शनिबार ३० आश्विन, २०७८ (Saturday October 16, 2021)

पढन्तेको नयाँ पेशा, लोकसेवामा नाम निकाल्दै वैकल्पिकसँग पैसा खाँदै

शुक्रबार ४ पुष, २०७६ रासस 4840


पढन्तेको नयाँ पेशा,  लोकसेवामा नाम निकाल्दै वैकल्पिकसँग पैसा खाँदै

परराष्ट्र सेवालाई निजामती सेवामा आकर्षक सेवा मानिए पनि केही समय पहिले पनि एक पुरुषले नियुक्ति लिन गएनन् । अधिकृत पदमा नाम निकालेका उनी किन आएनन् भनी धेरैजना अचम्ममा परे ।

निजामती सेवामा प्रवेश गर्नकै लागि लाखौँ परीक्षार्थी आयोगको सहभागी हुने र तीमध्ये थोरैले मात्रै नाम निकाल्ने गरेकामा परीक्षा उत्तीर्ण परीक्षार्थी नियुक्ति नलिने घटना बढिरहेको छ ।

यसरी नियुक्ति नलिनुमा कतिपयको बाध्यता भए पनि कतिपयको नियत हुनसक्ने लोकसेवा आयोगको ठम्याइ छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बिहीबार बसेको बैठकमा आयोगका अध्यक्ष उमेश मैनालीले यस काममा कतिपय पेशेवररूपमा लागेको बताए ।

परीक्षामा नाम निकालेको व्यक्ति विभिन्न कारणले सेवा प्रवेश नगरेको अवस्थामा वैकल्पिकतर्फ नाम निकालेकालाई समावेश गर्ने आयोगको प्रावधान छ ।

सोही आधारमा कतिपय परीक्षार्थीले वैकल्पिक नाम निकालेकासँग प्रलोभनमा पारी नियुक्ति नलिएको आयोगले जनाएको छ ।

उनले भने, “परीक्षा पास गरेपछि पनि सेवा प्रवेश नगर्ने व्यक्तिको वैयक्तिक स्वतन्त्रताको कुरा हो तर त्यसमा पेशेवर रुपमा लागेको छ भने नियन्त्रण गर्नैपर्छ ।”

प्रधानमन्त्री कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले नाम निकालेर पनि नियुक्ति नलिने प्रवृत्ति बढ्दै गएकाले यसको नियन्त्रणका लागि सो व्यवस्था आवश्यक रहेको बताए ।

कुनै व्यक्तिले आठ पटकसम्म पनि नाम निकालेर नियुक्ति नलिएको पाइएको छ ।

निजामती सेवामै कार्यरत कतिपय व्यक्तिले माथिल्लो पदमा नाम निकाल्दासमेत नियुक्ति नलिएको सचिव गुरागाईंले जानकारी दिए ।

पहिले त्यसमा तीन वर्ष राख्ने विषयमा छलफल भएर पनि सो अवधि बढी भएको भनी घटाएर दुई वर्ष बनाएको उनले बताए ।
आयोगले मौखिक परीक्षा लिएको केही समयमै नतिजा प्रकाशित गर्दै आएको छ । उनले भने, “बिहीबार मौखिक परीक्षा लिएको व्यक्तिलाई एक÷दुई दिनमै कसरी परिवर्तन होला रु”

सोही समस्या हटाउनका लागि आयोगसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा परीक्षा उत्तीर्ण भएर पनि नियुक्ति नलिने व्यक्तिलाई आयोगले लिने अरु कुनै परीक्षामा दुई वर्षसम्म सहभागी हुन नपाउने प्रस्ताव गरिएको छ ।

समितिको आजको बैठकमा कतिपय सांसद सो व्यवस्थाका पक्षमा र कोही विपक्षमा देखिएका छन् । कतिपय सांसदले यसलाई वैयक्तिक स्वतन्त्रता भएको बताएका छन् भने कतिपयले सो प्रवृत्ति नियन्त्रण जरुरी रहेको औँल्याएका छन् ।

समितिका सदस्य यशोदा सुवेदीले लोकसेवाको परीक्षा पास गरेपछि पनि नियुक्ति लिने वा नलिने भन्ने छनोट गर्ने व्यक्तिको अधिकारको विषय भएको बताए । त्यसमा बिचौलिया छन् भने कानूनद्वारा नियन्त्रण गर्नुपर्ने उनले बताए ।

आयोगले एक वर्षमा लिने पाँच सय परीक्षमा पाँच लाख सहभागी हुँदा यस्तो प्रवृत्ति मुस्किलले एक प्रतिशतमा देखिएको हुनसक्छ । उनले भने, “लाखौँ परीक्षामा सहभागी छन् भने त्यसमा छिटफुट हुँदा ठूलो घटना मान्नु हुँदैन ।”

समितिका अर्का सदस्य नवराज सिलवालले कुनै–कुनै व्यक्तिले आफू नाम निकाल्न सक्छु कि सक्दिनँ भनेर आफैँलाई जाँच्न पनि परीक्षामा सहभागी भएको हुनसक्ने बताए ।

एउटा सेवामा रुचि भएको व्यक्तिले अर्को सेवामा नाम निकाल्दा छाड्न सक्ने उहाँको भनाइ छ । उनले भने, “खराब मनशाय भएको व्यक्ति छ भने उसलाई फैजदारी कानून आकर्षित होला तर वैयक्तिक स्वतन्त्रताको सम्मान गर्नैपर्छ ।”

समितिका सदस्य दिलेन्द्रप्रसाद बडुले प्राज्ञिक कालोबजारीकै रुप लिएको भए कानूनी दायरामा ल्याउनुपर्ने तर एक वा दुई घटनाका आधारमा प्रावधान राख्न नहुने औँल्याउनुभयो ।

समितिका अर्की सदस्य डिला सङ्ग्रौलाले कुनै पनि ठाउँमा जागिर खाने कि छाड्ने भन्ने व्यक्तिको अधिकारको विषय भएको बताए । व्यक्तिलाई अंकुश लगाउनेभन्दा प्रवृत्ति र सोचाइ बदल्नेतर्फ प्रयास गर्नुपर्ने उहाँको भनाइ छ ।

समितिका सदस्य झपटबहादुर रावलले आयोगले भएका राम्रा कुरा जोगाएर सुधारको बाटोमा अघि बढ्नुपर्ने औँल्याउनुभयो ।

समितिका सभापति शशि श्रेष्ठले आयोगको भोगाइ सम्बोधन हुने गरी र वैयक्तिक स्वतन्त्रताको सम्मान हुने गरी प्रावधान ल्याउन कानून मन्त्रालयलाई सुझाव दिए ।

समितिमा केही समयदेखि सो विधेयकमाथि दफावार छलफल भइरहेको छ । 




मतहरू

3D Decoration printings wall panel

3D Decoration printings wall panel

3mm Ball Bearings

3mm Ball Bearings

Impermeable Para Menores Supplier

China Impermeable Para Menores

3350 Jaw Plate

3350 Jaw Plate

Cialis

Achat Viagra Pour Homme

Plaloug

https://buytadalafshop.com/ - Cialis

Gold Quartz Countertops

Gold Quartz Countertops

Chinese Medicinal

Chinese Medicinal

Black Aviator Sunglasses Womens Factories

Black Aviator Sunglasses Womens Factories

legal viagra alternative

Propecia Caratteristiche

Scaffold Wall Ties

Scaffold Wall Ties

Propecia

Pastilla Cialis Que Es

Miele Washing Disinfector

Miele Washing Disinfector

Epherry

Propecia

plaurbupt

https://buysildenshop.com/ - generic viagra soft gel capsule

chiense

http://buypropeciaon.com/ - Propecia

stromectol tablets buy

Aspirin And Keflex

squeero

http://buypriligyhop.com/ - Priligy

what does plaquenil do to your body

donde venden viagra madrid

poorketry

http://buyplaquenilcv.com/ - hydroxychloroquine for arthritis

Zithromax

Retin A No Script

Lasix

Que Es El Medicamento Cialis

Fresh Reishi Mushroom

????????? Fresh Reishi Mushroom

shosive

Priligy

Smoompawl

https://buyzithromaxinf.com/ - Zithromax

walmart priligy

Canada Non Generic Trental

Urbatte

http://buylasixshop.com/ - how does lasix work

ronignoks

Lasix

Prednisone

Levitra 20 Mg Generico

Neurontine

Herbal Propecia Stop Hair Loss

Speaway

https://prednisonebuyon.com/ - buy prednisone online for free

flounty

https://buyneurontine.com/ - gabapentin 300mg for pain

viegotiep

Neurontine


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?