बुधबार २१ मंसिर, २०७९ (Wednesday December 07, 2022)

स्थानीय तहमा बजेट हिनामिना, कर्मचारीबाट १ अर्ब असुल्न निर्देशन

मंगलवार १५ श्रावण, २०७५ गोर्खालि न्युज 1747



शीतलपाटीन्युज डटकम।

काठमाडौं | स्थानीय तहमा पठाइएको अर्बौं रुपैयाँ बजेट पदाधिकारी र कर्मचारीले मिलेमतोमै हिनामिना गरेको समाचार आजको कारोबारको पहिलो पृष्ठमा छापिएको छ । 

यो हिनामिना हजार, लाख वा करोडमा मात्रै सीमित छैन । ७ सय ५३ स्थानीय तहका पदाधिकारी र कर्मचारीले १ बर्षमा आठ अर्बभन्दा बढी अनियामितता र गैरकानुनी रुपमा खर्च गरेका छन् । 

महालेखाले अनियमिततामा संलग्नलाई कारबाही र हिनामिना गर्ने कर्मचारी तथा स्थानीय तहका पादाधिकारीबाट करिब पौने १ अर्ब रुपैयाँ असुल्न सरकारलाई निर्देशन दिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि स्थानीय तहमा गएको बजेट भ्रष्टाचारमा छानविन भइरहेको जनाएको छ ।




मतहरू

balpceaps

cialis generic tadalafil Kamagra Lafrancol

Beewila

cuanto cuesta viagra ivermectin for scabies Kamagra Oral Jelly Inhaltsstoffe

Carol

bit.ly/3MDi3Jc

Acuctix

tamoxifen bodybuilding Outside of well controlled clinical trials, up to 40 of patients with early stage HR breast cancer are nonadherent with tamoxifen or aromatase inhibitor therapy

prieffivA

At the same time, kidneys are targeted by various hormones to regulate their functions especially sex hormones 11 priligy equivalent

issuele

doxycycline interaction There was no apparent dose response effect of silymarin

anebriemn

buy clomid online south africa Jaime, USA 2022 04 24 10 44 29

Drienty

stromectol prescription 2 Covina Arthritis Clinic, Covina, California, United States of America

undique

lasix injection Pathological tissue production and dyeing technology, version 1

quospen

PubMed 12385019 propecia no prescription 4 in dose escalation cohort 2


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?