शनिबार ३० आश्विन, २०७८ (Saturday October 16, 2021)

भदौ १५ देखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

शनिबार १४ भाद्र, २०७६ गोर्खाली न्युज सम्वाददाता 5692


भदौ १५ देखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक सात घण्टा बन्द हुने

जिर्णोद्धारको  काम गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइतबारदेखि चार महिनासम्म दैनिक सात घण्टा बन्द हुने भएको छ । दोस्रो चरणको जिर्णोद्धार गर्नुपर्ने भएकाले भदौ १५ गतेदेखि पुस १५ गतेसम्म ७ घण्टा विमानस्थल बन्द गर्न लागिएको स्रोतले बताएकाे छ ।

जिर्णोद्धारको दोस्रो चरणको काम गर्नुपर्ने भएका कारण सेप्टेम्बर १ देखि डिसेम्बर ३१ तारिखसम्म (भदौ १५ गतेदेखि पुस १५ गतेसम्म) राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म सात घण्टा उडान-अवतरणका सबै कार्य बन्द गर्न लागिएको हो ।

केही दिन अगाडी देखी सुरु भएको नेपाल एयरलाइन्सको ओशाका उडान हुने दिनमा भने केही समय विमानस्थल खुलाइने बताईएको छ । उडान पश्चात फेरि विमानस्थल बन्द गरेर मर्मतको काम गरिने समेत विमानस्थल स्रोतले बताएको छ । । मंगलबार, बिहीबार र शनिबार नेपाल एयरलाइन्सले जापानको ओसाका उडान गर्ने तालिका सार्वजनिक गरेको छ ।

यसअघि पहिलो चरणअन्तर्गत गत चैत ११ देखि असार १६ गतेसम्म १० घण्टा उडान रोकेर रनवे को जिर्णोद्धार गरिएको थियो । अब दोस्रो चरणअन्तर्गत रनवे सेन्टरलाइन लाइट, ट्याक्सी वे तथा ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको काम गरिने बताइएको छ ।

त्रिभुवन विमानस्थलको जिर्णोद्धारको काम चिनियाँ ठेकेदार कम्पनी चाइना नेसनल एरो टेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनले गर्दै आएको छ ।




मतहरू

Stromectol

Viagra Vergleich Test

100kva Diesel Generator

100kva Diesel Generator Supplier

Rosettes Wrought Iron

Rosettes Wrought Iron

Cialis

Tadalafil Generic Shipping

Epherry

propecia help

Timber Glass Door

Timber Glass Door

Pcb Power

Pcb Power

Plaloug

http://buytadalafshop.com/ - cialis buy

plaurbupt

http://buysildenshop.com/ - Viagra

Cargo Pants For Men

Cargo Pants For Men

brocha plana para base

brocha plana para base

58 Pollyline Rope

58 Pollyline Rope

Viagra

Viagra Kaugummi Kaufen

Kinfuff

https://buystromectolon.com/ - Stromectol

Triedia

Stromectol

brenressy

Cialis

TooxinvoP

home made viagra

chiense

http://buypropeciaon.com/ - how does propecia work

Propecia

Priligy Se Vende Sin Receta

donde comprar priligy mexico

gel kamagra

Plaquenil

Propecia Calidad

assottDof

Zithromax

poorketry

https://buyplaquenilcv.com/ - Plaquenil

Urbatte

http://buylasixshop.com/ - Lasix

shosive

Priligy

squeero

http://buypriligyhop.com/ - Priligy

Lasix

acheter cialis en pharmacie

z pack for std

Famciclovir Cost

????StellaMcCartney???????????????????

High Pure ????StellaMcCartney???????????????????

flounty

https://buyneurontine.com/ - gabapentin a narcotic

Speaway

https://prednisonebuyon.com/ - prednisone,purchase online

Neurontine

Cialis Generico Prezzo In Farmacia

prednisone side effects in women

generic levitra price


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?