बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

२५ हजार घुस सहित मालपोत प्रमुख पक्राउ

शुक्रबार १८ श्रावण, २०७५ गोर्खालि न्युज 1525



शीतलपाटीन्युज डटकम।

तेह्रथुम । ईलाका मालपोत कार्यालय आठराईका निमित्त प्रमुख नायव सुव्वा शंकर प्रसाद दाहाललाई २५ हजार रुपैंया घुस सहित अख्तियारको टोलीले शुक्रबार अपरान्ह पक्राउ गरेको छ ।

सेवाग्राँही संग घुस लिदै गरेका कार्यालय प्रमुख दाहाललाई अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीबाट आएको टेलीले प्रकाउ गरेको हो । अख्तियार ईटहरीका प्रहरी नायव उपरिक्षक डिल्ली नारायण पाण्डे नेतृत्वको टोलीले आफ्नै कार्यकक्षबाट घुस रकम सहित नियन्त्रणमा लिएको निमित्त प्रमुख जिल्ला अधिकारी उमेश घिमिरेले बताए ।

कार्यालय प्रमुख दाहाल अख्तियारकै टोलीको नियन्त्रणमा रहेको निमित्त प्रजिअ घिमिरेले जानकारी दिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?