शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

बेपत्ता परिवारमा निराशा, अन्योलता कहिलेसम्म ?

मंगलवार ७ जेष्ठ, २०७६ उज्वल खनाल 4615


बेपत्ता परिवारमा निराशा, अन्योलता कहिलेसम्म ?

माओवादीको दशवर्षे  स-सस्त्र व्रिद्रोहमा राज्य पक्षबाट बेपत्ता पारिएका नागरिकहरुको खोजीमा जति जिम्मेवारीपूर्ण तरिकाले लाग्नुपर्ने हो र खोजीकार्यमा जति तीब्रता दिनुपर्ने हो, अहिले त्यो भैरहेको छैन । सत्ता र सदनमा तत्कालीन माओवादी पार्टी  आफैं सरिक भई कम्यूनिष्टहरुको एकता समेत भई नेकपा देशको ठूलो दलकाे रुपमा स्थापित भइसकेकाे अवस्थामा अवस्थामा पनि आफ्ना देशभरबाट बेपत्ता पारिएका आफ्ना कार्यकर्ता र बेपत्ता भएका निर्दोष नागरिकहरुको खोजीमा तीब्रता नआउँदा ग्रामीण भेगका खासगरी शहर र सत्तासँग पहुँच नपुग्ने पिडीत परिवारमा निराशा छाउन थालेको हो । जबकी शहर र सत्तासम्म पहुँच पुग्ने परिवारहरु बेपत्ता परिवार समाज राजधानीमै बसी धर्ना, जुलुस, हडताल र विभिन्न दवाबमूलक कार्यक्रमहरु गर्दा पनि केही लागेको छैन । 
तत्कालीन माओवादी हालको नेकपा सत्ता र सदनसम्म पुगेपछि जुन आशा र भरोसा पिडीत परिवारहरुले राखेका थिए त्यो पाउन नसकेपछि शहिद, बेपत्ता, अङ्गभङ्ग र घरसम्पत्ति र्सवस्व लुटिएर बिदेश पलायन भएका र हजारौं शुभचिन्तकहरुलाई आफ्नो छोराछोरी र आफन्तको खबर चाँडैनै र्सार्वजनिक हुने कुरामा शंका पैदा हुन थालेपछि फेरी  एकपटक गुमाएका छोरछोरीको सम्झनाले बारम्बार सताउन थालेको बताउँदछन् । 
"कि सास देउ कि लास देउ" भन्दै छोरीको खोजीमा भौंतारिदै हिंडेका गोरखा जिल्ला आँपपिपल गा.वि.स. वडा नं. ६ का असी बर्षीय नन्दकुमारी मरहट्टा तेह्र वर्षम्म पनि छोरी मरेको वा बाँचेको पत्तो नलागेपछि आफूमा निराशा पलाउन थालेको बताउँदछन् । माओवादी पार्टी विगतमा दिएको आश्वासनलाई सम्झंदै बृद्ध नन्दकुमारी भन्छिन्, "हाम्रो पार्टी सरकारमा गएपछि राज्यपक्षबाट देशका हरेक भागबाट गिरफ्तार भएपछि बेपत्ता पारिएका साथीहरुको खोजी गर्नेछ त्यसपछि केही सत्यतथ्य पत्ता लाग्नेछ र दोषीलाई कारवाही गरी पिडीत परिवारलाई उचित क्षतिपूर्ति दिनेछ र पार्टीले उच्च सम्मान गर्नेछ" यस्तो किसिमको आस्वासन कुरेको पनि थुप्रै वर्ष बितिसक्यो । आठवर्षेखि बहिनीकोे अत्तोपत्तो नपाएका बालकृष्ण भन्दछन् - "सरकारमा बहिनीकैै पार्टी  पुगेपछि त पत्ता लगाउनु पर्ने हो, ब्यारेक ब्यारेकमा गएर खोज्नुपर्ने हो कि, जङ्गलमा खनिएका खाडलहरु खोज्नुपर्ने हो । यी कुराहरु छिटो गर्नुपर्नेमा किन ढिलाई भईरहेको छ, हामीले कुरो बुझेका छैनौं ।नयाँ कम्युनिष्ट पार्टी बनेपछी बहुमतको सरकार छ अब यस सरकारले केहि गर्छ की भन्ने आसा पलाएको छ हामी पर्ख र हेर को अवस्थामा छौ ।
स्मरण रहोस् वि.सं. २०५५ साल कार्तिक १५ गते सरकारी पुलिसहरुले आँपपीपल  भञ्ज्याङ्गको ब्यस्त बजारबाट निर्मला मरहठ्ठालाई गिरफ्तार गरेको थियो । त्यतिबेलाको समयमा गिरफ्तार गरेका दिनदेखि आजसम्म पनि बहिनीको खोजीमा गोरखा जिल्लाका सम्पूर्ण प्रहरी चौकी र प्रशासनमा गुहार माग्न पुगेका निर्मलाका दाजु बालकृष्ण मरहठ्ठालाई विभिन्न तवरबाट मानसिक तनाव दिंदै गिरफ्तार नगरेको उत्तर जिल्लाका हाकिमहरुबाट पाएपछि चिन्ताले हार खाएर घरमै बसेको बताउँदछन् । तर प्रत्यक्षदर्शी आँपपीपलका बासिन्दाहरु भने निज निर्मलालाई आफूहरुको बीचबाटै लछारपछार पार्दै पालुङ्गटार प्रहरी चौकीका प्रहरीहरुले लगेको बताउँदछन् । निजकी आमा नन्दकुमारी मरहठ्ठाले माओवादी पार्टी सरकारसँग एउटामात्र शर्त राखेकि छिन्- "हामीले अहिले ठूलो आशा गरेका छैनौं, खाली छोरी छ वा छैन को जानकारी दिए मात्र पुग्छ । बाँकी पार्टीले ब्यहोर्छ ।" भन्दा पनि सुनुवाई नै भएन ।
निर्मलाको परिवारले जस्तो घटना ब्यहोर्नुपरेका नेपालका हरेक ठाउँका पिडीत परिवारहरुले आफ्ना बेपत्ता पारिएका छोराछोरीहरुको स्थिति थाहा पाउनमा आतुर भैरहेका बेला  तत्कालीन माओवादीका बरिष्ठ नेता एवं पुर्व प्रम डा. बाबुराम भट्टर्राईले पूर्वबन्दीहरुको एक भेलालाई सम्बोधन गर्दै भन्नुभयो "हामीले बेपत्ताका परिवारलाई साच्चिकै अन्याय गरेका छौं, हामी आफैं हातखुट्टा बाँधिएका केही गर्न नसक्ने भएका छौं तर हामी छिट्टै निर्णय गर्नेछौैं, तपाईंहरु ढुक्क हुनुहोस् ।" माओवादीको तर्फाट मन्त्री भएका मात्रिकाप्रसाद यादवले भने "आफूले पटक पटक मन्त्रिपरिषदमा बेपत्ता नागरिकहरुको छिट्टै सार्वजनिक हुनुपर्दछ भन्ने आवाज उठाउँदा पनि प्रधानमन्त्रीद्वारा सुन्ने कान नलगाउनु भएको आरोप लगाउनुभएको थियो ।
त्यस्तै शहिदका परिवारहरुले भने वर्तमान माओवादीसहितको सम्युक्त सरकारबाट झनै ठूलो आशा गरेको पाइन्छ ।  गाउँले परिवेशमा बस्न, खान र लाउन पनि धौधौ पर्ने लमजुङ्ग चक्रतर्ीथ गा.वि.स. वार्ड नं. ९ का शहिद बील बहादुर कुमालका परिवारले छोरो महान जनयुद्धमा शहिद भयो भनेर शिर झुकाएर मौन धारण गर्दैमा, भोको पेट नअघाउने बताउँदछन् । साथै "छोरो ज्यूँदै भइदिएको भए हामीसँगै हुन्थ्यो र अहिले केही काम गरेर भएपनी तलव पाउँथ्यो र केही हामीहरुलाई सहयोग मिल्थ्यो कि - तर अहिले छोरो छैन र केही पनि छैन ।" 
त्यस्तै सरकार पक्षबाट पिडीत परिवारहरु अर्को गुनासो गर्न थालेका छन् - माओवादीबाट विभिन्न कारण देखाएर मारिएका सरकारका कर्मचारी देखि सेना पुलिससम्म र अन्य नागरिकहरुका परिवारलाई उचित रकम दिने भनि छुट्टयाइएकोछ तर सरकारी तर्फाट माओवादीका नाममा मारिएका परिवारहरुलाई कसले र कहिले क्षतिपर्ूर्ति दिने । अव माओवादी सहितको सरकारले त्यस्ता परिवारलाई क्षतिपर्ूर्ति दिनुपर्नेमा पिडीत तथा शहिद परिवारहरुले जोडदिएका छन् । 
सरकारी सेनाले आफ्नो छोरीलाई निर्ममतापर्ूवक मारेको घटना स्मरण गर्दै लमजुङ्ग, चक्रतर्ीथ -९ का इच्छाराम कुमाल भन्छन् - "मेरी छोरी मनुकुमारी कुमाल र सोही गाउँमा बस्ने नन्दलाल श्रेष्ठका जेठा छोरा राजकुमार श्रेष्ठ र बाबुआमा सानैमा गुमाएका टुहुरा बालक आइतबहादुर तामाङ्गलाई एकै दिन एकै ठाउँमा खाडल खनी पुरिएको थियो । आफ्नो जीवनको सहारा गुमाउँदा कस्तो पिडा भयो होला- त्यो गुमाउनेलाई मात्र थाहा हुन्छ । त्यस्तो पीडाको सम्मान भरखरै एकता भएको  नेकपा को सम्यूक्त सरकारले कसरी गर्नेछ- त्यो हेर्न बाँकी नै छ ।"
छोरो गुमाएपछि राजकुमार श्रेष्ठको आमा  तत्कालीन अवस्थामा छोराको पिडाले  बिरामी हुनु भएको उनका श्रीमान् नन्दलाल श्रेष्ठले बताउदै भने "उपचारका लागि खर्च जुटाउन नसक्दा त्यत्तिकै बस्नुपरेको थियो ।" त्यस्तै, चक्रतीर्थ वडा नं. ७ का सुकबहादुर परियार गाउँमा भएका विवाह व्रतबन्धमा बाजा बजाउँथे । उनलाई पनि सरकारी सेनाले बेपत्ता पारेपछि उनको परिवारमा सङ्कट आएको छ । उनका पिता गुन बहादुर परियार छोरोको खोजीमा कतै जान सकेका छैनन् र उनी भन्छन्- "हामी गरीवका कुरा कस्ले सुन्छ र - कहिले काँही छोरो बा, भन्दै आउँछकी जस्तो लाग्छ । "साथै माओवादीहरुले पनि त्यति खोजी नगरेको, आफूलाई कुनै मानव अधिकारवादी वा अन्य कोही सोध्न नआएको र कुनै पत्र पत्रिका वा रेडियोमा समेत चर्चा नभएको बताउँदछन् । खै कति मानिसहरुको नाम र्सार्वजनिक भयो अरे भन्ने सुनिन्छ तर मेरो छोरोको नाम भने कतै आएको थिएन धेरै समय पछि नाम आयो रे भन्ने सुनीयो । सोही ठाउँ निवासी विरबहादुर विश्वकर्मा मानसिक रुपमा सन्तुलन गुमाएका १४ वषर्ीय युवक हुन । उनी राती राती उठेर हिंडने उनको रोग थियो । एक दिन त्यसरी नै राती हिंडेको बखत गस्तीमा गएको सेनाको टोलीले गिरफ्तार पछि बेपत्ता पारेको थियो । तर उनका पीता भने आफ्नो छोरा निर्दोष भएको बताउँदछन् र कतै पनि छोराको नाम उल्लेख नहुँदा खोजी गर्ने संघसंस्थाका मान्छेहरु विदेशी डलर शहर बसेर खान्छन् । तर गाउँमा खोज्न कोहि आउँदैनन् । यसरी देशभरबाट निर्दोष नागरिकहरुको हत्या, बेपत्ता र अङ्गभङ्ग गराइएको छ । तिनीहरुलाई सरकारमा गइसक्दा पनि यस सरकरले वेपत्ताको मूल्याङ्कन गरेन भने भोलिका दिनमा पनि ठूलो खतरा स्वयं पार्टर्ीी राष्ट्रलाई हुने देखिन्छ । नेपाल अधिराज्य भरि त्यस्ता निर्दोष मानिसहरु जो द्वन्दको चपेटामा परेर उनीहरुको ज्यान अनजानमा गयो, अङ्गभङ्ग भयो तिनीहरुको संख्या कति छ भनेर अहिले नै भन्न नसक्ने अवस्था छ । न यसको वास्तविक तथ्याङ्क बाहिर ल्याउन नै सकेको छ । यद्यपी माओवादी पार्टर्ीीाफ्नो हरेक जिल्लाहरुमा पिडीतहरुको संख्या संकलन गर्ने अभियान चलाइरहेको भएपनि अहिले सम्म उचित तथ्याङ्क बाहिर ल्याउन सकेको छैन । बेलाबेलामा र्सार्वजनिक गरेका बेपत्ता घाइते र मारिएका मानिसहरुको तथ्याङ्कमा पनि थुप्रै विकट गाउँका मानिसहरुको नाम छुटेको छ । प्रत्येक गाउँका कुनाकुनामा गएर बास्तविकता बाहिर ल्याउनु पर्नेमा मानवअधिकारवादीहरु र अन्य संघसंस्थाहरुले प्रयास गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । त्यस्तै तरिका अपनाएर आफ्ना शहिदहरुका बेपत्ता भएका, अङ्गभङ्ग भएका परिवारलाई पनि समयमै सोच्नुपर्ने देखिन्छ । जब देशमा गणतन्त्र स्थापना हुन्छ त्यसपछि हामीले सोचेको नयाँ नेपाल बन्छ र त्यस संगसंगै सम्पूर्ण समस्याको समाधान हुनेमा बेपत्ता परिवार लगायत अन्य पिडीत परिवारहरुलाई आश्वास्त पारेका छन् । तर पिडीत परिवारहरुले भने नयाँ नेपाल अथवा गणतन्त्र वहुमतको सरकार भए भन्दा पनि पहिले नै छोराछोरीको बारेमा जान्न पाउनु आफ्नो अधिकार हो । त्यो छिट्टै हुनुपर्नेमा जोड दिएका छन् । 




मतहरू

bags handbags women

bags handbags women

Uv Roller Coater

Uv Roller Coater

Cooler Box Plastic

Cooler Box Plastic

Alpha Pharma Test E

Alpha Pharma Test E

1m High Crowd Control Barrier

1m High Crowd Control Barrier

Cialis

Prezzi Viagra In Farmacia

plaurbupt

http://buysildenshop.com/ - Viagra

Depth Checking Gauge

Depth Checking Gauge

sit squat toilet

sit squat toilet

Custom Instant Cold Pack

Custom Instant Cold Pack

Propecia

Viagra Online Blog

Led Batten Tube Light

Led Batten Tube Light

Calzoni to United States

Calzoni to United States

Lip Gloss Cosmetics

Lip Gloss Cosmetics

TooxinvoP

Viagra

chiense

http://buypropeciaon.com/ - Propecia

Triedia

Stromectol

ivermectin for humans walmart

100 Mg Lasik Online No Prescription

Epherry

Propecia

brenressy

tadalafil cialis

Kinfuff

https://buystromectolon.com/ - where can i buy stromectol ivermectin

buy furosemide online

Comment Utiliser Le Cialis

Plaquenil

Cialis Generic Non Prescription

buy zithromax in usa

u 2242 cialis

shosive

Priligy

priligy dapoxetina 30mg nos eua

Priligy Generico Dapoxetina 60 Mg

ronignoks

Lasix

assottDof

Zithromax

squeero

http://buypriligyhop.com/ - Priligy

poorketry

http://buyplaquenilcv.com/ - buy hcq online

gabapentin 200mg

Zithromax Oral Suspension

Prednisone

Cost Of Viagra At Walmart

Speaway

https://prednisonebuyon.com/ - prednisolone side effects

Novelty Sippers For Men

IWC????? Novelty Sippers For Men

yxsqala

https://bit.ly/films-dyuna-2021-goda-smotret-onlaine

pbezrsxtvp

??????? ???????? ??????, ???????? ????????? ? pbezrsxtvp http://www.gp17rp71gj262b25pfz2t1210xa4vc8ys.org/ [url=http://www.gp17rp71gj262b25pfz2t1210xa4vc8ys.org/]upbezrsxtvp[/url] apbezrsxtvp

cialis 20mg

cialis lilly pas cher

lasix potassium sparing

Dog Lyme Amoxil

Propecia

Sertraline Overdose

Viagra

Levitra Pareri

Cialis

Liver Damage Propecia

Carapodia

Lasix

Stromectol

Clomid Coiffure D Action

embexia

Cialis

heachat

Cialis

trusted mens meds

Dapoxetine Plus Cialis

Frotcoark

Prednisone

can you buy priligy over the counter

Priligy In New York

CNC Precision Telecommunication Electronic Machining Parts Price List

Air Filter For Cat CNC Precision Telecommunication Electronic Machining Parts Price List

Durable 18Inch River Sand Dredger

outdoor camping tent Durable 18Inch River Sand Dredger

China Mortar grade HPMC Powder manufacturers

Tappeto stampato China Mortar grade HPMC Powder manufacturers

Zinc Oxide Glass Grade Suppliers

CAT3 Key stone Jacks Zinc Oxide Glass Grade Suppliers


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?