बुधबार २१ मंसिर, २०७९ (Wednesday December 07, 2022)

गोरखा खरिबोटका बेदप्रसाद पोख्रेलको फरार हत्यारा ३० वर्षपछि पक्राउ

आईतवार १५ असार, २०७६ रासस 3897


गोरखा खरिबोटका बेदप्रसाद पोख्रेलको फरार हत्यारा ३० वर्षपछि पक्राउ

गण्डकी प्रदेशअन्तर्गत लमजुङको दूधपोखरीबाट ३० वर्षपछि फरार अभियुक्त भ्यान्टे कामीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी निरीक्षक वसन्त पाण्डेको नेतृत्वमा सादा पोशाकमा गएको प्रहरी टोलीले दूधपोखरी गाउँपालिका–४ घर भएका उनलाई सोही क्षेत्रबाट शुक्रबार साँझ प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । तत्कालीन इलामपोखरी गाविस–५ र हाल उक्त गाउँपालिका–४ बस्ने कामीलाई जिल्ला अदालतबाट २०४८ माघ १३ गते जन्मकैदको फैसला भई सर्वोच्च अदालतले समेत सोही फैसला सदर गरेको प्रहरीले जनाएको छ । पक्राउ गरेका कामीलाई आइतबार अदालतमा लगेर केही प्रक्रिया मिलाएर जिल्ला कारागार लगिने प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुुरुङले बताए ।

तत्कालीन इलामपोखरी गाविसको लाङ्दी दोभान त्रिवेणीमा गोरखा खरिबोटका बेदप्रसाद पोख्रेललाई धेरै पैसा ल्याएको आशङ्कामा कामी लगायतको पाँच जनाको टोलीले ढुङ्गाले हानेर कर्तव्य गरी मारेका थिए । उनको साथबाट नगद रु चार हजार लुटी पाँच जनाले बाँडीचुडी लिएका थिए । मृतकका दाजु कृष्णप्रसाद पोख्रेलले कामीसहित पाँचजना विरुद्ध जिल्ला अदालतमा २०४८ असोज १८ गते मुद्दा दिएका थिए ।  सोही समूहमा रहेका एक जनाले सजाय भोगिसकेका छन् भने बाँकी अझै तीनजना फरार रहेको प्रहरीले जनाएको छ । अमेरिकाबाट डाक्टर पढेर आफ्नो घर खरिबोट गोरखा फर्कदै गर्दा साँझको समयमा इलमपोखरी गाविसको मुगे बजारबाट पिछा गर्दै लाङ्दी र चेपे खोलाको संगमस्थल दोभानमा पाखरेललाई उनीहरुले भीभत्स ढंगले हत्या गरेका थिए । राम्रोसँग नेपाली बोल्न पनि नजान्ने उनको हत्या भएपछि त्यो हत्याकाण्ड लमजुङको बिचौर क्षेत्रमा चर्चित बनेको थियो । रासस




मतहरू

balpceaps

Propecia While On Accutane Drug cialis dosage Antabuse For Sale No Prescription

Beewila

ivermectin for humans cheap accutane online

CishJitty

Buy Plavix Generic stromectol ebay

prieffivA

In preferred embodiments, the pharmaceutical compositions of the invention are formulated in a form that is suitable for oral delivery order priligy online Our successes have been primarily against the inflammatory aspects of MS, including relapse reduction

Acuctix

Conclusion Our findings suggest that HR positive breast cancer women either aged 5 years nolvadex tamoxifen for sale uk LUGANO, Switzerland Younger patients with histologically aggressive, stage IV non Hodgkin s lymphoma NHL might benefit from a dose intense etoposide containing regimen, according to late follow up results from the British National Lymphoma Investigation BNLI reported at the VII International Conference on Malignant Lymphoma

anebriemn

2 Appearance white or milky white crystalline powder buy clomid The Negative Effects of Steroids

Drienty

Patrick D McGorry online pharmacy stromectol The final maturation trigger should be changed from HCG to a GnRH agonist if possible

undique

Among those with incident cancer associated VTE, patients with 1 or more predictors of recurrence from Table 3 had a significantly increased risk for recurrent VTE compared with patients with none of these predictors HR, 3 lasix and blood pressure

issuele

But I wish every one of you God s Blessings doxycycline 100mg twice a day for 10 days


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?