वर्षपछि पक्राउ

गण्डकी प्रदेशअन्तर्गत लमजुङको दूधपोखरीबाट ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्काल...

राईनासको सनराईज युथ क्लबले बृहत खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने

नयाँ बर्षको अवसरमा लमजुङको राईनास नगरपालिका स्थित सनराईज युथ क्लबको आयोजनामा  बृहत खुल्ला फुटबल प्रतियोगिता गरिने भएको छ । ७६ बैशाख १ गतेदेखी सुरुहुने प्रतियाेगिता राईनास-५, तिनपिप्लेमा हुन लागेको क्लबका अध्यक्ष हरिराम अधिकारीले बताएका छन् । प्रतियोगिताको विजेता र उपविजेता टिम...

मुख्यमन्त्री गुरुङद्वारा बोराङखोलामा नवनिर्मित पुल उद्घाटन

लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुर्वी लमजुङको राइनास नगरपालिका–१, बोराङखोलामा गोरखा लमजुङ जोड्ने नवनिर्मित  पक्की मोटररेवल पुलकाे  सोमबार एक समारोह वीच उद्घाटन गरेका छन् ।  पुलको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विकास निर्माणका कामलाई गु...

लमजुङको राईनासमा बृहत स्वास्थ शिविर सम्पन्न

लमजुङ - राईनास नगरपालिका ५ मा अवस्थित गत वर्षदेखी संचालनमा आएको  हिलसिटि कलेज र चितवन मेडिकल कलेजकाे संयुक्त्त आयोजनामा कलेजकाे प्रांगणमा शनिबार बृहत् स्वास्थ शिविर सम्पन्न भएको छ । चितवन मेडिकल कलेजका १२ जना विशेषज्ञ डाक्टरकाे समूहले ग्रामीण भेगका सयौ‌ं बिरामी...

पर्यटक पर्खदैं तनहुँ, गण्डकी प्रदेशको पहिचान तनहुँको शान

नेपालका अधिकांश ग्रामीण वस्ती विदेशी पर्यटकहरूका लागि आकर्षक गन्तव्य स्थल हुनसक्छन। आन्तरिक पर्यटकका लागि पनि यी सुन्दर स्थलहरू आफैँमा गन्तव्य यात्रा बनेका छन् । नेपाल भ्रमण वर्ष २०२० नजिकिंदै गर्दा देशका अधिकांश भाग र जिल्लाहरूमा अहिले पर्यटन प्रवर्द्धनका विभिन्न योजनाहरु अघि सारिएका छन् ...

नेपालकै 'हाईड्रो मोडेल' जिल्ला बन्दै लमजुङ

५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी-ए, जलबिद्युत आयोजनाको ड्यामसाईड। तस्बिर सौजन्य : लिऊ योङक्याङ लमजुङ - जलविद्युत उत्पादनको खानीको रुपमा चर्चा  कमाउन थालेको लमजुङ अहिले नेपालकै नमुना 'हाईड्रो हब' जिल्लाको रुपमा विकास भएको छ । लगानीमैत्री र जलविद्युतमैत्री वातावरण...

बेपत्ता परिवारमा निराशा, पिडित भन्छन् अन्योलता कहिलेसम्म ?

देशमा स‌ंसदीय निर्वाचन भई बहुमतको सरकार बनेको पनि करिब २ वर्ष बित्न लागेको छ । हाल सरकार स‌‌न्चालन गरिरहेको तत्कालिन माओवादीको दशवर्षे शसस्त्र विद्रोहमा राज्यपक्षबाट बेपत्ता पारिएका नागरिकहरुको खोजीमा जति जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने हो, खोजीकार्यमा जति तीब्रता दिनुपर्ने हो, अह...

स्वर्गभूमी सजाऔं - कविता

नेपालको शिखरमा अनगिन्ति माला  कैलाशको गजुरमा सरिबा सुनौला  यो विन्दु हो नयनको, नव ज्योति-माला  यो सिन्धु हो विजयको, नव कर्म-शाला । १            लर्को छ यो रजतको पृतना डुलेझैँ         छाँगा झरे; बटुकले खुकुरी भिरेझैँ ...

यसपाली को world Cup कसले जित्ला?