सोमबार १७ आश्विन, २०७९ (Monday October 03, 2022)

भारतीय र नेपाली रकमसहित तीन जना पक्राउ

मंगलवार २२ श्रावण, २०७५ गोर्खालि न्युज 1651



शीतलपाटीन्युज डटकम।

काठमाडौँ ।  महानगरीय प्रहरी परिसर काठमाडौँले अवैध भारतीय रुपैँया दुई लाख ६३ हजार २०० र नेपाली एक लाख रुपैँयासहित तीन जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा मकवानपुरका ५० वर्षीय ज्योतिरत्न बज्राचार्य, ६१ वर्षीय हरिशरण श्रेष्ठ र ५९ वर्षीय प्रेमलाल श्रेष्ठ रहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । 

दक्षिणकाली नगरपालिका–५ फर्पिङमा विभिन्न सवारी साधन चेकजाँचका क्रममा उनीहरुलाई सोमबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । 

बा६च ३७७९ नंको सिल्भर रंगको हुण्डाई टक्सन कारको डिक्कीमा लुकाएर ल्याएको अवस्थामा उक्त रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो । 

पक्राउ परेकालाई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको छ ।   (रासस)




मतहरू

zrdiimyst

?????? ? ?????? ??????? ??? ??? ?????? azrdiimyst zrdiimyst http://www.gob37twxl19tpw089r6kk02u14yb7205s.org/ [url=http://www.gob37twxl19tpw089r6kk02u14yb7205s.org/]uzrdiimyst[/url]

junimeridio

northern is hydroxychloroquine a steroid access https://hydroxychloroquined.online/ - how to obtain hydroxychloroquine body mass index purchase hydroxychloroquine tablets


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?