आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

प्रदेश ३

नेपाल बारको केन्द्रीय कार्य समितीको चुनाव भोली हुँदै, सबै तयारी पुरा

काठमाडौ - कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिकाे नयाँ नेतृत्वको चयन गर्न  भोली शनिवार चैत १६ गते चुनाव हुँदैछ । यसकाे लागी आवश्यक सम्पूर्ण तयारी पुरा भएकाे निर्वाचन समितिले जनाएको छ ।  बारकाे नेतृत्वकाे लागी प्रजातान्त्रिक कानून ब्यवसायीहरुको समूहबा...

काठमाडौं उपत्यका लगायत देशभरी होलीको रौनक

सत्यमाथि सत्यको विजय उत्सवको रूपमा रङ दलेर मनाउने गरिएको हाेली पर्व बुधबार हिमाली र पहाडी जिल्लाहरु तथा विदेशमा समेत हर्षोल्लासका साथ होली मनाइँदैछ । बसन्त ऋतुसँगै आउने होली हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइन्छ । शुक्ल पूर्णिमाभन्दा एक साता अगाडि काठमाडौंको वसन्तपुरमा...

ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेनबाइक र्‍याली शुरु

साहसिक तथा आध्यात्मिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो ग्रेट बुद्धिष्ट ट्रेल माउन्टेनबाइक र्‍याली  आइतबारबाट शुरु भएको छ | अन्तराष्ट्रिय बुद्धिष्ट समाजका अध्यक्ष मैत्री भिक्षुले विश्व सम्पदा क्षेत्रमा सुचिकृत स्वयम्भु स्तुप परिसरमा एक समारोहका बीच र्‍यालीको श...

चैत १८ गतेबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घन्टा बन्द हुने

धावनमार्ग मर्मतको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ गतेबाट दैनिक १० घन्टा बन्द गरिने भएको छ । हाल  दैनिक २१ घन्टा संचालन हुँदै आएको विमानस्थल त्यसपछि दैनिक १४ घन्टा मात्रै खुला रहने भएको छ।   विमानस्थल कार्यालयका अनुसार धावनमार्गको कालोपत्रे उप्काएर नयाँ कालो...

पूर्वमन्त्री अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि, तीन छोरीले दिए दागबत्ति

शनिवार राति निधन भएका पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । अधिकारीलाई  तीन छोरीहरुले दागबत्ति दिएका छन् । अन्त्येष्टिअघि आर्यघाट उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोख्रेलले राष्ट्रिय झण्डा ओढाएका थिए । नेता अधि...

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौंमा, अन्तिम श्रद्धान्जलीका लागी टुँडिखेलमा राखिने

बुधबार बहालवाला पर्यटन मन्त्री सहित ७ जनाकाे ज्यान जाने गरी ताप्लेजुङमा भएकाे  हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शब बिहीबार काठमाडौं ल्याइएको छ । बिकट दुर्घटना स्थल  हिमपात र वर्षा सहितको प्रतिकूल मौसमको कारण बुधबार सबै शव संकलन गर्न नसकेका कारण बिहिबार बिहान मात्र शव संकलन...

आखिर खबर सत्य सावित भयो, पर्यटन मन्त्री सहित दिग्गज व्यक्त्तिहरुको निधन, को को परे त ? (नामावली सहित)

ताप्लेजुङमा बुधबार भएको हेलिकाेप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाकाे निधन भएको छ। दुर्घटनास्थलमा ७ जनाकाे शव फेला परेकाे उद्धार कार्यमा संलग्न एक अधिकारीले पुष्टि गरे। दुर्घटनास्थल फुङलिङ नगरपालिका र भक्तालुङ गाउ...

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा, खोजी कार्य जारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेकाे छ। मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो । ताप्लेजुङको पाथिभराको दर्शन गरेर चुहानडाडाँ एअरपोर्ट न...

आन्तरिक पर्यटक तान्दै लाँकुरी भन्ज्याङ- फोटोफिचर

ललितपुरको पूर्वी भेगमा रहेकाे लाँकुरी भन्ज्याङ आन्तरिक पर्यटकको आकर्षण बन्दै गएको छ । हिउँदको मौसममा बिशेष गरी पिकनिक स्ठलको रुपमा लाँकुरी भन्ज्याङमा परिचित हुँदै गएको छ । ललितपुरको ग्वार्कोबाट १९ किमी को दूरीमा पुग्न सकिने लाँकुरी भन्ज्याङबाट काठमाडौं उपत्यकाको दृष्यावलोकन गर्न सकिन्छ । हिउँदका शनि...

सामाजिक सञ्जाल लगायतका मुद्दा उठाउँदै डा‍. के.सी.ले दिए फेरी अनसन बस्ने चेतावनी

विगतका अनसनका क्रममा आफूसँग भएका सम्झौता कार्यान्वयन गरिनुपर्ने, संसदमा दर्ता भएको  शान्ति सुरक्षा विधेयक र सामाजिक सञ्जाल सम्बन्धी विधेयक सच्याइनु पर्ने लगायतका माग राख्दै सामाजिक अभियन्ता एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. गोविन्द केसी ले पुन अनसन बस्ने चेतावनी दिएका छन् । बुधबार एक&...

बेलायती रक्षा राज्यमन्त्री बुधबार नेपालआउँदै

बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकेष्टर नेपालको चार दिवसीय भ्रमणका लागि बुधबार नेपाल आउन लागेको बेलायती राजदूतवासले जनाएको छ। मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी लिन तथा नेपाल र संयुक्त अधिराज्यबीचको सुमधुर सम्बन्धलाई अझ प्रगाढ तुल्याउने उद्देश्यले ल्याङकेष्टर नेपाल आउन लागेको...

विश्वका घुम्नलायक शहरको पाचौं स्थानमा काठमाडौं

काठमाडौं । लोन्ली प्लानेटले निकालेको १० उत्कृष्ट शहरहरुको सूचीमा विश्वका घुम्नलायक १० उत्कृष्ट शहरहरुको सूचीमा काठमाडौं  पाँचौ स्थानमा परेको छ । पहिलो नम्बरमा डेनमार्कको राजधानी कोपनहेगन यथावत छ । दोस्रोमा चीनको सेनजेन, तेस्रोमा सर्वियाको नोभिसाद, चौथोमा अमेरिकाको मियामी परेको छ । यस अघि...

कर्णालीका मौलिक संस्कृति भृकुटीमण्डपमा - फोटोफिचर

नेपालकाे विकट मध्येको मानिने कर्णाली  प्रदेश चिनाउन ७ नं प्रदेश सरकार तथा विभिन्न सरकारी तथा गैर सरकारी निकायहरुकाे सहकार्यमा राजधानीको भृकुटी मण्डपमा तीन दिने बृहत कर्णाली एक्सपो चलिरहेकाे छ । फागुन ३ गतेबाट सुरु भएको एक्सपो आइतबार सकिदैछ । एक्सपोमा कर्णाली प्रदेशका कला संस्कृति, माैलिकता तथा...

कम्पनी रजिष्ट्रारकाे कार्यालयमा काम ठप्प हुँदा सेवाग्राही मर्कामा

कम्पनी रजिष्टारको कार्यालयमा फागुन १ गते भएको विवादको विषयलाई लिएर कर्मचारीहरुले काम ठप्प पारेपछि सेवाग्राही तथा कानून व्यवसायी मर्कामा परेका छन् । कम्पनीको नाम स्वीकृत गराउने विषयमा बुधबार कानून व्यवसायी र कर्मचारी वीच वादविवाद हुँदा दुइ पक्ष वीच सामान्य झडप भएको थियो । झडपमा कर्मचारीको आक्रमणमा प...

बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा र कति पाउँछ?

लामो समयदेखी चर्चामा रहेकाे प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवात सरकारले फागुन १ गतेबाट विधिवत रुपमा गरेको छ । कार्यक्रमको शुभारम्भ भएसँगै अब सरकारले रोजगारी वा जागिर दिन नसके निर्वाह भत्ता अर्थात् बेरोजगारी भत्ता दिने घोषणा समेत गरेको छ ।  बेरोजगारी भत्ता कसले कस्तो अवस्थामा र कति पाउ...

१ अर्ब ५० करोड अमेरिकी डलर ऋण लिँदै एनएमबी बैंक

काठमाडौं- करिब एक महिना अघि डेढ अर्ब ऋण लिएको एनएमबी बैंकले पुनः बेलायत सरकारको मातहतमा रहेको सिडिसी समूहबाट करिब १ अर्ब ६९ करोड ६३ लाख ५० हजार रुपैयाँ -१ अर्ब ५० करोड अमेरिकी डलर) ऋण लिने भएको छ । सो बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सिडिसीसँग ऋण लिन लागेको हो । बैंक र सिडिसी समूहबीच बुधबार...

सम्झनामा जनयुद्ध - सन्दर्भ जनयुद्ध दिवस ( जनयुद्धको नालीवेली सहित)

आज जनयुद्ध दिवस २०५२ साल फागुन १ गते तत्कालिन स‌ंयुक्त्त जनमोर्चाले शुरु गरेको जनयुद्धले अन्तत मुलुकको सदियौं वर्षको ईतिहास बदल्न सफल भयो । जनयुद्ध परिणाम स्वरुप संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनासँगै नेपालमा नागरिक सर्वोच्चताको अभ्यास भएको छ  । नेपाल हाल  जुन...

नेविसंघ अध्यक्षले दिए राजीनामा

नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पदबाट राजीनामा दिएका छन्। कांग्रेसको केन्द्रीय समिति बैठक जारी रहँदैको अवस्थामा सोमबार  सभापति महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन्। ११ औं महाधिवेशनबाट नेविसंघ सभापति भएका महरले आफ्नो कार्यकाल पूरा भई थपिएको पाँच महिने...

बाराका प्रजिअको गाडी दुर्घटना प्रकरण रहस्यमय बन्दै

काठमाडौं - गत माघ १२ गते  बाराका सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको ज्यान जाने गरी र  प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई गम्भीर घाईते हुने गरी भएको गाडी दुर्घटना प्रकरण थप रहस्यमय बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीले तीव्र गति...

यस्ता देखिए काठमाडौं आसपासका डाडाँपाखा - फोटोफिचर

विगत ३ दिन देखी परेकाे झरीका कारण काठमाडौं उपत्यका लगायत देशभर चिसो बढेको छ । विहान अबेर तिर मौसममा केही सुधार आएपछी काठमाडौं आसपासका डाडाँपाखा सेताम्मे देखिएका छन् । हिउँको मज्जा लिन चन्द्रागिरी शिबपुरी लगायतका स्ठानमा जानेहरुको लर्को लागेको छ । आकाश खुलेपछि देखिएको काठमाडौं आसपासका दृष्य 

यसपाली को world Cup कसले जित्ला?