शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

महिलालाई हेर्ने दृष्टिकोण : भनाईमा समानता व्यवहारमा भिन्नता

सोमबार २३ बैशाख, २०७६ सुदर्शन अधिकारी 1660


महिलालाई हेर्ने दृष्टिकोण : भनाईमा समानता व्यवहारमा भिन्नता


हाम्रो समाज पितृसतात्मक रहेको छ । कुनै पनि कार्यका लागि पुरुषको निर्णय नै निर्णायक बन्छ । देशको कूल जनसंख्याको एकाउन्न प्रतिशत जनसंख्या रहेको महिलालाई समाजमा दोस्रो दर्जाको नागरिकको रुपमा हेर्ने गरिन्छ । नारीलाई आधा आकाश एउटै रथका दुइ पाङग्रा भन्ने गरिन्छ  तर व्यवहारमा भने विभेदपूर्ण र कतिपय समयमा त अमानवीय व्यावहार गर्ने गरिन्छ । सृष्टिको सिर्जना, संसारको संञ्चालनमा महत्वपूर्ण योगदान दिने महिला वर्गलाई हरेक क्षेत्रमा विभेद गरिन्छ । पछिल्लो समयमा महिला अधिकारमा सकारात्मक सुधार आएको छ । राजनिति निजामती पेशा व्यावसाय सञ्चालन ल्यायलय आदिमा महिलाको प्रतिनिधित्व उल्लेख मात्रामा वृद्धि भएको छ । 
आजको एक्काइसौ शताव्दीमा आइपुग्दा समेत अन्धविश्वास र रुढिवादी सोचाइले गर्दा महिलाहरुले क्रुरतापूर्ण हिंसा र अमानवीय व्यावहारको सामना गर्नु परिरहेको छ । वोक्सीको आरोपमा मानव मलमूत्र खुवाउने, शारिरीक यातना दिने, जीउँदै जलाउने सम्मका घटनाहरु घट्ने गरेका छन् । अहिले पनि घरपरिवारमा महिलाको कुनै पनि निर्णयले स्थान पाउन सकेको छैन । सम्पत्तिमा अधिकार प्रजनन अधिकार शिक्षाको अधिकार स्वास्थ्यको अधिकार, न्यायको अधिकार जस्ता विविध क्षेत्रमा संविधानले अधिकार दिए पनि शिक्षाको अभावका कारण ती अधिकार सहज रुपले उपयोग गर्न भने सकिरहेका छैनन् । 
महिलालाई हरेक क्षेत्रमा समान अवसर र स्वतन्त्रता दिने हो भने पुरुषभन्दा कुनै पनि क्षेत्रमा उनीहरु कमजोर हुदैनन् भन्ने धेरै ठाउँमा प्रमाणित भैसकेका छन् । महिलाप्रति गरिने व्यवहारकै कारण धेरै घटनाहरु हिंसासँग सम्वन्धित छन् अमानविय प्रकृतिका कार्य हुने गरेका छन् । अहिले पनि अधिकांश मानिसले महिलाले सन्तान उत्पादनको कारखानासम्झने गरेका छन् । उनीहरुले प्राप्त गर्ने पारिश्रमिकमा समेत विभेद हुने गरेको छ । सम्पत्तिमा समेत विभेद हुने गरेको छ । सम्पत्तिमा अधिकार नहुने, प्रजनन अधिकारको सुरक्षा नहुने कुराले पनि महिला हिंसाका घटना बढेका छन् । 
महिलाले पाउने विभिन्न अधिकारहरु संविधानले सुनिश्चत गरेको भएपनि व्यावहारमा त्यसको निर्वाध रुपले उपयोग हुन सकिरहेको छैन । महिला हिंसाका घटना वढ्दै गएको प्रति चिन्ता र चासो राख्दै विगत दुइ दशक देहि महिलाका हक अधिकार र हितका सवालका व्यापक चर्चा गोष्ठि सेमिनार सचेतता कार्यक्रम सञ्चालन गरिदै आएका छन् तै पनि उनीहरुले प्राप्त गर्ने सामान्य अधिकार समेतबाट वन्चित रहेका छन् । संविधानसभाबाट जारी भएको नेपालको संविधानमा मौलिक हकको रुपमा महिला हकलाई राखिएको छ । जसमा महिलाको शिक्षा स्वास्थ र रोजगारीको विशेष व्यवस्था गरी राष्ट्रिय विकासमा आधिकारीक सहभागी गराउने निति राज्यले अवलम्वन गर्ने भन्ने उल्लेख गरिएको छ । 
पहिलो चरणको स्थानिय तहको निर्वाचनमा उल्लेख्य मात्रामा महिला प्रतिनिधित्व भएको छ जुन नेतृत्वमा महिला सहभागिता हुनु सकारात्मक पक्ष हो । स्थानिय तहदेखि नै महिला नेतृत्व विकास गर्दै राज्यका हरेक तहमा महिलाको सहभागिता वढाउँदै लैजानु पर्छ । पछिल्ला समयमा कुनै समित गठन गर्दा तेत्तिस प्रतिशत महिला सहभागी हुनुपर्ने व्यावस्था निजामति लखामा ३३ प्रतिशत महिला सहभागी हुनुपर्ने जस्ता प्रावधानले महिलाको नेतृत्व र हरेक क्षेत्रमा राम्रो उपस्थिति हुँदै गएको छ । देशमा सभामुख राष्ट्रपति, प्रधान न्यायधिश जस्ता महत्वपूर्ण तहमा महिला नेतृत्व हुनुपति सकारात्मक सवाल भएको छ । 
महिला हिंसा न्यून गर्ने उदेश्यका साथ स्थापित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरु छन् जस्तै महिला वालवालिका तथा समाज कल्याण मन्त्रालय, राष्टिय महिला आयोग, महिला शाखा, विभिन्न महिला सँग संगठन लगायतका गैरसरकारी संस्थाहरु दर्जनौ कार्यरत छन् । महिला सशक्तिकरणकै सवालमा भन्नुपर्दा सन १९९५ मा चीनको राजधानी वेइजिङमा अर्न्तराष्ट्रिय महिला सम्मेलनको आयोजना गरिएको थियो । सोही सम्मेलन पश्चात् नेपालमा पनि महिलाका पक्षमा बढी कानुनको खोजी गरी महिला सशक्तिकरणका लागि विविध कार्य सम्पादन हुन थालेको देखिन्छ । 
समाजमा महिलाको स्थान उच्च वनाउनुका लागि संगठित रुपले विकृति र विसंगति निराकरण गर्न सवै नागरिक सचेत हुनैपर्छ । महिला हिंसा र विभेदका कुरा गर्दा वोक्सीको नाममा आज पनि सयौ महिलाले क्रुर यातनाको सामना गर्नु परिरहेको छ । वोक्सी भन्ने पहिलो कुरो त अन्धविश्वास हो भने दोस्रो सवाल वोक्सीको आरोप केही अपवाद बाहेक सवै महिलालाई मात्र लाग्ने गरेका छन् । यि सवै भनेको पुरुष प्रधान समाजको प्रतिफल नै हो भन्नेमा विमति रहदैन । अर्को महत्वको सवाल भनेको हाम्रो समाज कतिसम्म विभेदकारी छ भने लोग्नेको मृत्युपछि स्वास्नी चाँहि आजिवन विधवा नै रहनुपर्ने तर श्रीमतीको मृत्यु भएको तेह्रदिन नबित्दै अर्की श्रीमती ल्याउने छुट दिन्छ । 
यसलाई विडम्वना नै मान्नुपर्छ हाम्रो समाजको अन्धविश्वास रुढिवादीले गलत परिपाटीका कारण महिलाहरु पुरुषको दवावमा रहन वाध्य वनाइएका छन् । छोरी मात्रै जन्माएको भनेर सौता भित्र्याउने समाज पनि हाम्रै हो । जवकी छोराछोरी जन्माउने कार्यमा महिलाको भूमिका वैज्ञानिक हिसाबले हुदैहुदैन । आजको प्रविधिको युगमा पनि हामी भने सत्रौ शताव्दीकै व्यवहारमा अलमलिएको हौ । हरेक क्षेत्रमा महिलालाई अगाडि वढाउनुपर्ने जिम्वेवारीबाट हामी पछाडि हट्नु हुदैन संविधानले दिएका अधिकारहरु निर्वाध रुपले उपभोग गर्न सक्ने वातावरण सिर्जना गर्नुपर्छ । 
निजामति क्षेत्रमा, राजनितिमा विविध खालका समिति गठनमा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गरिएको छ जुन सकारात्मक पक्ष हो । हामीले महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्छ । अवसर पाएमा पुरुष सरह हरक्षेत्रमा महिलाहरु सक्षम छन भन्ने कुरा धेरै दृष्टान्तले पुष्टि गरेका छन् । हाम्रो नागरिक समाज घर, परिवार सवैले आ-आफ्नो स्थानबाट महिलालाई सम्मान र समान अवसर दिने सवालमा सकारात्मक सोँचका साथ महिलामैत्री वनाउँदै लैजानुपर्छ । 
 




मतहरू

Patrickphago

what like gay men dating women gay dating websites silver gay daddies dating

MichaelTag

funny gay dating taglines gay bear twink dating gay dating sites for over 50

HenrySTeef

wisconsin gay dating dating a gay acquarius gay phone dating site

HenrySTeef

gay dating ads gay dating website free gay dating sites bear

Gustavofrata

paperwriter help with essay writing

MatthewSaunk

online essay writer write papers for me

dpvvdxnrti

???????? ?????? ????????? : ?????? ?????? ????????? ??????? adpvvdxnrti [url=http://www.gu07501qxjj332286gru5xl6lvg375bds.org/]udpvvdxnrti[/url] dpvvdxnrti http://www.gu07501qxjj332286gru5xl6lvg375bds.org/

BrandonWex

writing a argumentative essay writing an analysis essay write an essay online

DonaldAppop

writing the college essay analytical essay writing help writing essay

ArthurFew

free adult sex games for pc sex games amozon gay cartoon sex games

Donaldanire

creampie sex games downloadable furry breeding sex games rock candy sex games

China Wholesale Eyeshadow Palette Customized Private Labels Suppliers

Fancy Epoxy Powder Coating China Wholesale Eyeshadow Palette Customized Private Labels Suppliers

China Professional Sheet Metal Fabrication Factory

Climbing Safety Harness China Professional Sheet Metal Fabrication Factory

China Pure Zinc Oxide Powder Feed Grade manufacturers

Box Packaging China Pure Zinc Oxide Powder Feed Grade manufacturers

China Putty powder grade HPMC suppliers

Cotton Safety Gloves China Putty powder grade HPMC suppliers


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?