शुक्रबार २७ श्रावण, २०७९ (Friday August 12, 2022)

सर्वोच्चको ठहरः दादुराको खोपले चार बालबालिकाको मृत्यु

मंगलवार १५ श्रावण, २०७५ गोर्खालि न्युज 1498



शीतलपाटीन्युज डटकम।

काठमाडौं | पुर्वीचौकी गाउँपालिका ५ काडामाडौं बालबालिकाको दुषित खोपका कारण ज्यान गएको ठहर सर्वोच्च अदालतले गरेको छ ।

०६९ साल भदौ ३ गते डोटीको पुर्वीचौकी गाउँपालिका ५ साबिकको काडामाडौं गाविस मा दादुराको खोप लगाएपछि चारजना बालबालिकाको ज्यान गएको थियो । 
मृतक बालबालिकाका परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपुर्ति दिन सरकारलाई सर्वोच्च अदालतले आदेश थिएको छ । 

खोपकै कारण ज्यान गुमाउने १९ महिनाकी गौरीका हजुरबुबा पुर्णबहादुर चिरालले ढिलै भए पनि अदालतले न्याय दिएको बताए ।, आजको नयाँ पत्रिकामा यो खबर छ ।




मतहरू

balpceaps

Comprar Cialis Por Internet Espana buy cheap generic cialis online Schneider G.


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?