शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

हेटौंडाको ओम्याक्स हलमा आगलागी, करोडौंको क्षति

बुधबार २३ श्रावण, २०७५ गोर्खालि न्युज 1550



शीतलपाटीन्युज डटकम।

हेटौंडा– हेटौंडा–४, हुप्राचौरमा रहेको ओम्याक्स फिल्म हलमा आगलागी भएको छ । हलसँगै जोडिएको बिजुलीको तार सट हुँदा बुधबार बिहान साढे दश बजेतिर आगलागी भएको हो । आगलागीबाट मानविय क्षति भने भएको छैन तर करोडौंको क्षति हुन पुगेको छ ।  उक्त हल ‘लुट’, ‘संरक्षण’ लगायतका चलचित्रका निर्माता तथा एफडी कम्पनीका अध्यक्ष नरेन्द्र महर्जनले सञ्चालन गर्दे आएका छन् । हलमा अहिले चलचित्र ‘कायरा’ प्रदर्शन भइरहेको थियो । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?