शुक्रबार १४ फाल्गुन, २०७७ (Friday February 26, 2021)

ग्रीसका दम्पति सबैभन्दा बढी यौन सम्पर्क राख्नेको सूचीमा

मंगलवार १९ कार्तिक, २०७६ एजेन्सी 4243


ग्रीसका दम्पति सबैभन्दा बढी यौन सम्पर्क राख्नेको सूचीमा

यौन मानव जीवनको अभिन्न प्राकृतिक क्रियाकलाप हो । यौनका विषयमा मानिसहरु निकै चिन्तित हुने गर्छन् । असल यौन व्यवहारले मानिसको जीवन सुन्दर बनाउँछ भने गलत यौन व्यवहारले ईज्यत प्रतिष्ठा क्षणभरमै समाप्त पार्न सक्छ। मानिसहरु यौनका बारेमा नयाँ नयाँ कुराहरु जान्न उत्सुक हुन्छन् । आखिर के हो त याैन ?  यौन सम्बन्धी  गरिएको एक अध्ययनमा यस्ता  नयाँ तथ्यहरु पत्ता लागेका छन् :

    यौनसम्पर्क गर्दा कामकाजले सिर्जना गरेको तनाव कम हुनुका साथै टाउकाको पीडा पनि निको हुन्छ ।

    लगभग २५ प्रतिशत पुरुष जुनसुकै समयमा पनि यौनसम्पर्ककै बारेमा सोचिरहेका हुन्छन् ।

    यौन क्रियाको चरम अवस्थामा स्त्री–पुरुष दुवैको हृदयको धड्कन १ सय ४० प्रतिमिनेटसम्म पुग्छ ।

    महिलाहरू ४५ वर्षको उमेरसम्म औसत ३ हजारपटक यौनसम्पर्क राख्छन् ।

    ४० वर्षको उमेरसम्मका पुरुषहरूको यौनांग केवल १० सेकेन्डमै उत्तेजित हुन्छ ।

    संसारमा सबैभन्दा बढी यौन सम्पर्क राख्ने दम्पति ग्रीसका मानिन्छन्, उनीहरू वार्षिक औसत १ सय ३८ पटक यौनसम्पर्क राख्छन् । त्यसैगरी सबैभन्दा कम यौन सम्पर्क राख्ने दम्पति जापानी हुन्छन्, उनीहरू एक वर्षमा औसत ४५ पटकमात्र यौन सम्पर्क राख्छन् ।

    पुरुषको लिंगबाट प्रवाहित हुने वीर्यको गति ३६ दशमलब ९ किलोमिटर प्रतिघण्टा हुन्छ, जुन युसेन बोल्टले १ सय मिटरको दूरीमा कायम गरेको विश्व कीर्तिमान बराबर मानिन्छ ।

    एक वयस्क पुरुषको अण्डकोशमा यतिधेरै शुक्राणु हुन्छन् कि त्यसलाई ४ सय ४ मिटरसम्म विस्तार दिन सकिन्छ ।

    एउटा सानो क्याफ्सुलमा यति धेरै शुक्राणु राख्न सकिन्छ कि ती शुत्राणुको सहयोगले अहिले पृथ्वीमा रहेको मानिसको जनसंख्याभन्दा बढी जनसंख्या बनाउन सकिन्छ ।

    यौनसम्पर्कका बेला महिलाहरूको स्तन र योनीका अतिरिक्त नाकको भित्री भाग पनि फुलेर आउँछ ।

    यौनसम्पर्क गर्दा पुरुषको दाह्री अरु अवस्थाको तुलनामा बढी तीव्र गतिले बढ्छ । 

    एकपटकको यौन सम्पर्कमा पुरुषले लगभग १ सय क्यालोरी ऊर्जा खपत गर्छ ।

    ब्राजिलका युवायुवतीहरू अन्य कुनै पनि देशका युवायुवतीको तुलनामा सबैभन्दा छिटो आफ्नो कौमार्य गुमाउँछन् ।

    धेरै रक्सी पिउने पुरुषलाई महिलाहरूले सबैभन्दा पहिले अस्वीकार गर्छन् ।

    यौन सम्पर्कका बेला पुरुषलाई महिलाको तुलनामा बढी पसिना आउँछ । किनभने महिलाको शारीरिक संरचनामा शरीरबाट निस्कने पसिनालाई नियन्त्रित            गर्ने क्षमता हुन्छ ।

    लगभग ३० प्रतिशत पुरुषमा शीघ्र पतनको समस्या हुन्छ ।

    लगभग ८३ प्रतिशत महिला आफ्ना पुरुष साथीको लिंगको आकारबाट पूर्णतया सन्तुष्ट हुन्छन् ।

    लगभग ७५ प्रतिशत पुरुषले यौन सम्पर्क गर्दा ३ मिनेटभित्रै वीर्य स्खलन गर्छन् ।

    संसारभर प्रत्येक दिन लगभग १ अर्ब मानिस यौन सम्पर्कमा संलग्न हुन्छन् ।

                                                                                                                                             एजेन्सीको सहयोगमा




मतहरू

wqpnxrpxel

??????? ?????? ???????? ??? ??? ??????? ???????? ?????? wqpnxrpxel http://www.g9i36ha7h50432mj42x97s3k3fr2ttcns.org/ awqpnxrpxel [url=http://www.g9i36ha7h50432mj42x97s3k3fr2ttcns.org/]uwqpnxrpxel[/url]

??AV????

???????????? ????

China Tipi Tent

MOA10010 China Tipi Tent

PVC Display Panels

240579D94JT1243 PVC Display Panels

CAS NO. 123-08-0

2165-75 CAS NO. 123-08-0

China Glass Cup Double Wall

?????????? China Glass Cup Double Wall

Mechanical Filter Price

?????????? Mechanical Filter Price

Foshan Tanfon Energy Technology Co., Ltd.

??????????????? Foshan Tanfon Energy Technology Co., Ltd.

3x3 Galvanized Cattle Welded Wire Mesh Panel

??????? 3x3 Galvanized Cattle Welded Wire Mesh Panel

Cookies Conveyor Belt

???????? Cookies Conveyor Belt

Low Cost Laser Marking Machine

???????????????? Low Cost Laser Marking Machine

Amber Beer Bottles

Amber Beer Bottles

Glossy Vinyl Flooring

Glossy Vinyl Flooring

KT ISUZU Series Diesel Generator

KT ISUZU Series Diesel Generator Supplier

Concrete Wall Formwork Supplier

China Concrete Wall Formwork

Edge Chamfering Machine

China Edge Chamfering Machine

Auto Repair Parts

Auto Repair Parts

Integ Molding Tool Factory

Integ Molding Tool Factory

Fiber Insulation Price

Fiber Insulation Price

Gland Cable Price

Gland Cable Price

Baby Diaper Srtacker

Baby Diaper Srtacker

Girls Dresses

Girls Dresses

Artificial Grass Matting

Artificial Grass Matting

Geophone Connector

Geophone Connector

Mma 140 Inverter Welder

Mma 140 Inverter Welder

Ali Drop Ship

Ali Drop Ship

Best Recirculating Range Hood

Best Recirculating Range Hood

Henan Ideal Machinery Equipment Co., Ltd.

Henan Ideal Machinery Equipment Co., Ltd.

Hard Fitting Price

Hard Fitting Price

????A?

??AV????

Flower Pot Plant

Flower Pot Plant

Uv Disinfection Lamp For Hospital

Uv Disinfection Lamp For Hospital

Crutch

Crutch

Scent Diffuser Machine Professional

Scent Diffuser Machine Professional

China Ecosmart Bulbs

Ecosmart Bulbs

Circuit Board Pcba

Circuit Board Pcba

2x4 Led Drop Ceiling Light Panels

2x4 Led Drop Ceiling Light Panels

7075 Aluminum Sheet

7075 Aluminum Sheet

Guangzhou Sunz Auto Accessories Co., Ltd.

Guangzhou Sunz Auto Accessories Co., Ltd.

0.5 Ton Lever Blocks

0.5 Ton Lever Blocks

Kids Bicycle Children Bike

Kids Bicycle Children Bike

coronavirus human test

coronavirus human test

Cheney Hose Clamps

Cheney Hose Clamps


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?