शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

नेपाल एअरलाइन्सले काठमाण्डौ-ओसाका उडान अनुमति पायो यस्तो छ उडान तालिका

शनिबार १४ बैशाख, २०७६ गोर्खाली न्युज सम्वाददाता 1581


नेपाल एअरलाइन्सले काठमाण्डौ-ओसाका उडान अनुमति पायो यस्तो छ उडान तालिका

काठमाण्डौ -  गत बिहीबार जापानको नागरिक उड्डयन संस्थाले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिएपछि  नेपाल वायुसेवा निगमले काठमाण्डौ-जापान सिधा उडानको लागि अनुमति पाएको छ। 

नेपाल र जापानबीच काठमाण्डौ-जापान हप्तामा ३ वटा सिधा उडान गर्ने सहमति अनुसार उडानको मिति र तालिका सार्वजनिक भएको नेपाल एयरलाइन्सले जनाएको छ । उडान अनुमति पाएसँगै नेपान एयरलाइन्सले उडान तालिका पनि सार्वजनिक गरेको छ ।

काठमाण्डौ-ओसाका सीधा उडान असार १९ देखि उडान सुरु हुने जानकारी एयरलाइन्सले दिएको छ।




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?