शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

व्यावसायिक कृषिमा अधिकारी परिवार

बुधबार १६ श्रावण, २०७५ गोर्खालि न्युज 1636



 शीतलपाटीन्युज डटकम।

पोखरा- कृषिप्रति अनिच्छा बढिरहेका बेला पोखरा महानगरपालिका–३३ बाघमाराका खगेन्द्र अधिकारीको परिवारले भने व्यावसायिक कृषि शुरु गरेको साढे तीन दशक बितिसकेको छ ।

आव २०३९/४० सालतिर गोलभेँडा खेतीबाट व्यावसायिक रूपले कृषिमा लागेका खगेन्द्रले सुन्तला खेतीका साथै पशुपालन, कुखुरापालन, हिउँदे एवं वर्षे तरकारी खेतीसमेत गर्नाका साथै नयाँनयाँ जातका बोट बिरुवाको नर्सरीसमेत गरेका छन् ।

कृषिकै माध्यमबाट परिवारको पालनपोषणका साथै राम्रो शिक्षासमेत दिलाएका अधिकारीले हाल मासिक रू १ लाख आम्दानीसमेत गर्दै आएका छन् । गोलभेंडा खेतीसँगै २०४३ सालमा चैनपुर फेदीमा लगाइएका लगभग २५० बोट सुन्तला लामो समयसम्म आयआर्जनको अर्को महत्वपूर्ण माध्यम बनेको उनले बताए।

गोलभेँडालगायत हिउँदे तरकारीका लागि मल आवश्यक भएका कारण मलकै लागि कुखुरापालनतर्फ आकर्षित भएका अधिकारीलाई कुखुरापालन पनि आयआर्जनको महत्वपूर्ण माध्यम बन्यो ।

कुखुराको मलसँगै तरकारी उत्पादन पनि राम्रो हुने भएपछि ४५/४६ सालतिरै १५० लेयर्स कुखुरा पालिएको जानकारी दिँदै उनले २०५० सालतिर बोइलर कुखुरा पाल्न थालिएको बताए ।

“विसं २०५७ मा कुखुरापालनलाई विस्तार गर्न ठूलो टहरो बनायौँ,” उनले भने, “कुखुराका लागि धेरै भुस चाहिने तर त्यसको अभाव खड्केपछि राइस मिलसमेत सञ्चालनमा ल्याइयो ।”

राइस मिल सञ्चालन भएसँगै आउने ज्यालाबापतको अन्न बढी हुन थालेपछि अधिकारी परिवारले २०६३ सालमा ३०/३२ वटासम्म गाईपालन शुरु ग¥यो । त्यसबखत दैनिक २०० देखि २५० लिटरसम्म दूध बजारमा पठाउने गरिएको खगेन्द्रका छोरा सुदनराज अधिकारीले जानकारी दिए ।

“व्यावसायिक कृषिमा विभिन्न प्रयोग गर्दा हामीले अधिकांशमा सफलता हासिल गरेका छौँ,” उनले भने, “व्यावसायिक कृषि नेपालमा युवा स्वरोजगार अभिवृद्धिको महत्वपूर्ण माध्यम बन्ने देखिन्छ ।”

विसं २०६९ सालसम्म चैनपुर फेदीमा सुन्तलाले राम्रै आम्दानी दिने गरेकामा एकाएक रोग लागि मरेपछि यतिखेर उक्त स्थानमा बहुउपयोगी पाउलोनिया लगायतका बिरुवा लगाइएको उनको भनाइ थियो ।

सुन्तला मासिएपछि उक्त स्थानमा १ हजार २०० पाउलोनियाका विरुवा लगाइएको र बहुउपयोगी औषधिजन्य वनस्पति अगरुड, मलेसियन साल, सुन कागतीजस्ता बोट बिरुवाको नर्सरीसमेत शुरु गरिएको छ ।

उनीहरूले चितवन, तनहुँ, गोरखा, स्याङजा, बागलुङ, म्याग्दी, पर्वतलगायतका स्थानमा ८० हजार पाउलोनियाका विरुवा वितरण गरेका थिए ।

आफूहरूको सम्पूर्ण परिवार नै व्यावसायिक कृषितर्फ लागेको बताउनुहुने खगेन्द्रकी श्रीमती लक्ष्मीदेवीले काम गर्नसके व्यावसायिक कृषिमा धेरै सम्भावना रहेको धारणा व्यक्त गरे ।

कृषिप्रतिको अनिच्छा र युवाको बढ्दो विदेश पलायनको अवस्थामा हाल अन्य चार युवालाई प्रत्यक्ष रोजगारी दिएको अधिकारीको परिवार अरुका लागि पनि अनुकरणीय बनेको छ ।




मतहरू

Cialis

Prix Levitra Pharmacie

TooxinvoP

Viagra

buy cost low viagra

Macrobid 100mg

Kinfuff

http://buystromectolon.com/ - Stromectol

Epherry

Propecia

plaurbupt

https://buysildenshop.com/ - Viagra

stromectol for scabies

Pharmaceuticals On Line

Plaloug

http://buytadalafshop.com/ - Cialis

brenressy

Cialis

online pharmacy finax

Nebenwirkungen Von Viagra

plaquenil diarrhea

donde comprar viagra femenino

squeero

http://buypriligyhop.com/ - Priligy

Lasix

What Is Generic Levitra Called

shosive

Priligy

Priligy

Dove Acquistare Levitra Sicuro

Urbatte

http://buylasixshop.com/ - Lasix

poorketry

http://buyplaquenilcv.com/ - Plaquenil

Smoompawl

https://buyzithromaxinf.com/ - azithromycin in pregnancy

Zithromax

Ricrescita Propecia Finasteride

antippida

Prednisone

viegotiep

Neurontine

neurontin 300

cheapest cialis pharmacy comparison

flounty

https://buyneurontine.com/ - Neurontine

Speaway

https://prednisonebuyon.com/ - buy nosipren prednisone 20mg

order cialis

What Does Cialis Taste Like

Viagra

Amoxicillin Urinary

Poefole

Propecia

Playday

Viagra

flarlosse

viagra and woman

braimburi

Stromectol

Stromectol

Testimonianze Uso Cialis

Viagra

Elocon Elocom

embexia

Cialis

heachat

Cialis

Tychoaw

Priligy

Carapodia

Lasix

where to buy cialis online safely

Como Hacer La Propecia

hair transplant without propecia

Diflucan On Amazon

furosemide side effects in elderly

Sildenafil 25 Mg Online Bestellen

buy prednisone without perscrition

Buy Novladex

Frotcoark

Prednisone

Priligy

Viagra O Cialis

heachat

Viagra Softtabs Overnight legit cialis online


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?