सोमबार १७ आश्विन, २०७९ (Monday October 03, 2022)

बलात्कार आरोपमा दुई प्रहरी पक्राउ

शनिबार १२ श्रावण, २०७५ गोर्खालि न्युज 1565



शीतलपाटीन्युज डटकम।

काठमाडौं - बलात्कार आरोपमा सशस्त्र प्रहरी बल उपत्यका सुरक्षा कार्यालयका दुई प्रहरी पक्राउ परेका छन् ।

कलंकीको आशीर्वाद गेस्ट हाउसमा एक युवतीलाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उपत्यका सुरक्षा कार्यालय सतंगलमा कार्यरत सशस्त्र प्रहरी जवानद्धय रामसरण पोखरेल र चन्द्रबहादुर पछाई रहेका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ । 




मतहरू

CishJitty

Prednisone stromectol prescribing information Prix Cialis Cialis


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?