आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

प्रदेश ३

प्रकाश दाहालको प्रथम स्मृतिसभा खुमलटारमा सम्पन्न, दाहाल परिवारले अाँशु थाम्न सकेनन्

नेकपाका अध्यक्ष पुष्पकमल दाहालका एकमात्र पुत्र स्व‍‍‍. प्रकाश दाहालकाे प्रथम पुण्य तिथिको अवसरमा सोमबार ललितपुरको खुमलटारस्थित निवासमा स्मृति सभाको आयोजना गरिएको छ । कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा,...

दोहोरो नागरिकताको विषयमा सर्वोच्चले गर्यो यस्तो ब्याख्या, विदेशी नागरिकता लिनेलाई नेपाली भन्न मिल्दैन

लामो समयदेखि गैर अावासीय नेपालीको चासोको  विषय बन्दै अाएको दोहोरो नागरिकता राख्न पाउने की नपाउने भन्ने विवादको विषय सर्वोच्मा परेको रिटको फैसलाको पूर्णपाठ शुक्रबार सार्वजनिक भएस‌गै समाप्त भएको छ । विदेशको नागरिकता लिए पनि नेपालको नागरिकता कायम रहने व्यवस्था गर्नुपर्ने माग गर...

वामपन्थी नेता तुलाधर रहेनन्

१८ कात्तिक, काठमाडौं । मानव अधिकारवादी एवं वरिष्ठ वामपन्थी नेता पद्मरत्न तुलाधरको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार दिउँसो निधन भएको  छ । कात्तिक ९ गते साँझ स्वास्थ्यमा समस्या आएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।   तुलाधरको शव अस्...

टेलिभिजन शो मा फर्कदै मुन्द्रे

टेलिभिजन दुनियाँमा छुट्टै पहिचाहन बनाउन सफल हाँस्य कलाकार जितु नेपाल टेलिभिजनको दुनियाँमा फर्किने भएका छन् । उनी नेपाल टेलिभिजनमा ‘मुन्द्रेको कमेडी क्लब’ नामक रियालिटी शो मार्फत र्फकन लागेका हुन् । यो सिरियल हरेक सोमबार बेलुकी ८ः५० मा नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । यो रिय...

नेपाल बै‌कले खुलायो ३९६ जनालाई जागीर, बरिष्ठ देखि कनिष्ठ सम्मलाई अवसर

बै‌कमा जागीर खाने साेचमा हुनुहुन्छ ? तयारी पनि गरिरहनु भएकाे छ भने अब अब तपाइँकाे कुर्ने समय सकियो । सरकारी स्वामित्वको नेपाल बैंक (NBL) ले ३९६ जना कर्मचारीको माग गर्दै आवेदन खुल्ला गरेको छ । बैंकले सहायक प्रबन्धकदेखि कनिष्ठ सहायकसम्मको पदको लागि आवेदन माग गरेको हो । सहायक प्रबन्धकमा खु...

सम्झनामा जनयुद्ध, बै‌क कब्जादेखी ज्ञानेन्द्रको बहिर्गमनसम्म(नालीवेली सहित)

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालमा नागरिक सर्वोच्चताको अभ्यास भएको छ  । नेपाल हाल  जुन अवस्थामा छ यो ठुलाे राजनीतिक क्रान्तिपछिको उपलब्धी हो । पछिल्लो अवस्थाको यो परिवर्तनमा निर्णायक भूमिका तत्कालिन माअोवादीले सन्चालन गरेको जनयुद्धको थियो  भन्ने मान...

प्रधानमन्त्रीलाई मौसमी रूघाखोकी, अझ केही दिन आराम गर्न चिकित्सकको सल्लाह

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली विगत दुई दिनदेखि मौसमी रूघाखोकी र हल्का ज्वरोको समस्याका कारण निवासमै आराम गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले अाइतबार एक प्रेस नोट जारी गरी प्रधानमन्त्री अोली चिकित्सकको सल्लाह बमोजिम दुई दिनदेखि नियमित भेटघा...

काठमाडाैमा चिसो बढ्यो

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दसैंअघिसम्म अधिकांश भागमा गर्मी महशुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ।  आइतबार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव शून्य डिग्रीमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तापक्रम घटेकाले उपत्यकामा चिसो महशुस गरिएको छ। यद्यपि दिउँसोको समयमा...

मर्यादित पर्व मनाउन चितवन प्रशाशनको अाव्हान, देउसी भैलो १० बजे खेलीसक्नु

चितवन । चितवन जिल्ला प्रशासन कार्यालयले नजिकिदै गरेको दीपावली र छठपर्वलाई  मर्यादित र अनुशासित बनाउन  सार्वजनिक आव्हान गरेको छ । दीपावलीको समयमा अप्रिय घट्ना हुन नदिन प्रशासनले राति १० बजेपछि देउसीभैलो नखेल्न सार्वजनिक आव्हान गरेको छ । त्यस्तै, मदिरा र मदिराजन्य वस्तुक...

नवलपरासी बस दुर्घटनामा ६ को मृत्यु को को परे ( मृतकको नामावली सहित)

चितवन- धरानबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको रात्री बस महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको अरूणखोला नजिक  अाइतबार बिहान दुर्घटना हुँदा कम्तिमा ६ जनाको मृत्यु भएको छ भने ४२ भन्दा बढी घाइते भएका छन् । क्षमताभन्दा बढी यात्रु बोकेको उक्त बस आइतबार बिहान करिब ५ बजे दुर्घ...

नेपाल लयर्स एशोसियसनको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न 

  काठमाडौं-नजिकिदैं गरेको नेपालीहरुको महान चाड विजया दशमी, दिपावली, छठ तथा उधौली उभौली पर्वको अवसरमा नेपाल लयर्स एशोसियशनको आयोजनामा काठमाडौमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथी उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षान पुन अनन्तले न्यायक्षेत्र विचौलियामय...

काठमाडौ केन्द्रित आन्दोलनमा राहत शिक्षक

काठमाडौं-आँफुहरुलाई स्थायीको माग गर्दै देशभरका राहत शिक्षकहरुले आइतबार काठमाडौंको माइतीघर मण्डलामा बृहत प्रदर्शन गरेका छन् । अस्थायी शिक्षक सरह सेवा सुविधा पाउनुपर्ने, पोशाक दुर्गम भत्ता, स्थायी लगायतका सेवा सुविधामा राज्यले आँफुहरुलाई भेदभाव गरेको भन्दै देशभरका राहत शिक्षकहरु आन्दोलनमा होमीए...

यसपाली को world Cup कसले जित्ला?