बुधबार २२ मंसिर, २०७८ (Wednesday December 08, 2021)

राजदूत कार्कीको म्याद थप

बिहीबार २६ बैशाख, २०७६ गोर्खाली न्युज सम्वाददाता 1582


राजदूत कार्कीको म्याद थप

सरकारले मन्त्रीसरहको सुविधा पाएका अमेरिकाका राजदूत अर्जुनबहादुर कार्कीको म्याद थप गरेको छ।गत फागुनमा मन्त्रीसरहको सुविधा दिइएका कार्कीलाई अर्को राजदूत नियुक्त नभएसम्मका लागि म्याद थपिएको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिए।

गत फागुनमा अमेरिकाका लागि राजदूत कार्की र चीनका लागि राजदूत लीलामणि पौडेललाई दिने निर्णय गरेको थियो। कार्की पाँच वर्षअघि तत्कालीन नेकपा एमालेको कोटाबाट अमेरिकाका राजदूत नियुक्त भएका थिए।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?