आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

आइतबार देशभरका अदालतमा सार्वजनिक विदा ( सर्वोच्च अदालतको विज्ञप्ती सहित)

शनिबार ११ जेष्ठ, २०७६ गोर्खाली न्युज सम्वाददाता 1741


आइतबार देशभरका अदालतमा सार्वजनिक विदा ( सर्वोच्च अदालतको विज्ञप्ती सहित)

सर्वोच्च अदालतका पूर्व प्रधानन्याधिश नयन बहादुर खत्रीको निधनमा शाेक मनाउन  जेठ १२ गते आइतबार सर्वोच्च अदालतले सर्वोच्च अदालत लगायत देशभरका जिल्ला अदालत, उच्च अदालत, विशेष अदालत तथा न्यायधिकरणहरुमा विदा दिने निर्णय गरेकाे छ ।

शनिवार बसेकाे सर्वोच्च अदालतको आकस्मिक बैठकले सो निर्णय गरेको हो । 

पूर्व प्रधानन्याधिश खत्रीको जेठ ८ गते राती निधन भएको थियो । खत्री २०३३ सालदेखी २०४२ सालसम्म  प्रधानन्याधिश बनेका थिए । खत्री मानव अधिकार आयोगका संस्ठापक अध्यक्ष समेत हुन् ।




मतहरू

MyronClubY

completely free dating site dating sites for over 50

JavierSpinc

browse tinder for free , tinder online tinder sign up

JavierSpinc

tider , tinder dating app tinder dating app

JavierSpinc

tinder sign up , tinder dating app http://tinderentrar.com/

Williamvoink

mature dating muslim dating


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?