सोमबार १७ आश्विन, २०७९ (Monday October 03, 2022)

आयल निगमलाई तीन अर्ब नाफा

आईतवार १३ श्रावण, २०७५ गोर्खालि न्युज 1652



शीतलपाटीन्युज डटकम।

काठमाडौ । ईन्धन कारोबारमा एकाधिकार प्राप्त नेपाल आयल निगमले एक बर्षमा तीन अर्ब रुपैयाँ नाफा कमाएको आजको कारोवारदैनिकमा खबर छ । 

इन्धन कारोवार गरेर निगमले आर्थिक बर्ष २०७४÷७५ मा तीन अर्ब पाँच करोड रुपैयाँ नाफा कमाएको हो । 

अघिल्लो बर्ष ९ अर्ब ४५ करोड रुपैयाँ नाफा कमाएको निगमको यो बर्ष अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्य बढेकाले नाफा रकम घटेको खबर कारोवारले छापेको छ । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?