मंगलवार २४ भाद्र, २०७६
तिमिसगै बिताएका पलको, याद आउँछ
एउटै सप्को हालेको सलको ,याद आउँछ
सगै जान्थ्यौं रनवन गाईवस्तु चराउन
रुख चढी खाएको फलको, याद आउँछ
घण्टौसम्म एक अर्कालाई हेरिरन्थ्यौं हामी
आँखामा लगाएको गाजलको,याद आउँछ
कहिले `घाम ´ कहिले `झरी ´यात्रा निरन्तर
शितल बर्षाउने त्यो वादलको, याद आउँछ
कति मधुर तिम्रो बोलि स्वर पनि उस्तै थियो
स्वरलाई धुन भर्ने मादलको , याद आउँछ
बलराम पौडेल
पुतलीबजार-१४स्याङ्जा ।
7075 aluminum plate suppliers 7075 sheet 7075 t6 aluminum plate
Jiangsu Huada Centrifuge Co., Ltd.
5M0506NAPPADECOROFIAMMANERO Jiangsu Huada Centrifuge Co., Ltd.