शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

यी हुन् विश्वका पाँच उत्कृष्ट सेक्स पर्यटन गन्तव्य

शनिबार १४ बैशाख, २०७६ गोर्खाली न्यूज डेस्क 5016


यी हुन् विश्वका पाँच उत्कृष्ट सेक्स पर्यटन गन्तव्य

पर्यटकलाई आर्कषित गर्न विभिन्न मुलुककले भिन्नभिन्न तरिका अपनाएका हुन्छन् । कसैले प्राकृतिक सौर्न्दर्यतालाई प्रयोग गर्छन भने कसैले साँस्कृतिक सम्पदा तथा अन्य कुरालाई आधार बनाएका हुन्छन् ।केही समय पहिले नेपालमा पनि पर्यटन भन्नासाथ मठमन्दिर, खोलानाला, पहाड र हिमाल, वन अर्थात् प्राकृतिक र धार्मिक क्षेत्रलाई मात्र बुझिन्थ्यो तर हाल पर्यटन यतिमा मात्र सीमीत छैन ।नेपालमा सेक्स पर्यटनलाई कानूनी मान्यता दिइएको छैन अर्थात रेडलाइट एरिया छुट्याइएको छैन तर  केही दशकयता अन्य क्षेत्रमा मन्दी लाग्दा पनि शहरका होटल, रेस्टुरेन्टलाई यौन पर्यटनले नै टिकाइरहेका छन् भन्ने विश्लेषण एकाथरीले गर्ने गर्थे।आधुनिक समयमा विश्वका धेरै देशमा सेक्स टुरिजम मौलाएको छ। त्यसले राष्ट्रिय अर्थतन्त्रलाई समेत ठूलो टेवा पुर्याएको छ। थाइल्यान्ड, फिलिपिन्स, चीन, भियतनाम, इन्डोनेसिया, हङकङ, सिंगापुर, मकाउ लगायत देशहरूमा सेक्स टुरिजमले ठूलै फड्को मारेको छ। दक्षिण एसियामा सेक्स टुरिजमलाई आयको राम्रो स्रोत बनाउनेमा भारत अगाडि छ। भारतले रेडलाइट एरिया घोषणा गरेर सेक्सको व्यापार गरिरहेको छ। 
अन्तर्राष्ट्रिय स्तरका खेल आयोजना भएको समयमा सुरा र सुन्दरीको ठूलो माग हुन्छ। त्यसले खेल आयोजना गर्ने मुलुकले सेक्स पर्यटनबाट पनि धेरै पैसा कमाउँछन्। सेक्स सप, एडल्ट थिएटर खोलेर यौन पर्यटन चलाउनेहरू विश्वमा धेरै छन्। छिमेकी मुलुक भारतको कोलकाताको सोनागाछी एसियाकै सबैभन्दा ठूलो यौनबजार हो। नेदरल्यान्ड्सको डे बालेन र जर्मनीको रिपेरबानमा पनि प्रशासनले यौनलाई कानुनी मान्यता दिएको छ। थाइल्यान्ड, फिलिपिन्स ब्राजिल लगायतका मुलुकहरु पछिल्लो समय सेक्स टुरिजममा अगाडि रहेको अध्ययनले देखाएकको छ । अर्थतन्त्रको हिसाबले ती देशको ठूलो हिस्सा सेक्स टुरिजमले ओगटेका छन्। एक अध्ययनले विश्वका निम्न पाँच शहरहरुलाई प्रमुख सेक्स टुरिजम सिटी मानेको छ ।
पतया थाईल्याण्ड
बैंकक शहरदेखि झन्डै एक सय ८० किलोमिटर टाढा रहेको पतया सिटीमा सयौँका संख्यामा  डिस्को क्लब ओपन बार, गोगो बार, संचालनमा छन्। यस्ता बारमा कार्यरत हजारौं यौनकर्मीले ग्राहकलाई सन्तुष्ट पारिरहेका हुन्छन्। पतयाका चोक चोकमा लेखिएको हुन्छ ईट ईज नट टाईम फर रेस्ट । पतया घुम्न जाने पर्यटकहरु खुला दिमागको हुनुपर्छ । यहाँका यौनकर्मीहरूले सिजनका बेलामा दैनिक १०० डलरसम्म आम्दानी गर्छन्। सन् २००४ को एक अध्ययनअनुसार थाइल्यान्डमा दुई लाख ८० हजार यौनकर्मी रहेका छन् । सन् २००८ सम्म आइपुग्दा यो प्रतिशत झन्डै ७७ हजारले वृद्धि भएको छ। अहिलसम्म विश्व बजारमा सेक्स टुरिजमका लागि थाइल्यान्ड नै प्रमुख बजार हो। थाइल्यान्ड घुम्न जाने पर्यटक जो कोहीले पनि त्यहाँको सेक्सबजारका लागि आफ्नो खर्चको १० प्रतिशत रकम छुट्याएका हुन्छन् भन्ने मान्यता त्यहाँको सरकारले राखेको छ। थाइल्यान्डको यौन उद्योगले कानुनी मान्यता पाएकाले त्यहाँ नियमविपरीत कार्य गरे तुरुन्तै एक हजार भाट जरिवानासमेतको व्यवस्था गरिएको छ। यहाँ वेश्यावृत्तिलाई संयमित र मर्यादित पेसाका रूपमा लिइएको छ भने १७ देखि २६ वर्ष उमेर समूहका महिला यस पेसामा लागेका छन्।
एन्जेलेस सिटी, फिलिपिन्स
फिलिपिन्सको एन्जेलिना सिटीलाई थाईल्याण्डको पतया पछिको विश्वको दोस्रो सेक्स पर्यटन गन्तव्य मानिन्छ । यहाँ सयौंको संख्यामा यौन व्यवसायमा संलग्न  एसियाका सुन्दरीहरुलाई एकै ठाँउमा भेट्न सकिन्छ । पतयामा जस्तै एन्जेलस आउने ग्राहकहरु चौविसैं घण्टा गोगो बार र डिस्कोमा मस्त हुन्छन् । त्यहाँका यौन कर्मीहरु फ्रेण्डली स्वभावका छन् भने डि्रंक पनि सस्तो छ । रात्री जीवका लागि एन्जेलसलाई पतया पछिको दोस्रो यौन पर्यटकीय शहर मानिन्छ ।
फ्रोटालिजा, ब्राजिल
ब्राजिलको केरिया राज्यको राजधानी रहेको फ्रोटालिजा विश्वको तेस्रो प्रमुख सेक्स टुरिजम सिटी हो । जब फ्रोटालिजामा बत्ति निभ्छ त्यसपछि सुरु हुन्छ रंगीन पार्टी जसलाई शब्दले व्यक्त गर्दा कमै होला । ब्राजिल भरीका सुन्दरीहरुको जमघट हुने फ्रोटालिजामा पर्यटकहरुले भरपुर आनन्द लिन सक्छन् । ब्राजिलका अन्य शहरको तुलनामा यहाँ खाना र पेय पर्दाथको मूल्य पनि सस्तो छ ।
इबिजा, स्पेन
मोजमस्तीमा रम्न चाहनेहरुका लागि स्पेनकोर् इबिजालाई र्स्वर्ग नै मान्न सकिन्छ । नृत्य र पार्टी इबिजाको परिचय हो र्। इबिजाका क्लबहरु त्यहाँका प्रमुख आर्कषण मानिन्छन् । यहाँ फरक फरक प्रकृतिका क्लबहरु छन् । स्पेस, पेका, एम्नेसिया, प्रिभिलेज, एस्प्राडेस, इडेन त्यहाँका प्रमुख क्लबहरु हुन् । समलिङी पर्यटकका लागि पनि इबिजा भ्रमण अविस्मरणीय हुनसक्छ । इबिजाको र्सर्न्दभमा एउटा भनाई चर्चित छ । असल केटी र्स्वर्ग जान्छन् खराब केटी इबिजा जान्छन् ।
माईकोनोस, ग्रीस
झट्ट हेर्दा ग्रीसको माईकोनोस सिटीलाई इबिजाको भगिनी टापु जस्तो लाग्छ । त्यहाँका क्लब, होटल तथा सामुन्द्रिक बारहरुले यौन पर्यटकलाई आर्कषित गर्न यौनसँग सम्बन्धित थुप्रै प्याकेज ल्याएका हुन्छन् । संगीत र नृत्य कहिले पनि बन्द नहुने माईकोनोसमा बेलुकी ६/७ बजे शुरु भएका पार्टी बिहान ९/१० बजेसम्म पनि चल्दछन् । साथै त्यहाँको अर्को विशेषता भनेको समलिगींहरुको लागि पनि छुट्टै क्लबको व्यवस्था गरिनु हो । ग्रीकका चर्चित सेलिब्रेटीहरुलाई पनि माईकोनोसमा भेट्न र सजिलै कुराकानी गर्न सकिन्छ ।




मतहरू

Beauty Care

Beauty Care

3D Decoration printings wall panel

3D Decoration printings wall panel

3mm Ball Bearings

3mm Ball Bearings

3350 Jaw Plate

3350 Jaw Plate

Gold Quartz Countertops

Gold Quartz Countertops

Chinese Medicinal

Chinese Medicinal

Black Aviator Sunglasses Womens Factories

Black Aviator Sunglasses Womens Factories

Viagra

Propecia Y Aerobic

cialis pills for sale

Cialis Levitra O Viagra

Epherry

Propecia

cbxktwcohi

?? ???? ??????? ???? ???????? ????? ?????? ??????? cbxktwcohi http://www.gop94m60332520q2lxpv12e0xc3wd3qxs.org/ [url=http://www.gop94m60332520q2lxpv12e0xc3wd3qxs.org/]ucbxktwcohi[/url] acbxktwcohi

portable washroom

portable washroom

Patrickphago

gay dating sites site gay singles dating latino gay dating white

Germ Killing Robots

Germ Killing Robots

Multiple Effect Evaporator

Multiple Effect Evaporator

Patrickphago

gay dating agencies uk gay online dating websites dating memphis gay

Propecia

Real Legally Acticin Free Shipping Next Day Delivery

Triedia

Stromectol

chiense

http://buypropeciaon.com/ - Propecia

TooxinvoP

Viagra

MichaelTag

nytimes gay dating sites dating site for mature gay men gay dating yahoo answers

oral ivermectin

Viagra Senza Ricetta Roma

Plaloug

http://buytadalafshop.com/ - safe place to buy cialis online

brenressy

Cialis

HenrySTeef

free gay mobile dating transuxual for gay dating wales gay dating

Kinfuff

http://buystromectolon.com/ - stromectol 12mg

HenrySTeef

gay nsfw dating sim okcupid gay dating tips pitfalls of gay dating site

side effects of plaquenil

kamagra in the u s

Lasix

Generic Why Does Viagra Stop Working

Urbatte

http://buylasixshop.com/ - furosemide diuretic

zithromax dosage for child

Cialis 20mg Unterschied

Smoompawl

http://buyzithromaxinf.com/ - Zithromax

shosive

Priligy

squeero

https://buypriligyhop.com/ - Priligy

antippida

otc prednisone

Neurontine

Prix Xenical 120mg

flounty

https://buyneurontine.com/ - gabapentin medication

where can i buy prednisone over the counter for dogs

Cialis Frei Apotheke

Speaway

https://prednisonebuyon.com/ - nosipren prednisona 20 mg

Gustavofrata

custom dissertation writing service coursework writing service

MatthewSaunk

novel editing services where to buy papers

buy cialis online forum

Priligy Cialis Se Pueden Combinar

flarlosse

Viagra

Viagra

On line isotretinoin

finasteride 1 mg buy uk

Vomiting And Amoxicillin

cialis tadalafil

Cialis 5mg Achat

braimburi

Stromectol

BrandonWex

essay reviews free argumentative essay examples rewrite my essay

Carapodia

Lasix

Tychoaw

Priligy

heachat

Cialis

DonaldAppop

essay paraphraser write my essay discount code how to write an essay hook

Lasix

Misoprostol Cheap

buy ivermectin

Levaquin Us Worldwide

Prednisone

Buy Viagra Usa Html

Viagra

Ordinare Viagra Generico

priligy

comprar viagra cialis espana

Donaldanire

xhamster bdsm group sex games ash x serena sex games sex games for children

Fashion HPMC powder

Best Hajj Towel Fashion HPMC powder


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?