बुधबार १३ आश्विन, २०७८ (Wednesday September 29, 2021)

लकडाउनपछि सरकार फेरिने, प्रधानमन्त्री खोज्दै प्रचण्ड, कांग्रेसको समर्थन !

सोमबार ८ बैशाख, २०७७ गोर्खालि न्युज 5246


लकडाउनपछि सरकार फेरिने, प्रधानमन्त्री खोज्दै प्रचण्ड, कांग्रेसको समर्थन !

काठमाडौं । विश्वव्यापी कोरोनाको महामारीका कारण विश्व नै लकडाउनको अवस्थामा रहेपनि नेपाली राजनीति भने भित्रभित्रै खतरनाक खेलको तयारीमा रहेको खबरहरु आउन थालेका छन् । यस्तो खेल सफल भएमा कोरोनाका कारण सिर्जित लकडाउन सकिएलगत्तै नेपालमा स्थायी भनिएको केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको भविष्य नै संकटमा पर्नेछ ।

नेपाली राजनीतिलाई नजिकबाट बुझ्नेहरु पछिल्लो समय सरकारको काम गराईबाट असन्तुष्ट बनेकाहरु नयाँ राजनीतिक खेलमा लागेको बताउँछन् । यस्तो खेलको नेतृत्व वर्तमान सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नै गरिरहेको बताइन्छ ।

केहीदिन अघि नेपाली कांग्रेसका सभापति एवं प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले कोरोना रोकथामका लागि भन्दै पूर्व प्रधानमन्त्रीहरुसंग टेलिफोन संवाद गरेका थिए । सोही क्रममा देउवाले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष पुष्पकमल दाहालसंग पनि टेलिफोन संवाद गरेका थिए । सो क्रममा देउवाले सरकारको कामगराईप्रति असन्तुष्टी व्यक्त गरेका थिए । विगतदेखि नै सरकारले प्रतिपक्षीको आवाज नसुनेको र राष्ट्रिय संकटका बेलामा पनि पर्याप्त काम गर्न नसकेको देउवाको गुनासो थियो । सोही क्रममा नेकपा अध्यक्ष दाहालले सरकारको कामबाट आफूपनि सन्तुष्ट नरहेको बताएका थिए । दाहालले सरकारको कामबारे असन्तुष्टी जनाउनुलाई गम्भीरताका साथ लिइएको छ । सोही क्रममा भावी राजनीतिबारे पनि देउवा र दाहालबीच पर्याप्त छलफल भएको बताइन्छ ।

नेकपा अध्यक्ष दाहालले नै कोरोना महामहारीबाट जोगिन उच्चस्तरीय राजनीतिक संयन्त्र आवश्यक रहेको बताएका थिए । दाहालको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले असहमति जनाएपनि संसदमा रहेका समाजवादी पार्टी, राष्ट्रिय जनता पार्टी र राप्रपाले सहमति जनाइसकेका छन् । नेपाली कांग्रेसले तत्काल यस्तो संयन्त्र निर्माणको प्रस्ताव मान्य नरहेको बताएको छ । यद्यपि वर्तमान सरकारलाई विस्थापित गर्ने परिस्थिति बन्ने भएमा कांग्रेस त्यसका लागि तयार हुनेछ ।

आफ्नो प्रस्तावमा प्रधानमन्त्री असहमत भएपनि नेकपा अध्यक्ष दाहालले एक अन्तर्वार्तामा सबै दललाई मिलाएर लैजानुपर्ने र उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने प्रस्तावको बचाउ गरेका छन् । सो क्रममा उनले घुमाउरो ढंगबाट सर्वदलीय सहमति नै अहिलेको आवश्यकता भएको बताएका छन् । यस्तो सर्वदलीय सहमति केपी ओलीको नेतृत्वमा बन्न नसक्ने दाहालको आँकलन छ । यहीकारण उनले ओलीको विकल्पबारे पार्टीभित्रै छलफल गरिरहेका छन् । हालै वरिष्ठ पत्रकार देवप्रकाश त्रिपाठीद्वारा सम्पादित घटना र विचारले पनि सरकार फेरिन लागेको बारे विशेष समाचार संप्रेषित गरेको छ । पत्रकार त्रिपाठीले सामाजिक सञ्जालबाटै पनि सरकार फेरिने सम्भावना औल्याएका छन् ।

उनले लेखेका छन्, ” प्रचण्ड चुपचाप छन भन्ने लागेको छ भने त्यो गलत , उहाँ केपीको सरकार बिस्थापित गरि बाकीलाई समेटेर नया सरकार बनाउने अन्तिम तयारीमा हुनुहुन्छ।”

राजनीतिक सूत्रहरुका प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति नेकपाभित्र बहुमत नेताहरु असन्तुष्ट छन् । दाहालसहित झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम लगायतले यसअघि नै प्रधानमन्त्री ओलीविरुद्ध मोर्चा कसिसकेका थिए । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमा निरीहता प्रकट गरेको र कोरोनाको प्रकोप सुरु भएका कारण २ महिना अघि थालिएको यो राजनीतिक कोर्स सफल हुन सकेको थिए । जानकारहरु नेकपा विभाजन नगरी ओलीलाई संसदीय दलबाट हटाउने, माधव नेपाललाई भावी प्रधानमन्त्री बनाउने, राष्ट्रिय सरकारको पहल गरी कांग्रेसलाई सरकारमा सहभागि गराउने र उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व दाहालले गर्ने अवस्था बन्ने बताउँछन् । कांग्रेसभित्र पनि ओलीलाई तत्काल विस्थापित गर्नसके बहुमतका बलमा नेकपाले गरेको सत्ताको दुरुपयोग तत्काललाई टर्ने र नयाँ राजनीतिक कोर्सबाट पार्टीले फाइदा लिनसक्ने मत संस्थापन पक्षमा बढी रहेको छ । नेकपाभित्रबाटै यस्तो खेल अघि बढेर निष्कर्षमा पुग्ने देखिए कांग्रेसले अन्तिममा समर्थन जनाउनेछ ।

सत्ता समीकरण फेरिने यो सम्भावनालाई नेकपाको संस्थापन पक्षले भने इन्कार गर्दै आएको छ । यद्यपि प्रचण्डलाई नजिकबाट बुझ्नेहरु प्रचण्ड आफैले सहमतीय सरकारको नेतृत्व गरेर भएपनि नयाँ सन्देश दिने सम्भावना उत्तिकै रहेको बताउँछन् ।


                                                                                                       साभार - अर्थपुर्ण अन-लाईन न्यूज




मतहरू

3D Decoration printings wall panel

3D Decoration printings wall panel

3mm Ball Bearings

3mm Ball Bearings

China Impermeable Para Menores

Impermeable Para Menores

best generic viagra

Buy Tamoxifen Online Uk

yfpcprhfl

????????? ????? ??????, ????????????? ?????? ???????, ?????????? ?????? ! ayfpcprhfl [url=http://www.gv41h6vzk9g275l176ex0ft057ztef29s.org/]uyfpcprhfl[/url] yfpcprhfl http://www.gv41h6vzk9g275l176ex0ft057ztef29s.org/

3350 Jaw Plate

3350 Jaw Plate

Gold Quartz Countertops

Gold Quartz Countertops

Chinese Medicinal

Chinese Medicinal

Black Aviator Sunglasses Womens Factories

Black Aviator Sunglasses Womens Factories

Climbing Toys For Toddlers

Climbing Toys For Toddlers

TooxinvoP

Viagra

Scaffold Wall Ties

Scaffold Wall Ties

Germ Killing Robots

Germ Killing Robots

Patrickphago

100 free gay dating site gay millenial dating advice gay dating site 0

brenressy

Cialis

Kinfuff

https://buystromectolon.com/ - Stromectol

Epherry

Propecia

plaurbupt

https://buysildenshop.com/ - Viagra

ivermectin for cattle

Propecia Doping Receta Medica

HenrySTeef

dating guy who might be gay dating gay with hiv stories local gay dating hoboken , n.j.

Plaloug

http://buytadalafshop.com/ - Cialis

chiense

https://buypropeciaon.com/ - buy finasteride 5mg online

Cialis

Acheter Cialis Canada

Triedia

Stromectol

??????????

WD8262A/B ??????????

HenrySTeef

gay dating profile dite gay dating in qatar gay military dating scam

Lasix

Firsttrustedrx

Zithromax

Viagra Definition Wikipedia

ronignoks

Lasix

squeero

https://buypriligyhop.com/ - Priligy

Priligy

Printable Coupons For Propecia

poorketry

http://buyplaquenilcv.com/ - Plaquenil

hydroxychloroquine uses

Acticin Elimite

Urbatte

http://buylasixshop.com/ - lasix 100

Smoompawl

https://buyzithromaxinf.com/ - Zithromax

shosive

Priligy


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?