सोमबार १७ आश्विन, २०७९ (Monday October 03, 2022)

नेपाल–भारत सीमा अन्तर्गत बाँके र बर्दियाका ११३ सीमास्तम्भ गायब

आईतवार १३ श्रावण, २०७५ गोर्खालि न्युज 1532



शीतलपाटीन्युज डटकम।

काठमाडौ । नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् ।

बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएको खबर आजको नयाँ पत्रिकामा छ । 

बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पूर्व कट्कुइँया र पश्चिम मानखोलासम्मको सीमाका पाँच जंगेपिल्लर राप्ती नदी र मानखोलाले बगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?