शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपालमा पहिलो पटक बर्ड फ्लुबाट मानिसको मृत्यु भएको पुष्टि, सचेत रहन आग्रह

बिहीबार १९ बैशाख, २०७६ गोर्खाली न्युज सम्वाददाता 2644


नेपालमा पहिलो पटक  बर्ड फ्लुबाट  मानिसको मृत्यु भएको पुष्टि, सचेत रहन आग्रह

काठमाडौं । केही वर्ष अघिसम्म ब‌ंगलादेश, पाकिस्तान छिमेकी मुलुक भारतमा बर्ड फ्लु आयो रे भन्ने हल्ला सुन्दा नेपाली बजारमा कुखुरा लगायत पंक्षीजन्य पदार्थको खपत कम हुने गर्दथ्यो । कुखराको मासु खानेको संख्या ह्वात्तै घट्थ्यो कुखुराको मासु आलुको दाममा आउँथ्यो तर अहिले घर छेवैको फर्ममा बर्ड फ्लु भेटियो भन्दा पनि न त चासो देखाँउछन् न त मासु खान नै छाड्छन् । तर नेपालमा पहिलो पटक वर्ड फ्लूबाट मानिसको मृत्यु भएको पुष्टि भए सँगै अब भने सबैले सचेत हुनुपर्ने भएको छ ।

स्वास्थ्य मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालमा पहिलो पटक मानिसमा बर्ड फ्लु भेटिएको पुष्टी गरेको छ ।बर्ड फ्लुबाट एक २१ वर्षीय युवकको मृत्यु भएको जानकारी दिएको हो । ती युवकको परिचय गोप्य राखिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ज्वरो र रुघाखोकीबाट पीडित भएपछि ती युवक चैत १० गते अस्पताल भर्ना भएका थिए । भोलिपल्ट उनको घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइयो । सोही दिन उनलाई इन्फ्लुयन्जाविरुद्धको औषधिसमेत दिइएको थियो । तर, १५ चैतमा उनको उपचारकै क्रममा मृत्यु भयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणले भाइरसको प्रकार पत्ता लागेन । त्यसपछि विश्व स्वास्थ्य संगठन जापानस्थित प्रयोगशालामा र्‍यालको नमूना पठाइएको थियो ।

वैशाख १७ गते प्राप्त नतिजामा इन्फ्लुएन्जा ए एच फाइभ एन वान संक्रमण भएको पाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार एच फाइभ एन वानबाट मानिस संक्रमित भएको नेपालमै पहिलो पटक हो ।

मन्त्रालयका अनुसार अरु विरामीमा भने एच फाइट एन वानको संक्रमण देखिएको छैन । एच फाइट एन वान भाइरसले पंक्षीबाट संक्रमण गर्छ र कहिले काहीँ पक्षीबाटै मानिसमा समेत सर्छ ।

यो भाइरस पहिलो पटक १९९६ मा पत्ता लागेको थियो । विश्व श्वास्थ्य संगठनका अनुसार २००३ देखि हालसम्म विश्वभर ८सय ६० जनामा एच फाइट एन वान भाइरसको संक्रमण भएको छ । त्यसमध्ये आधा जत्ति (४सय ५४) मानिसको मृत्यु भएको तथ्यांक छ । तर, अहिलेसम्म एच फाइभ एन वान भाइरस मानिसबाट मानिसमा सरेको पुष्टि भने भएको छैन ।




मतहरू

chiense

https://buypropeciaon.com/ - Propecia

Bathroom Accessories Toothbrush Holder

Bathroom Accessories Toothbrush Holder

ivermectin over the counter

Cialis Achat France

Iqf Whole Green Beans

Iqf Whole Green Beans

Dog Air Blower

Dog Air Blower

Rca Female Socket

Rca Female Socket

100% water soluble

100% water soluble

viagra multiple times

Cephalexin Is Used To Treat

Epherry

Propecia

Triedia

Stromectol

plaurbupt

https://buysildenshop.com/ - viagra efectos

Propecia

cialis trial

Plaloug

https://buytadalafshop.com/ - is cialis generic

Kinfuff

https://buystromectolon.com/ - Stromectol

Cialis

comprar viagra generica barata

Crossbody Bag

????? Crossbody Bag

Smoompawl

https://buyzithromaxinf.com/ - Zithromax

Priligy

Promethezene Without Prescription

Dypepeada

Plaquenil

Single Phase Two Wire Electricity Energy Meter

??????? ????? ??? ???? ??????? ??????? ?????? ???? ??????, ???? ??? ????? Single Phase Two Wire Electricity Energy Meter https://www.gomelongmeter.com/single-phase-two-wire-electricity-energy-meter.html

assottDof

Zithromax

poorketry

http://buyplaquenilcv.com/ - half life of plaquenil

shosive

Priligy

Zithromax

Mail Order Synthroid

squeero

https://buypriligyhop.com/ - buy priligy online usa

Lasix

Elocon Want To Buy

ronignoks

Lasix

plaquenil rash

Free Viagra At No Cost

Urbatte

http://buylasixshop.com/ - furosemide potassium sparing

Speaway

http://prednisonebuyon.com/ - cheap generic prednisone :: buy prednisone dose pack

rskycdiqbc

??????? ????? ??? ???? ??????? ??????? ?????? ???? ??????, ???? ??? ????? rskycdiqbc http://www.gs1t27y81480bw2dtl7gcet880f1ps94s.org/ [url=http://www.gs1t27y81480bw2dtl7gcet880f1ps94s.org/]urskycdiqbc[/url] arskycdiqbc

48 Gas Cooktop

Gucci???????? 48 Gas Cooktop

antippida

Prednisone

prednisone for sale

Prednisone Without Prescription In Uk

900mg gabapentin

buying cialis online safely

viegotiep

Neurontine

flounty

http://buyneurontine.com/ - Neurontine

khjojux

https://bit.ly/films-dyuna-2021-goda-smotret-onlaine

brand cialis online

Viagra Sin Receta En Farmacias Barcelona

Stromectol

Cialis Kamagra

Poefole

Propecia

embexia

Cialis

Propecia

Is Keflex A Beta

braimburi

Stromectol

Tychoaw

Priligy

flarlosse

Viagra

Playday

Viagra

Viagra

Amoxicillin Image

buy cialis generic online

Medicamento Cialis Cuanto Cuesta

Viagra

Amoxicillin 500 Tablets

Carapodia

Lasix

can i buy priligy in mexico

Kosten Levitra

furosemide dosage in heart failure

Canadian Pharcharmy Meds

Prednisone

cialis generic cipla

zhenji

Sajnos ezt a tartalmat nem másolhatod! :-

China 6 inch Hydraulic Cutter Suction Dredger suppliers

Patio Swing Chair Outdoor China 6 inch Hydraulic Cutter Suction Dredger suppliers

Graphite Yarn Wrapped With Wire Mesh

Aftermarket Rims Graphite Yarn Wrapped With Wire Mesh

2000m3/h 12Inch Cutter Suction Dredger Brands

Barber Mirror With Lights 2000m3/h 12Inch Cutter Suction Dredger Brands

China Flexible Rubber Hose For Dredge Discharging Factory

Brushed Cap China Flexible Rubber Hose For Dredge Discharging Factory


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?