शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

के हो चेक बाउन्स ! कसरी हुन्छ अपराध

आईतवार २६ श्रावण, २०७६ नरेश श्रेष्ठ 8050


के हो चेक  बाउन्स  ! कसरी हुन्छ अपराध

चेक बाउन्स पछिल्लो समयमा कारोवारीहरुका लागी टाउको दुखाईको विषय बनेकाे छ ।  स-सानाे रकमकाे चेक पनि कहिलेकही रकम अपुग भइदिंदा‌‌  बाउन्स गर्ने धम्की दिएर आत‌ंकित बनाउने कार्यले  बढि कारोबार गर्ने विशेष गरी व्यापारी वर्ग समस्यामा परेका छन् । चेक बाउन्सलाई फौजदारी मुद्दाका रुपमा हेरिने र सामान्य जाहेरीका आधारमा सोझै प्रहरीले पक्राउ गरी मुद्दा चलाउने भएका कारण पनि कारोवारीको टाउको दुखाइको  विषय बनेको थियो चेक अनादर । तर सर्वोच्च अदालतको पछिल्लो फैसलाले भने पुन यस विषयलाई अन्याोल बनाएको छ ।

के हो त चेक कसरी हुन्छ अनादर ? 

विनिमयका साधनहरू मध्ये चेकलाई नगद कारोबार जतिकै बिश्वासिलो एव‌ं भरपर्दो साधन मानिन्छ । कसैले चेक बैकमा लिएर आए, चेक लिई आउने(बाहक)लाई बिनाशर्त तत्काल तुरून्त भुक्तानी दिनुपर्ने कर्तव्य बैककाे हुन्छ । बैकिङ्ग प्रणालीमा चेकको विशेष महत्व छ । चेक बाहकले चेकको भुक्तानी पाउने उसको अधिकार हो तर भुक्तानीका लागि प्रस्तुत, चेकमा लेखिए अनुसारको रकम चेक बाहकले प्राप्त गर्न नसके बैकिङ्ग कारोबार प्रति नै अबिश्वास पैदा भै समग्र बैकिङ्ग प्रणाली नकारात्मक असर पर्छ । 

कतिपय अबस्थामा बैकले चेकको भुक्तानी नगरी निश्चित कारण सहित चेक बाहकलाई फिर्ता दिन्छ अर्थात चेकको भुक्तानी दिन बैकले इन्कार गर्छ । यसलाई चेक बाउन्स(cheque bounce) अर्थात चेक अनादर भनिन्छ । अर्को शब्दमा भुक्तानीका निम्ति दिएको चेक बैंकबाट भुक्तान हुन नसकी फिर्ता हुनु भनेको ‘चेक बाउन्स’ हुनु हो । चेक बाउन्स विभिन्न कारणबाट हुन्छ । जस्तो कि चेकमा लेखिए अनुसारको रकम सम्बन्धित खातावालाको बैक खातामा भुक्तानी योग्य रकम नभएमा, चेकमा लिखिएको मिति,अंक,ब्यहोरा आदि फरक परेमा वा अन्य कारण । चेक बाउन्स हुने गरि चेक काट्नु हुदैंन । यदि चेक बाउन्स भए चेक काट्ने वा चेक जारी गर्ने ब्यक्तिले नेपालमा प्रचलित कानून अनुसार एक साथ दुईवटा कसूर भोग्नु पर्ने हुन्छ ।

विनिमय अधिकार ऐन,२०३४ आधारमा चेक अनादर र बैकिङ्ग कसूर तथा सजाय ऐन, २०६४ को २(ख) आधारमा बैकिङ्ग कसूर गरेको मानिन्छ र तत तत कानून आधारमा चेक अनादर र बैकिङ्ग कसूर मुद्दा सिर्जना हुन्छ ।जसका कारण चेक जथाभावी काट्ने वा दिने गर्नु हुदैन ।

कतिपयले तत्काल भुक्तानीकाे समस्यालाई छल्नलाई आफ्नो बैक खातामा पैसा छैन भन्ने जानी जानी गलत मनसायले चेक दिने गरेका कारण पनि पछिल्लो समयमा चेक बाउन्स  हुने प्रवृत्ति बढेको  छ । परिणामत: उपरोक्त  मुद्दाहरू आइलाग्ने सम्भावना बढी रहन्छ । यसर्थ, चेक कारोबार गर्ने ब्यक्तिले चेक कसैलाई दिनुभन्दा अगाडी धेरै चोटि सोच्नु बुध्दिमानी हुनेछ । कतिपय अवस्थामा गलत नियत नभएपनि बैकको खातामा कति रकम बचत छ भन्ने तथ्यगत जानकारी हुन नसक्दा पनि  मुद्दाको फन्दा पर्ने गरेको देखिएको छ । तर अधिकांश अवस्थामा चेक काट्नेको गलत नियतले नै कानून विपरितकाे कसूर हुने गरेको देखिन्छ ।

विनिमय अधिकारपत्र ऐन २०३४ ले गरेको व्यवस्था

विनिमय अधिकारपत्र ऐन, २०३४ को दफा १०७ (क) ले बैंङ्कमा आफ्नो निक्षेप छैन वा भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीको लागि सम्बन्धित बैंङ्कसमक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंङ्कबाट चेक अनादर भएमा चेक काट्ने व्यक्तिबाट चेकमा उल्लिखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काट्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रूपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ भन्ने समेत कानूनी व्यवस्था गरेको छ ।

 बैंङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ मा भएको व्यवस्था

बैंङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ को दफा २ को खण्ड (ख) मा बैङ्किङ्ग कसुर भन्नाले परिच्छेद २ बमोजिमको कसुर सम्झनु पर्छ भन्ने उल्लेख भई परिच्छेद २ मा बैंङ्किङ्ग कसुरका सम्बन्धमा व्यवस्था भएको देखिन्छ । दफा ३ मा अनधिकृतरूपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने भन्ने शिर्षक अन्तर्गत खण्ड (ग) मा आफूले काटेको चेकलाई खाम्ने रकम आफ्नो खातामा नभएको जानी जानी चेक काटी भुक्तानी लिन वा दिन नहुने भन्दै सो कार्यलाई बैंङ्किङ्ग कसुरका रूपमा परिभाषित गरेको देखिन्छ । उपरोक्त बिश्लेषणबाट खासगरी दुवै बैंङ्किङ्ग कारोबारसँग सम्बन्धित विषय हुनुका साथै आफ्नो बैंक खातामा पर्याप्त रकम छैन भन्ने जान्दाजान्दै चेक काट्ने कार्य दुवै कसुरमा समानरूपमा अन्तर्निहित रहने भएकोले एक चोटी चेेक बाउन्स हुँदा दुई अपराध गरेको अबस्था सिर्जना हुने हुँदा बास्तबमा आफ्नो खातामा चेकमा लेखिए अनुसारको रकम छैन भनी जानी जानी चेक बाउन्स हुने गरि चेक काट्नु चेक काट्नेको गम्भीर गल्ती हो । व्यक्तिप्रति लक्षित भएको कारण चेक अनादरको विवाद दुनियाँवादी फौजदारी मुद्दाको रूपमा र बैकिङ्ग कसूर सरकारी बादी भई चल्ने गम्भीर फौजदारी मुद्दाको रूपमा अदालतमा चल्ने कसूर हुन् ।

कसरी गराउने  त चेक बाउन्स ?

चेक बाहकले चेकमा लेखिए अनुसारको रकम ३ पटक सम्म प्राप्त गर्न नसकेमा चेक बाउन्स गरीदिन बैंकलाई अनुरोध गर्नुपर्छ । साेही बमाेजिम बैकले चेक बाउन्स भएको जनाउ वा पुर्जी उपलब्ध गराउँछ । बैकिङ्ग कसूर जाहेरी दिन एकै पटक चेक बाउन्स भएनी पुग्छ तर एक एक हप्ताको अन्तरमा तेस्रो पटकसम्म बाउन्स गर्दा चेक जारी गर्नेलाई बाउन्स भएको जानकारी प्राप्त गर्ने र पछि मलाई बाउन्स भएको थाहा नै भएन भन्ने ठाउँ नहोस भनलाई तीन चोटी बाउन्स गर्नु राम्रो हुन्छ ।

हालै राष्ट्र बैङ्कले जारी गरेको परिपत्रअनुसार बैङ्क तथा वित्तीय संस्थाले खातावालाको खातामा अपर्याप्त रकम भएका कारण चेक बाउन्स गर्नुपरेमा सम्बन्धित खातावाला व्यक्ति वा संस्थालाई फोन गरी जानकारी गराउनुपर्छ । तीन चोटी बाउन्स गर्दा पनि खातामा पर्याप्त रकम नभए बैकिङ्ग कसूरको जाहेरी दिन परिपक्को हुन्छ र प्रहरीमा जाहेरी दिन सकिन्छ ।

अन्य देशमा के छ त व्यवस्था ?

भारतमा चेक बाउन्स भए तीस दिन भित्र खातामा पर्याप्त रकम जम्मा गरि दिन लिखित legal notice हुलाक मार्फत रजिस्ट्री गरि चेक जारी गर्नेलाई पठाउनु पर्ने कानूनी ब्यबस्था छ । तीन चोटी बाउन्स भएमा राष्ट्र बैकमा पनि चेक दिने उपर निजको कुनै बैकमा बैकिङ्ग कारोबार गर्न नसक्ने गरी कालोसूचीमा राख्न समेत निबेदन दिन सकिन्छ ।

सजाँय कतिसम्म हुन सक्छ त ?

चेक अनादर भएमा: चेक काट्नेबाट बाहकलाई चेकमा उल्लिखित रकम र सो को ब्याजसमेत भराई तीन हजारसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने । बैकिङ्ग कसूर भएमा: बैकिङ्ग कसूर गरेमा बिगो भराई बिगो बमाेजिम जरिबाना र तिन महिनासम्म कैद हुनेछ ।

कारवाही गराउने प्रवृत्ति  

पछिल्लो समयमा खास गरि चेक बाउन्स हुदाँ चेक अनादरमा मुद्दा चलाउने भन्दा पनि बैकिङ्ग कसूरमा मुद्दा चलाउने प्रवृत्ति  बढ्दो छ । बैकिङ्ग कसूरमा पीडित (चेक पाउनेले) प्रहरीमा जाहेरी दिए पक्राउमा परिने तथा सरकार बादी भै मुद्दा चल्ने र कसूर ठहर भएमा चेकमा उल्लेखित रकम बिगो कायम गरि बिगो असुल गरि बिगो बराबरकै रकम जरिवाना हुने साथै तीन महिना सम्म कैद हुने आफैले मुद्दाको लागि खर्च गरी रहनुनपर्ने भएकाले सर्बसाधारण चेक अनादर भन्दा बैकिङ्ग कसूर तर्फ आकर्षित भएका हुन ।

बैक खातामा चेकमा लेखिए अनुसारको रकम छ वा चेकको भुक्तानी हुन्छ भन्ने कुरा सुनिश्चित भएपछी मात्र चेक हस्तान्तरण गर्नु पर्छ । सामान्यतः आफ्नो बैङ्क खातामा के कति रकम मौज्दात रहेको छ वा छैन भन्ने कुराको हेक्का चेक काट्ने व्यक्तिलाई हुनु पर्दछ । कुनै कारणबस सो कुरा एकिन हुन नसकी वा तथ्यको भ्रममा परी वा आफैँ झुक्किन पुगी खातामा मौज्दात रहेको निक्षेपभन्दा बढी रकमको चेक काटिनु पर्ने अबस्थामा बाहेक आफ्नो खातामा चेकमा उल्लेख भएको रकमलाई खाम्ने निक्षेप छैन भन्ने कुराको पूर्वजानकारी हुँदाहुँदै खातामा हुँदै नभएको वा भएकोभन्दा बढी रकमको चेक काटी भुक्तानी नपाउने गरी अर्थात चेक बाउन्स हुने गरी कार्य गरिन्छ भने त्यस्तो कार्यले सिधै ब्यक्तिको साथै बैंकलाई नोक्सान गर्छ । यसले चेक र बैकिङ्ग कारोबार अबिश्वास पैदा भै पुन नगद कारोबारमा फर्किने सम्भावना रहन्छ । यस कारण आफ्नो खातामा चेकले खाम्ने पैसा नै नभएको थाहा हुँदा हुँदै चेक काट्ने कार्यलाई फौजदारी अपराध नै मानिएको छ ।

चेक सँग सम्बन्धित एउटै कसूरमा दुई प्रकारको सजाँय हुने गरी उपरोक्त कानूनहरू प्रचलनमा रहेपनि चेकको दूरूपयोगमा कमी आएको छैन । साथै पीडितले प्रभावकारी न्यायको अनुभूति समेत गर्न पाएको देखिदैंन । चेक अनादरको कसूर प्रमाणित हुन सम्बन्धित पक्षहरू बीच लेनदेन कारोबार भएको पुष्टि गर्नुपर्ने लेनदेन कारोबार नभई चेक कारोबार हुदैन भन्ने आधारमा अदालतले हेर्दै आएको छ । बैकिङ्ग कसूर तर्फ लेनदेन कारोबार होस नहोस चेक बाउन्स भएको देखिए अन्य कुरा हेरेको पाइदैंन । चेक चोरी, किर्ते सहिछाप, सही गर्न करकाप आदि समेत भै चेक बैकमा पेश भएर बाउन्स हुन सक्ने तर्फ अदलतले मुद्दाको रोहमा हेरेको पाइदैन । यसर्थ, चेक बाउन्स कारण सिर्जित कानूनी उपचारको बाटो एउटै तर प्रभावकारी हुन आवश्यक छ ।  चेक अनादर हुनु निश्चय नै चेक लिने र दिनेको मात्र सरोकार नभई सम्बन्धित बैकको समेत सरोकार रहन्छ । चेक बाउन्स समग्र बैकिङ्ग प्रणालीलाई नकारात्मक असर पर्ने बिषय भएकोले यो ब्यक्ती ब्यक्ती बीच मात्र सीमित हुने बिषय होइन । यसर्थ, यसलाई फौजदारी कानून अन्तर्गत समसामयिक परिमार्जन गरी एउटै बैकिङ्ग कसूर नै कायम गरे उपयुक्त हुनेछ ।

                                                                                                     (लेखक अधिवक्त्ता हुन्)




मतहरू

Beauty Care

Beauty Care

Tie On Earloop Mask Machine

Tie On Earloop Mask Machine

Electrostatic Spray Gun Cordless Electrostatic Backpack Sprayer

Electrostatic Spray Gun Cordless Electrostatic Backpack Sprayer

xhlfqflyvw

?? ?? ??? ?????? ! ???? ????? ????? [url=http://www.g70c06864hoidv32h85b9p0mmd1sl85os.org/]uxhlfqflyvw[/url] axhlfqflyvw xhlfqflyvw http://www.g70c06864hoidv32h85b9p0mmd1sl85os.org/

Epherry

Propecia

Triedia

stromectol 12mg

Viagra

Generic Viagra 100mg Next Day

China Fence Trailer

China Fence Trailer

plaurbupt

http://buysildenshop.com/ - viagra at cvs

Best Budget Portable Speakers

Best Budget Portable Speakers

mobile flushing toilets

mobile flushing toilets

chiense

https://buypropeciaon.com/ - Propecia

potty portable toilets

potty portable toilets

Propecia

Amoxicillin Symtoms

portable washroom

portable washroom

Gel Sealing Hepa Filter Hvac For Clean Room

Gel Sealing Hepa Filter Hvac For Clean Room

Patrickphago

gay farmers dating best free gay dating gay dating sites in kenya

Stromectol

Ciprofloxacin And Amoxicillin Ulcer

cialis pills

Viagra Punti Vendita

Plaloug

https://buytadalafshop.com/ - buy viagra cialis online

brenressy

Cialis

Kinfuff

http://buystromectolon.com/ - Stromectol

HenrySTeef

gay dating show room raiders craigs list gay dating utica ny planetromeo gay dating apk

N30 Single Cabin Mini Truck

?? ?? ??? ?????? ! ???? ????? ????? N30 Single Cabin Mini Truck

Integrated Audiovisual System

?? ?? ??? ?????? ! ???? ????? ????? Integrated Audiovisual System

shosive

Priligy

Single Phase Energy Meter With 48hours Super Capacitor

?? ?? ??? ?????? ! ???? ????? ????? Single Phase Energy Meter With 48hours Super Capacitor

Smoompawl

http://buyzithromaxinf.com/ - zithromax medicine

zithromax 1 dose

Amoxicillin Alcohol Interaction

Lasix

best levitra prices

Urbatte

https://buylasixshop.com/ - Lasix

cheapest priligy uk

Rx Express Canada Drugs

squeero

https://buypriligyhop.com/ - Priligy

poorketry

https://buyplaquenilcv.com/ - ordering hydroxychloroquine online

Carbon Tetrafluoride Cf4 Gas

Hermes???????????? Carbon Tetrafluoride Cf4 Gas

viegotiep

Neurontine

antippida

Prednisone

Speaway

https://prednisonebuyon.com/ - prednisone,purchase online

Prednisone

No Perscription

gabapentin medication

Propecia From Canada

flounty

https://buyneurontine.com/ - is gabapentin an opioid

Gustavofrata

essay writing service reviews custom college essays

MatthewSaunk

custom writing college papers online

Playday

Viagra

braimburi

Stromectol

cialis cheapest online prices

Acheter Kamagra Lyon

Propecia

Cialis Effets Posologie

is furosemide potassium sparing

Livestock Erithromicin Tablets

BrandonWex

pay to write essay how to write a good college essay how to write conclusion of essay

Carapodia

lasix medicine

order cialis

Cialis Acheter Suisse

Tychoaw

Priligy

stromectol 6mg

Comprar Cialis En Las Palmas

Quality High purity zinc oxide electronic grade

Sup Board Paddle ????????? Quality High purity zinc oxide electronic grade

DonaldAppop

essay com conclusion essay essay title examples

Prednisone

Levitra Alle Donne

Viagra

Keflex Affect Kidneys

Frotcoark

Prednisone

Priligy

Viagra Bestellen Aus Osterreich

heachat

Propecia What Is It cialis generic 5mg

ArthurFew

swinging couple sex games sex games to do with your husband jennifer lawrence hunger games sex

Donaldanire

virtual sex games xxx sex games sex games pc

Donaldanire

online games sex downloadable furry breeding sex games husband and wife sex games


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?