शुक्रबार २७ श्रावण, २०७९ (Friday August 12, 2022)

काँग्रेस नेता आचार्यको निधन, देउवाद्वारा दुःख व्यक्त

आईतवार १३ श्रावण, २०७५ गोर्खालि न्युज 1595



शीतलपाटीन्युज डटकम।

पोखरा  । नेपाली काँग्रेसले नुवाकोटका पार्टीका नेता विष्णु आचार्यको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आचार्यको निधनमा काँग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुःख व्यक्त गर्दै आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

यसैबीच, काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी आज बिहान निधन हुनुभएका ६३ वर्षीय आचार्यको निधनमा दुःख व्यक्त गरेका हुन् ।

नुवाकोट काँग्रेसका पूर्वमहासमिति सदस्यसमेत रहेका उनी क्यान्सरसम्बन्धी रोगबाट पीडित थिए । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । उनका श्रीमती, दुई छोरा र तीन छोरी छन् ।




मतहरू

balpceaps

Cialis 5 Mg Confezione Cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?