आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

नयाँ शक्ति र फोरम बीच एकता (समझदारीपत्रको पूर्णपाठसहित)

सोमबार २३ बैशाख, २०७६ गोर्खाली न्युज सम्वाददाता 2035


नयाँ शक्ति र फोरम बीच एकता    (समझदारीपत्रको पूर्णपाठसहित)

बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपाल नेपालबीच एकता घोषणा भएको छ । 

सोमबार राजधानीमा आयोजित एक विशेष समारोहमार्फत दुई पार्टीबीच एकतासम्बन्धी समझदारीपत्र आदानप्रदान गर्दै एकता भएको घोषणा गरियो ।

एकतासम्बन्धी समझदारीपत्रमा नयाँ शक्तिको तर्फबाट संयोजक बाबुराम भट्टराई र फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरे  ।  एकीकृत पार्टीको नाम समाजवादी पार्टी नेपाल राखिएको छ । 

यस्तो छ एकतासम्बन्धी समझदारीपत्र

 

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?