शुक्रबार १४ फाल्गुन, २०७७ (Friday February 26, 2021)

बेक्स्ली नेपाली समाज यूकेले धुमधामसंग च्यु ल्हेाछार मनाए।

सोमबार १३ माघ, २०७६ महेन्द्र बिक्रम कुंवर 3973


बेक्स्ली नेपाली समाज यूकेले धुमधामसंग च्यु ल्हेाछार मनाए।

बेक्स्ली नेपाली समाज यूकेले धुमधामसंग च्यु ल्हेाछार मनाए। गत शनिबार १८ जनवरी २०२० का दिन बेक्स्ली नेपाली समाज यूकेकाे अायाेजनामा फाल्काेनउड कम्युनिटी हलमा काउन्सिलर भाल क्लर्ककाे प्रमुख अतिथ्यमा नेपाली महानचाड च्यु ल्हाेछार धुमधाम संग मनाएका थिए। कार्यक्रममा समाजकाे सल्लाहकार चन्द्रबीर गुरुङ द्वारा सुरक्षा संबन्धी जानकारि गराएका थिए।

कार्यक्रमकाे समुदघाटन प्रमुख अतिथि काउन्सिलर भाल क्लर्क , अध्यक्ष बिजय बहादुर गुरुङ, नेपालबाट पाल्नुभएका धर्म गुरु (लामा) हितमान गुरुङ, संस्थापक अध्यक्ष केश बहादुर गुरुङ र उपाध्यक्ष तथा ल्हाेछार कार्यक्रम संयाेजक बिन्दु गुरुङकाे संयुक्त रूपमा दिप प्रज्वलन गरि उदघाटन गरिएकाे थियाे। नेपालबाट हालसालै पाल्नुभएका बाैंद्दधर्मका गुरू श्री हितमान गुरुङ (लामा) द्वारा याे बर्ष च्यु ल्हाे भरिमा समग्रममा कसैलाईपनि नराम्राे नहाेस् कामकाजमा बाधाहरू नपुगाेस् सबैले अाँटेकाे कामहरू पुराहाेस् भनी अगाडि मन्चबाट मन्त्र पढि छाेटाे प्रबचन दिएका थिए। पहिलो चरणकाे अाैपचारिक कार्यक्रममा नेपाल र बृटेनकाे राष्ट्रिय धुन बजाएकाे थियाे। र त्यसपछि उपाध्यक्ष तथा ल्हाेछार संयाेजक बिन्दु गुरुङबाट संपूर्ण अतिथि पाहुनाहरू र सदस्यज्यूहरूलाई कार्यक्रममा सहभागिता जनाए बापत स्वागत मन्तब्य दिएका थिए। स्वागत मन्तब्य दिए लगत्तै संस्थाका संस्थापक अध्यक्ष केश बहादुर गुरुङद्वारा ल्हाेछार पर्व भनेकाे के हाे र किन मनाईन्छ भन्ने बारेमा छाेटाे परिभाषा दिदै यसकाे बारेमा चर्चा गरेकाे थियाे। त्यस्तै गरेर विभिन्न संघ, संस्थामा अाबद्द समाजसेबी तथा पदअधिकारीज्यूहरू र हालसालै अाजिबन सदस्य ग्रहण गर्नुभएका ब्यक्तित्वहरूलाई अध्यक्ष बिजय बहादुर गुरुङ र बरिस्ठ उपाध्यक्ष श्रीप्रशाद गुरुङकाे बाहुलीबाट संयुक्तरूपमा खादा लगाई सम्मान गरेका थियाे।

कार्यक्रममा विभिन्न बक्ताहरूले मन्तब्य राखेका थिए। कार्यक्रममा प्रमुख अतिथि काउन्सिलर भाल क्लर्कले याे ल्हाेछार कार्यक्रममा सहभागिहुन पाउँदा अाफुलाई खुसि लागेकाे र याे समाजले अगाडि बड्नुमा यतिछिटाे फड्काे मारेकाेमा खुसी ब्यक्त गरेका थिए र अामा समुहका दिदीबहिनीहरूलाई धन्यवाद दिदै अाफुपनि नेपाली नाँचसिकी अर्को बर्ष संगसगै नाँची रमाइलो गर्ने प्रतिज्ञा दिएका थिए। त्यस्तै गरेर अन्य अतिथिहरू पशुपति मन्दिरका अध्यक्ष नरेन्द्र कडेल र पण्डित गुरु निलहरी घिमिरेद्वारापनि मन्तब्य जाहेर गर्नुभएका थिए। र ल्हाेछार गुरुङहरूकाे मात्र पर्व नभई समस्त नेपालीहरूकाे राष्ट्रिय पर्व भएकाे बताउदै गुरुङहरूकाे संस्कार र संस्कृतिले नेपाल र नेपालीकाे पहिचान प्रतिष्ठा बिश्वभर बढाएकाे छ त्यसैले सबैमिली यसलाई संरक्षण र संबर्दन गर्नुपर्नेमा जाेड दिएका थिएभने अाफुहरू बेलायतमानै बसेतापनि ल्हाेछारकाे त्याे दिनकाे माहाेल हेर्दा नेपालकाे गाँउघरमा बसेजस्ताे लागेकाे अनुभव बताएका थिए।

अाैपचारिक कार्यक्रमकाे अन्तिम बक्ता अध्यक्ष बिजय बहादुर गुरुङद्वारा ल्हाेछार पर्बलाई अवगत गराउदै ल्हाेछार पर्व मनाउनुकाे मुख्य उदेश्य हाम्रो भाषा, भेषभुषा, संस्कृति र पहिचानलाई बचाएर अाउँदाे नयाँ भाबिपिडी सम्म पुराउनकाेलागि अापसि संबन्धलाई अझै मजबुत बनाउने उदेश्य रहेकाे बताए। साथै ल्हाेछार कार्यक्रम सफलपार्न विभिन्न क्षेत्रमा खटिएका सबैजना सदस्यहरूलाई धन्यवाद ज्ञापन गरी अाैपचारिक कार्यक्रमकाे अन्त गरेका थिए भने समाजकाे महासचिब हरिस ज्ञावालिले साे अाैपचारिक कार्यक्रम संचालन गरेका थिए।

कार्यक्रमकाे दाेश्र्राे चरणमा साँस्कृतिक कार्यक्रम समाजकाे सल्लाहकार शिबराम गुरुङ बि.ई.एम. द्वारा संचालन गरिएकाे थियाे। साँस्कृतिक कार्यक्रममा स्थानिय कलाकारहरूकाे बिजेाड प्रस्तुती साथै तमु प्लेल्हु संघका सदस्यहरूकाे सर्प्राईज प्याकेज नृत्य तथा नेपालबाट पाल्नुभएका बहुप्रतिभाशाली चर्चित गायक प्रकाश गुरुङले जाेरदार धमका मच्चाई गित गाएर सबैजनालाई नचाई ल्हाेछार साँझलाई संगितमय बनाएका थिए। उक्त कार्यक्रममा किरण सुब्बाले म्युजिक तथा डिजे र युबराज माबाे लिम्बुले भिडियो/फाेटाेग्राफीका भुमिका निभाएका थिए।

उक्त कार्यक्रममा अतिथि पाहुनाहरू बेक्स्ली बाराेका काउन्सिलरहरू नाईजेल बेट, क्रिस्टेन क्याटरेल, फ्रेन्च लुई तथा विभिन्न संघ संस्थाबाट पाल्नुभएका अतिथिगणहरू हिन्दु मन्दिरका ट्रष्टी तथा संयाेजक कर्ण शाही, महासचिब कल्पना त्रिपाठी, साउथ ईष्ट रेजिनल तमुधिं यूकेका अध्यक्ष हीरा बहादुर गुरुङ, उपाध्यक्ष याेगेश गुरुङ, र पार्बति गुरुङ, निबर्तमान अध्यक्ष श्रीचन्द्र गुरुङ , डाईमण्ड बुद्दिष्टका अध्यक्ष सुमल कुमार गुरुङ, उपाध्यक्ष मीना गुरुङ, प्लेल्हु संघ अामा टाेलिका अध्यक्ष बिष्णु गुरुङ, साेंपाल समाजका पुर्ब महासचिब जगदिश गुरुङ तथा अन्य थुप्रै पाहुनाहरूकाे सहभागिता थिए।

उपाध्यक्ष तथा ल्हाेछार संयाेजक
          बिन्दु गुरुङ




मतहरू

Guangdong Poolking Filtration Equipment Manufacturing Co., Ltd.

2200-51 Guangdong Poolking Filtration Equipment Manufacturing Co., Ltd.

China Ball Bearing Shaft

????????????? Ball Bearing Shaft

174103TRA33NK

Cast Iron 174103TRA33NK

Seawater Desalination Machine

???????????????? Seawater Desalination Machine

China Glass Cup Double Wall

????? Glass Cup Double Wall

Mechanical Filter Price

A050A32WBD Mechanical Filter Price

Manual Drill Price

??????????? Manual Drill Price

12v Electric Grease Pump

????????? 12v Electric Grease Pump Supplier

Amber Beer Bottles

Amber Beer Bottles

Glossy Vinyl Flooring

Glossy Vinyl Flooring

China Concrete Wall Formwork

Concrete Wall Formwork

Auto Repair Parts

Auto Repair Parts

Integ Molding Tool Factory

Integ Molding Tool Factory

Fiber Insulation Price

Fiber Insulation Price

GSM Security Alarm System Price

GSM Security Alarm System Price

Gland Packing Price

Gland Packing Price

Geophone Connector

Geophone Connector

Ali Drop Ship

Ali Drop Ship

Best Recirculating Range Hood

Best Recirculating Range Hood

Fr Reflective Vest

Fr Reflective Vest

Henan Ideal Machinery Equipment Co., Ltd.

Henan Ideal Machinery Equipment Co., Ltd.

Hard Fitting Price

Hard Fitting Price

Flower Pot Plant

Flower Pot Plant

Uv Disinfection Lamp For Hospital

Uv Disinfection Lamp For Hospital

Scent Diffuser Machine Professional

Scent Diffuser Machine Professional

Cctv Lcd Monitor

China Cctv Lcd Monitor

Circuit Board Pcba

Circuit Board Pcba

2x4 Led Drop Ceiling Light Panels

2x4 Led Drop Ceiling Light Panels

7075 Aluminum Sheet

7075 Aluminum Sheet

0.5 Ton Lever Blocks

0.5 Ton Lever Blocks

Kids Bicycle Children Bike

Kids Bicycle Children Bike

coronavirus human test

coronavirus human test

Cheney Hose Clamps

Cheney Hose Clamps


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?