शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

बुधबार २३ श्रावण, २०७५ गोर्खालि न्युज 1517



शीतलपाटीन्युज डटकम।

पोखरा-पोखरा लेखनाथ महानगरपालिका -९ पृथ्बीचोकबाट लागु औषध सहित एक  युवक पक्राउ परेका छन् ।

मंगलबार बिहान करिब साढे ६ बजेको समयमा पृथ्बीचोक स्थित दिप मम रेस्टुरेन्टबाट लागु  औषध सहित १९ बर्षीय शेषकान्त थारु पक्राउ  परेको प्रहरीले जनाएको छ । कपिलबस्तु बगुनि स्थायी घर भएका थारु  ५ सय ४३ थान लागुऔषध सहित रेस्टुरेन्टबाट पक्राउ परेको प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले जानकारी दिए । थारुको साथबाट फेनरागन १८० थान , डाईजेपाम १८० थान, नुरफिन १८० थान तथा नाईट्रोजन ट्याबलेट ३ पत्ता बरामद गरेको प्रहरीले जनाएको छ ।

थारुलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको  छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?