परराष्ट्र सेवालाई निजामती सेवामा आकर्षक सेवा मानिए पनि केही समय पहिले पनि एक पुरुषले नियुक्ति लिन गएनन् । अधिकृत पदमा नाम निकालेका उनी किन आएनन् भनी धेरैजना अचम्ममा परे । निजामती सेवामा प्रवेश गर्नकै लागि लाखौँ परीक्षार्थी आयोगको सहभागी हुने र तीमध्ये थोरैले मात्रै नाम निकाल्ने गरेकामा परीक्षा उत...
चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईको आईतबार राति निधन भएको छ । अनामनगर स्थित घरबाट ओम अस्पताल लैजाने क्रममा उनको निधन भएको हो । अस्पताल ल्याउनासाथ उनको निधन भएको अस्पताल स्रोतले बतायो । हृदयघातबाट निधन भएको हुन सक्ने आशंका गरिए पनि डाक्टरहरुले औपचारिक जानकारी दिएका छै...
बम विष्फोटका घाइतेलाई जिउँदै इँटा भट्टामा हाली हत्या गरेको अभियोग लागेका नेपाली काग्रेसका नेता तथा सासद आफताब आलामलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरे लगत्तै जिल्ला न्यायाधीश दीपकराज ढकाल र जिल्ला न्यायधिवक्ता फणीन्द्रराज कटुवालले शुक्रबारै रौतहट छाडे...
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सोमबार बसेको सचिवालय बैठकले सातवटै प्रदेशका लागि प्रदेश प्रमुखहरुको नाम सिफारिस गरेको छ । पार्टीले सिफारिश गरेका नामहरुमा अमिक शेरचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, गोविन्द कलौनी, विष्णु प्रसाई र शर्मिला त्रिपाठी लगायतका &nb...
जिर्णोद्धारको काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको स्रोतले बताएकाे छ । जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्...
सरकारले हालै घोषणा गरेको राष्ट्रिय वृक्षारोपण दिवसको अवसर पारेर काठमाडौंको कोटेश्वर-कलंकी सडक किनारमा शनिबार फलफूलका बिरुवा रोपिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोटेश्वरमा नासपातीको बिरुवा रोपेर अभियानको शुभारम्भ गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री ओलीसहित, उनकी पत्...
नियमित पत्रकार सम्मेलन मार्फत् सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले हप्ताभरीका मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका छन्। यी हुन् यस हप्ताका १४ निर्णय : १) प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालन सम्बन्धी (पहिलो संश...
सर्वोच्च अदालतका पूर्व प्रधानन्याधिश नयन बहादुर खत्रीको निधनमा शाेक मनाउन जेठ १२ गते आइतबार सर्वोच्च अदालतले सर्वोच्च अदालत लगायत देशभरका जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत तथा न्यायधिकरणहरुमा विदा दिने निर्णय गरेकाे छ । शनिवार बसेकाे सर्वोच्च अदालतको आकस्मिक बैठकले सो निर...
सरकारले मन्त्रीसरहको सुविधा पाएका अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीको म्याद थप गरेको छ।गत फागुनमा मन्त्रीसरहको सुविधा दिइएका कार्कीलाई अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए। गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लाग...
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल नेपालबीच एकता घोषणा भएको छ । सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो । एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्ति...
सम्माननीय सभामुख महोदय, १. नेपालको संविधान जारी भएपछिको दोस्रो वर्षमा नेपाल सरकारको आर्थिक वर्ष २०७४र७५ को नीति तथा कार्यक्रम यस गरिमामय संसद्मा प्रस्तुत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपालको संघीय लोकतान्त्रिक गणतन्त्रका लागि नेपाली जनताले पटकपटक गर्दै...
काठमाडौ-संसारका आरोहीलाई आकर्षित गर्ने सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण मुलुकको आम्दानीका हिसाबले पनि दरिलो आधार बनेको छ । यसको उदाहरणको रुपमा यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणमा देखिएको आरोहीको उत्साहजनक सहभागितालाई लिन सकिन्छ । पर्यटन विभागको तथ्याङ्कअनुसार सगरमाथासहितका २७ हिमाल आरोहण...
नागरिकता विधेयकका विरूद्धमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका विभिन्न राजनीतिक दलको अगुवाइमा काठमाडौँमा प्रदर्शन भएको छ । माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वर...
ईचङगुनारायण रानिवन जग्गा एकीकरण आयाेजना दाेस्राे उपभोक्ता समितिकाे साधारणसभा तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथी तथा नागार्जुन नगरपालिकाका मेयर मोहन बस्नेतले आयाेजनालाई प्रभावकारी एवम् पारदर्शी ढंगमा सम्पन्न गर्न...
नागार्जुन नगरपालिका वडा नं १ मा पर्ने उपत्यका विकास प्राधिकरण अन्तर्गत इचंगुनारायण-रानीवन जग्गा एकीकरण आयोजना (दोस्रो) सम्पन्न हुने अवस्थामा पुगेको छ । आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ । राजधानी भित्र भएर पनि विकासको दृष्टिकोणले साविककोर् इचंगुनारायण गाविस पछाडी...
काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको इजलासले मंगलबार अन्तरिम आदेश जारी नहुने निर्णय सुनाएपछि जन्मको आधारमा नागरिकता लिएकाको सन्तानलाई वंशजको नागरिकता वितरण गर्न अब बाटो खुल्ला भएको छ । गृह मन्त्रालयले चैत १९ गते सबै ७७ जिल्ला प्रशासन कार्याल...
काठमाडौं । सत्तारुढ नेकपा निकट अनेरास्ववियू (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङ विश्व प्रजातान्त्रिक युवा संघको साधारण सभामा भाग लिन भेनेजुएला प्रस्थान गरेपछि उनको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी सुरेन्द्र बस्नेतले पाएका छन् । लाेकप्रिय बिद्यार्थी नेता बस्नेत अनेरास्ववियू क्रान...
काठमाडौँ – संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा गत मंगलबार सिफारिस भएका पाँच जनाविरुद्ध उजुरी आह्वान गरेको छ । न्याय परिषद्को सिफारिसमा परेका व्यक्तिका योग्यता र क्षमताबारे प्रश्न उठिरहेका बेला समितिले संसदीय सुनुवाई प्रक्रिया अघि बढाएको हो । समितिले...
काठमाडौँ : धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्व बोकेको चन्द्रागिरीमा यही चैत २९ गतेदेखि वैशाख ७ गतेसम्म ‘चन्द्रागिरि महोत्सव’ हुने भएको छ । चन्द्रागिरि नगरपालिकाको मुख्य आयोजना, देवदर्शन मिडिया प्रालिको आयोजना तथा प्रदेश नं ३ सरकार, जिल्ला विकास समन्वय समिति काठमाडौँको सहआयोजनाम...
न्याय परिषदले उच्च तथा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त्तिका लागी नाम सिफारिस गरेको छ । जसमा सर्वोच्चका लागी ५ जना तथा उच्चका लागी १८ जना रहेका छन् । सर्वोच्चका लागी न्यायाधीश सिफारिस हुनेमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश सुष्माल...