मंगलवार ४ कार्तिक, २०७७ (Tuesday October 20, 2020)

काभ्रेको फलाँटेमा यात्रु बस दुर्घटना, गाडी टुक्रा–टुक्रा

शनिबार १९ श्रावण, २०७५ गोर्खालि न्युज 1322



शीतलपाटीन्युज डटकम।

काठमाडौं । ३० जना तिर्थयात्री बोकेको बस रसुवाको धुन्चेमा दुर्घटनाग्रस्तरौतहटबाट तिर्थयात्री बोकेर गोसाईकुण्ड गएको गाडी दुर्घटजनामा परेको छ । रौतहका स्थानीयले दिएको जानकारी अनुसार गाडी रसुवाको धुन्चेमा दुर्घटना भएको छ । गाडीमा ३० जना स्थानीय सवार रहेको रौतहट चन्द्रनिगाहपुरका स्थानीय रोसन तिमल्सिनाले जानकारी दिएका छन् । ३० जना सवार रहेकोमा जम्मा ५ जना सम्पर्कमा आएको उनले ओएसनेपालसँग बताए ।

रौतहटबाट तिर्थयात्री बोकेर गाडी हिजो हिंडेको उनले जानकरी दिए । उनका अनुसार रौतहटका पत्रकार संजय कार्कीकी श्रीमती, स्थानीय मनोज भट्टराईका परिवार र बिमला चौधरीको परिवार सम्पर्क आएका छन् । अरु भने बेपत्ता भएका छन् । बेपत्ता हुनेको पहिचान हुन सकेको छैन भने घटनाको थप विवरण आउन बाँकी रहेको छ ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?