सोमबार १७ आश्विन, २०७९ (Monday October 03, 2022)

बोनस सेयर जारी गरी पुँजी बढाउँदै आयल निगम

शुक्रबार ११ श्रावण, २०७५ गोर्खालि न्युज 1638



शीतलपाटीन्युज डटकम।

काठमाडौं - नेपाल आयल निगमले बोनस सेयर जारी गरेर चुक्ता पुँजी बढाउन लागेको छ । 

शुक्रबार हुने निगमको ३६ औं वार्षिक साधारणसभामा यो प्रस्ताव पारित गर्दै बोनस सेयर जारी गर्न लागिएको हो । 

गतवर्ष निगमले सेयर होल्डरलाई ५० प्रतिशत लाभांस वितरण गरेको थियो । आजको कारोबारमा समाचार छ ।

वार्षिक १ खर्ब भन्दा बढीको कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी ज्यादै न्यून भएपछि यसलाई बृद्धि गर्न विभिन्न बोनस सेयर जारी गर्न लागिएको निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले जानकारी दिए ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?