शनिबार २९ जेष्ठ, २०७८ (Saturday June 12, 2021)

शान्ति नेपाली समाज बेलयातको अध्यक्षमा भोजराज भण्डारी निर्बिरोध

बुधबार २५ चैत्र, २०७७ गोर्खालि न्युज । 1491


शान्ति नेपाली समाज बेलयातको अध्यक्षमा भोजराज भण्डारी निर्बिरोध

शान्ति नेपाली समाज बेलायतको चौथो महाधिबेशनबाट भोजराज भण्डारी निर्बिरोध अध्यक्षमा निर्वाचित हुनु भएको छ। संस्थाका निवर्तमान अध्यक्ष लिला थापाको सभापतित्वमा कार्यक्रम संचालन भएको थियो। निवर्तमान सचिव प्रविन खरेलले कार्यक्रम संचालन गर्नु भएको उक्त कार्यक्रम मा निवर्तमान उपाध्यक्ष जयन्ति थापाले धन्यबाद मन्तब्य ब्यक्त गर्नु भएको थियो।

त्यसै गरि संस्थापक अध्यक्ष काशीनाथ शर्मा र पुर्व अध्यक्ष कृष्ण ढकालले नवनिर्वाचित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गर्नु भएको थियो।

नव निर्वाचित अध्यक्ष भण्डारीले निर्वाचन मण्डलको संयोजकको भूमिका निर्वाह गर्ने रेशम बुढाथोकी, डा राज झा र दिपक गैरे प्रति धन्यबाद प्रकट गर्नु भएको थियो।

नव निर्वाचित पदाधिकारीहरुलाइ संस्थाका भुपेन्द्र पाठक, यज्ञ खरेल, सिता खरेल, सिता पौडेल, पार्वती भण्डारी, टेकमान सिंग्जाली, नर शाहनी , तेज खत्री, कोपिला भुसाल, मुक्त अधिकारी, पूर्णलाल सापकोटा, छबिलाल रेगामी थापा, पुष्प उप्रेती, तारा लम्साल, राम प्रसाद न्यौपाने, शंकर भण्डारी र ठाकुर ज्ञवालीले शुभकामना ब्यक्त गर्नु भएको थियो।

शान्ति नेपाली समाज, बेलायत २०२१-२०२३ को कार्य समिती:

अध्यक्ष भोजराज भण्डारी

उपाध्यक्ष गोकर्ण हुमागाई

उपाध्यक्ष कमला ढकाल

सचिब महेन्द्र काफ्ले

सह सचिब पदम शाही

कोषाध्यक्ष दिनेश कंडेल

सह- कोषाध्यक्ष रामेश्वर अर्याल

सदस्यहरु :

निशान्त बज्राचार्य

छुमकला (माया) पाण्डे

राजु खत्री

शशांक शर्मा

राजु ( ढल बहादुर) खत्री

बाबुराम भुसाल

डी यन खरेल

यादव बि क

प्रविन खरेल

बिनोद थापा

तेज भण्डारी

कृष्ण खरेल




मतहरू

doFtSwa

cialis overnight delivery 10 mg generic cialis generic cialis paypal payment


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?