आईतवार १७ श्रावण, २०७८ (Sunday August 01, 2021)

सुन्दर बस्ती बन्दै इचंगुनारायण जग्गा एकिकरण आयोजना

मंगलवार १० बैशाख, २०७६ उज्वल खनाल 6472


सुन्दर बस्ती बन्दै इचंगुनारायण जग्गा एकिकरण आयोजना

नागार्जुन नगरपालिका वडा नं १ मा पर्ने उपत्यका विकास प्राधिकरण अन्तर्गत इचंगुनारायण-रानीवन जग्गा एकीकरण आयोजना (दोस्रो) सम्पन्न हुने अवस्थामा पुगेको छ । आयोजनाको लगभग ८० प्रतिशत कार्य सम्पन्न भएको आयोजनाले जनाएको छ ।
राजधानी भित्र भएर पनि विकासको दृष्टिकोणले साविककोर् इचंगुनारायण गाविस पछाडी परेको थियो । चक्रपथवाट १.५ कि.मी.को दुरीमा रहेको यस आयोजना अर्न्तगत पर्ने क्षेत्र नयाँ वस्तीको रुपमा विकसित हुदैं जाँदा नमुनावस्तीको रुपमा विकास गर्ने लक्ष्य आयोजना तथा उपभोक्ताले लिएका छन् । काठमाण्डौ उपत्यका नगर विकास समितिको तत्कालीन अध्यक्ष तथा तत्कालीन भौतीक योजना तथा निर्माण मन्त्रीज्यूको अध्यक्षतामा मिति २०५९।०३।२४ गते बसेको बैठकले यस आयोजना सञ्चालन गर्ने निर्णय थियो ।
काठमाडौं जिल्ला विकास समितिको सभापतिको अध्यक्षतामा आयोजना व्यवस्थापन उप-समितिको गठन गरी आयोजना सञ्चालन गर्ने निर्णय भएको थियो ।  विभिन्न अवरोधका कारण आयोजनाको बिस्तृत खाका (डीपीआर) स्वीकृत हुन सकेको थिएन । २०६४।०।३१ मा डीपीआर स्वीकृती भएपछि आयोजनाले काम सुरु गर्न कानूनी वैधता पाएको थियो  । यस आयोजना अर्न्तगत इचंगुनारायण क्षेत्रको करिब १ हजार ५० कित्ता कुल क्षे.फ.६०८-२-२-२ जग्गाहरु  परेको थियो । आयोजनामा परेका विकसित घडेरीमा घर बनाई बसोबास गर्दै आएका तथा जग्गाधनी उपभोक्ताको चाहना, माग र आवश्यकता बमोजिम यस आयोजनाको व्यवस्थापन हेर्ने काठमाण्डौ उपत्यका विकास प्राधिकरण सो मातहतको आयोजना (दोस्रो) को साइट अफिस र नागार्जुन नगरपालिका नगर प्रमुखको अध्यक्षतामा गठन हुने व्यवस्थापन उपसमिति समक्ष समन्वय र सहकार्य गर्न तथा आम उपभोक्ताहरुको चाहना बमोजिम यस आयोजना क्षेत्रभित्र विकास निर्माणका आवश्यक पूर्वाधार असार मसान्तसम्म सक्ने लक्ष्य राखिएको छ । 
खानेपानी, ढल निमार्ण सडक पिच, विद्युतीकरण, गुम्बा, मन्दिर व्यवस्थापन, खुल्ला स्थानमा धार्मिक र मनोरञ्जनात्मक पार्क निर्माण, क्रियापुत्री घर, खेल मैदान, बसपार्क, र्सार्वजनिक शौचालय, हरियाली क्षेत्र, रिङरोडसँग जोड्ने प्रवेश मार्ग खोल्ने काम, आयोजना क्षेत्रभित्र निर्माण भएको सामुहिक आवास भवनको व्यवस्थापन र सामुदायिक भवन निमार्ण जस्ता कार्य सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गरी उपभोक्ताहरुलाई स्वच्छ, सुन्दर, शान्त र आपसी सद्भावयुक्त नमूना आवास क्षेत्रको अनुभूति दिलाउन सबै उपभोक्ताहरुको प्रतिनिधिमूलक सक्षम र साझा संस्थाको आवश्यकता महशुस भएकाले मिति २०७५।०९।१४ गतेको उपभोक्ताहरुको साधारण सभाबाट ईचङ्गुनारायण (रानीवन) जग्गा एकीकरण आयोजना (दोस्रो) उपभोक्ता समिति, नागार्जुन नगरपालिका १, रानीवन, काठमाण्डौंको विधान २०७५ संस्था दर्ता ऐन २०३४ को अधिनमा रही जिल्ला प्रसासन कार्यालय काठमाण्डौमा दर्ता भई निर्वाचित अध्यक्ष शिव सिमखडाको पुरै टिम सक्रिय रुपमा सन्चालनमा आएको छ ।
नेपाल जस्तो स्रोत साधनको कमी भएको देशमा स्वलगानीबाट संचालन हुने यस्ता आयोजनाहरुवाट उपभोक्ताले प्रत्यक्ष फाईदा लिईरहेका छन् । जसमा सरकारको लगानी भएको पाईदै‌न । सरकारले केवल दक्ष प्राविधिक दिएर आयोजना कार्यान्वयनमा अनुगमन गरी सघाउ मात्र पुर्‍याउने गर्दछन्  । तर पनि विभिन्न अवरोधहरु आउने गरेको पाईन्छ जस्तैः डर त्रास,धम्की, जबरजस्ती अवरोधहरुका वावजुद यो आयोजनाले गति लिदैं आएको छ ।  यस्ता कुरामा यो समिति पछि नहटी डटेर सामाना गरी आम उपभोक्ताको चाहना पुरा गरेरै यो  निर्वाचित तथा वैधानीक उपभोक्ता समितिले आम अपभोक्ताको सम्पत्ती उपभोक्तालाई नै छिटो भन्दा छिटो सम्पन्न गरी फिर्ता दिने लक्षका साथ अघि वढेको छ । व्यवस्थित बस्ती बसाउन सरकारले पनि यस्ता आयोजनाहरुमा सघाउ पुर्‍याउन सके जग्गा धनी र मोहीहरु उत्साहित हुने थिए । विगतका समितिहरुले भन्दा यो उपभोक्ता समितिले गरेको काम प्रति उपभोक्ता सन्तुष्ट रहेका छन् । 
संसारका विभिन्न देशहरुमा यस्ता आयोजनाहरु सफल रुपमा सम्पन्न समेत भएका उदाहणहरु प्रसस्तै छन् जस्तै : जापान, मलेसियार्,जर्मन, दक्षिण कोरिया,ताईवान,थाईल्यान्ड मुख्य मानिन्छन् । नेपालमा पनि  पहिलो पटक वि.सं २०३३ सालमा पोखराको चिप्लेढुङ्गामा १.६ कि.मी सडक तथा पृथ्वी चोक देखि फेवाताल सम्मको ३ कि.मी सडक खोली सफल परिक्षण गरिएको थियो । यस्ता आयोजना विकासकालागि कानुनी दायरा फराकीलो पार्नकालागि नगर विकास ऐन २०५४ को दफा १२ ले प्रस्ट पारे पछि काठमाण्डौको  मुटुमा रहेको डल्लु, गोगंवु र लुभुमा जग्गा एकिकरण आयोजना सफता पर्ुवक सम्पन्न भएका हुन् । त्यस्तै शहरी विकासलाई योजानावद्ध व्यवस्थीत गर्न काठमाण्डौ उपत्यकाको दिर्घकालीन विकाश अवधारणा २०५९ ले झन् वल पुगेको पाईन्छ ।
काठमाण्डौ जिल्लामा सम्पन्न भएका आयोजनाहरु :
डल्लु, नयाँवजार,गोगंवु,चाहविल गोपिकृण्ण, सिनामंगल, चमती, गल्फुटार र यर्सर् इचंगु नारायण (रानीवन) जग्गा एकिकरण आयोजना (दोस्रो ) सम्पन्न हुने अवस्थामा रहेको छ । 
ललितपुर जिल्लामा सम्पन्न भएका आयोजनाहरु :
लुभु, सैवु भैंसेपाटी,बागमती फाँट, नख्खु टोल भैंसेपाटी रहेका छन् ।
भक्तपुर जिल्लामा सम्पन्न भएका आयोजनाहरु 
दिव्यश्वरी, सिन्टीटार, कमल विनायक (प्रथम) कमेरेटार र लिवाली रहेका छन् ।
उपत्यका वाहिरको हकमा अतरिया (कैलाली), तुलसिपुर -दाङ), कोहलपुर - वाँके )र्,र् इटही - सुनसरी ), धरान - सुनसरी) भरतपुर - चितवन मुख्य रहेको शहरी विकास कार्यालयको तथ्याङकले देखाएको छ ।

आम उपभोक्तामा आयोजना अन्यत्र जस्तै सम्पन्न हुने हो कि होईन् भन्ने आसंका परीरहेकका वेला हालै सम्पन्न नयाँ उपभोक्ता समितिको निर्वाचन वाट चयन भएको अगुवा उपभोक्ता शिव प्रसाद सिमखडाको अध्यक्षमा २५ सदस्यिय कमिटी चयनले आम निरास वनेका अपभोक्तामा केहि आसा पलाएको छ । यस नयाँ कमिटिले आफ्नो यहि असार मसान्त  भित्र आयोजना हस्तान्तरण गर्ने प्रतीवद्धता जाहेर समेत  गरी लिखित रुपमा आम उपभोक्तालाई  आफ्नो प्रतिवद्धता-पत्र समेत घर घरमा वितरण गरेका थिए ।
२०७५ साल पौष ९ गते सम्पन्न उपभोक्ता समितिको निर्वाचन पश्चात आएको नयाँ समितिले आधिकारीकता पाएको समयबाट हालसम्म  विकास निर्माणका कामले तीव्रता पाउन थालेको छ । इचंगुनायण जग्गा एकिकरण आयोजना (दोस्रो)  रानीवनका आयोजना प्रमुख केशव प्रसाद न्यौपाने पनि आम उपभोक्ताको साथ पाएर काम छिट्टै सम्पन्न गरी उपभोक्तालाई हस्तान्तरण गर्न आतुर देखिएका छन् । उपत्यका विकास प्राधिकरणका अध्यक्ष भाइकाजी तिवारीले समितिको एक कार्यक्रममा आयोजना सम्पन्न गर्न आँफुले भरपूर सहयोग गर्ने बताएका छन् । बाँकी कामहरु जस्तैः  धारा,ढल ,बाँकी सडक कालो पत्रे, पानीको वैकल्पिक स्रोत, पानी रिजर्व ट्याङकी पूननिर्माण, बिजुली बत्ती, खुल्ला क्षेत्र व्यवस्थापन, लगायत कार्य असार मसान्तसम्म सक्ने लक्ष्यमा प्रतिवद्धता जनाएको छ । प्रतिवद्धतालाई कार्यन्वयन गर्न समितिका सदस्यहरु रात दिन नभनी आ-आफ्नो जिम्मेवारी अनुसार लागेको छ । यस अवधीमा उपभोक्ता एवं आयोजना प्रमुख लगायत इन्जिनियरहरु पनि कामको तीव्रता देखेर समयमै काम सकिने कुरामा ढुक्क देखिएका छन् । आयोजना प्रमुखको विगतका तीता अनुभव यस्तो थियो, यो आयोजना सम्पन्न हुन नदिन थुप्रै झमेलाहरु भए, ढिलासुस्ती गर्न निकै प्रयत्न पनि भए, हालै यस नयाँ उपभोक्ता समितिको कार्य शैली र विकास सम्पन्न गर्नुपर्छ भन्ने लगाव देख्दा विगत दोहोरीदैन भन्ने कुरामा ढुक्क छु । उपभोक्ता चाहन्छन्  आयोजनालाई देखाएर दलालीहरु जग्गाको भाउ बढाएको बर्ढाई छन् तर सुविधा नहुँदा, जग्गा छ लाल पूर्जा छैन,जग्गा मिलान भएको छैन उपभोक्ता मारमा परेका छन् तर नयाँ कार्य समिति चयन भए लगतै कामले तीव्रता पाएको देख्दा उपभोक्ता निकै नै खुसी भएका छन् । खुःसी यस मानेमा की समयमै लालपूर्जा हात लाग्ने भयो,घर बनाउन पाउने भए, उपभोक्ताले वैंकमा जग्गा राखी काम गर्न पाउने भए र अन्य विकासका सुविधा ,छिटै विकासका सुविधा पनि पाउने भए । केहि देखिने तर प्रविधिक रुपमा निकै कमजोरी देखिएका कामहरु विगतमा  भएका थिए ,जसमा पानी ट्याङकी निर्माणमा कमजोरी ,बोरिङ वास्तविक मापदन्डमा नपुगी बिल भुक्तान गरिएको , पारदर्शी नगरी दुइहजार भन्दा बढी धारा जडान र दुइहजार भन्दा बढी जग्गामा ढल जडान गरिएको, बाटो ग्राभेल र ढलान गर्नुपर्ने उकालो सडकमा ढलान कमजोर गरिएको, बिजुली बत्तीको खम्बा गाड्ने क्रममा मनोमानी गरी आँफु अनुकुल कार्य सम्पन्न भएका थिए । आउँदा दिनमा कुनै पनि उपभोक्ताको गुनासो नआओस् भन्नका लागि नयाँ कार्य समितिले नयाँ योजना समेत सार्वजनिक गरेको छ । महत्व पाएका कार्य योजनामा निम्न कुराहरु परेका छन्
१. यस आयोजना काठमाडौं उपत्याका विकास प्राधिकरणबाट उपभोक्ताहरुमा आगामी असारभित्र हस्तान्तरण गरी ल्याउनुपर्ने मुख्य कार्य रहेको छ । 
२.     प्रशासनिक आर्थिक विनियमहरु निर्माण गरी काम कारवाही पारदर्शी ढंगले गर्नु र गराउनु पर्नेछ ।
३.     हाल बनेका सडक, पीच, खानेपानी टयांकी, ढल लगायतका कामहरुमा भएको हेलचेक्रयाईं, मनपरी, त्रुटीहरु के कसरी कसको कारणले भएको हो एकिन गरी प्राविधिक रुपले सच्चिने काम सोही अनुसार सुधार गर्न सम्बन्धित ठेकेदारबाट गराइनेछ, अन्यथा कानून बमोजिम कारवाही अगाडि बढाउनु पर्ने देखिन्छ ।

४.     खानेपानीः आयोजनाभित्र तत्काल गर्नुपर्ने कार्यहरु, अल्पकालिन र दर्ीघकालिन रुपमा खनेपानीको समस्या समाधान गर्न सकिन्छ । सो सम्बन्धमा यस क्षेत्रभित्रको वरिपरिका आसपासमा पानीको मुहानको खोजी गर्ने, तीन धाराबाट खेर गएको पानी, मेलम्चीको खानेपानी आदि विकल्पको रुपमा लिई सम्बन्धित निकाय, समितिहरुसँग आपसी समन्वय गरी सबैको प्रयासबाट हल गर्नु पर्नेछ ।
५.     प्रवेशद्धारः आयोजना शुरु गर्नुपूव प्रवेशद्धार तयार गरेर मात्र आयोजनाका काम अगाडि बढाउनु पर्नेमा सो नहुँदासम्म हाल आयोजना भर्‍याङ्क बिनाको घर जस्तो हुन गएकोले प्रवेश मार्गको काम एक आपसमा सबै मिलेर टुंग्याउनु पर्ने देखिन्छ ।
६.    पारदर्शिताः यस आयोजनाको हिसाबकिताब सबैले बुझ्ने गरी र्सार्वजनिक गर्ने, ठेक्कापट्टाको काम सबैले देख्ने गरी कुन ठेक्का, कुन ठेकेदारबाट कति मूल्यमा, कहिले सम्पन्न गरी सक्ने - स्पष्ट हुने गरी र्सार्वजनिक रुपमा होर्डिङ्ग बोर्ड राख्ने ।
७.     चालू आर्थिक बर्षो आठ करोड, सत्चालिस लाखको बजेटको अधिकतम् उपयोग गरी योजना सम्पन्न गर्नुपर्नेछ ।
८.     पार्क निर्माण, खेलमैदान, क्रियापुत्री घर लगायतका कार्य सम्पन्न गर्नु पर्नेछ । बांकी रहेकेा बिक्री गर्ने जग्गा करीब ८४ आनाको सुरक्षा गर्नुपर्नेछ ।
९.     सदुभाव र सहकार्यको अभिवृद्धिः आयोजनाधित्र दुइ आनामा घर निर्माण गरी बस्नुहुनेउपभोक्ता र धेरै क्षेत्रफलमा बंगला बनाई बस्नुहुने उपभोक्ताबीच समान हुन भन्ने भावना लिई आपसी सहकार्य गर्ने वातावरण सृजना गर्नुपर्नेछ ।
१०.     आयोजनाभित्र स्थापना भएका टोल सुधार समिति, महिला समाज, मन्दिर व्यवस्थापन समिति लगायत सामाजिक सरोकारका सबै समितिहरुसँग सहकार्य गरी यस आयोजनालाई मूल छाता संस्थाको रुपमा विकास गरी बलियो भरपर्दो र कानून सम्मत एउटा नमूना संस्था बनाउने प्रयत्न गरिनेछ ।
११.     शान्ति सुरक्षा : भौतिक विकासका साथसाथै शान्तिसुरक्षाको लागि सम्बन्धित निकायमसँग आवश्यक सहकार्य गर्ने ।
१२.    यस आयोजनाभित्र रहेका विभिन्न टोल टोललाई छिटो चिन्नको लागि टोल टोलको नामाकरण आधुनिक प्रविधिबाट राख्न आवश्यक गृहकार्य गरिनेछ ।
    माथि उल्लेखित यी विभिन्न विषय वस्तुहरुलाई मध्यनजर गरी सवै आम उपभोक्ताको साथ र सहयोग लिदै  कार्य गर्नको लागि  यस निर्वाचित समितिले प्रतिवद्धता जनाएको छ ।
                                                                        (खनाल उपभोक्ता समितिका सहसचिव हुन् ।)
 




मतहरू

zhgzhnwzbk

?????? ????? ????? ??????????? ????? ?????? ?????? [url=http://www.g3y261i5zqa479u7g5v7tqi5lcc488o0s.org/]uzhgzhnwzbk[/url] azhgzhnwzbk zhgzhnwzbk http://www.g3y261i5zqa479u7g5v7tqi5lcc488o0s.org/

598315G38C04171

Heavy Oil Cleaner ???????????

Food Sieve Supplier

BBP42BPGLDCH China Food Sieve

Marine Seismic Streamer Cable

CAH1213BA0863 Marine Seismic Streamer Cable

Road Sweeper

412008-1 Road Sweeper

KSP02NBNBSKLT02

Chery KSP02NBNBSKLT02

?????????????????????

African Box Drum ???????????????

Carbide Block

?????????? Carbide Block

Army Pvc Riancoat

Army Pvc Riancoat Supplier

Full Face Visor For Grinding

China Full Face Visor For Grinding

China Cheap Gift Boxes

Cheap Gift Boxes Supplier

Blister Pvc Film

Blister Pvc Film

??????

????

Disposable Mask Coles

Disposable Mask Coles

Forged Steel Hook

Forged Steel Hook

Eco Friendly Yoga Clothes Supplier

Eco Friendly Yoga Clothes Supplier

Cerium Oxide Ebay Supplier

Cerium Oxide Ebay

Cable Distribution Cabinet

Cable Distribution Cabinet

Guangzhou Queenswing Solar Energy Co., Ltd.

Guangzhou Queenswing Solar Energy Co., Ltd.

Hangzhou Fly-Ocean Import & Export Co., Ltd.

Hangzhou Fly-Ocean Import & Export Co., Ltd.

Antique Oxygen Vapor Machine

Antique Oxygen Vapor Machine

flexible screw conveyor

flexible screw conveyor

Fabric Stocklot

Fabric Stocklot

China Cast Resin Transformer

China Cast Resin Transformer

Air Cooler

Air Cooler

China China Stadium Seat

China Stadium Seat

Hi Vis Rain Coat

Hi Vis Rain Coat Supplier

Gongyi Fengtai Refractory Abrasive Co., Ltd.

Gongyi Fengtai Refractory Abrasive Co., Ltd.

3 Ply Disposable Face Mask

3 Ply Disposable Face Mask

Black Tile Italian Marble

Black Tile Italian Marble

Wind Weather Station

Wind Weather Station

Disinfection Wipes

Disinfection Wipes

Calcination Of Limestone In Rotary Kiln

Calcination Of Limestone In Rotary Kiln

British Hydraulic Fitting

British Hydraulic Fitting

35-4 - Hydroxyproline

35-4 - Hydroxyproline

Black Face Mask Disposable Supplier

Black Face Mask Disposable Supplier

Pvc Lubricant Additives

China Pvc Lubricant Additives

Monitoring Kit

Monitoring Kit

Pp Bag Circular Loom

Pp Bag Circular Loom

Lime Mortar Additives

Lime Mortar Additives

1oz Boston Round

1oz Boston Round

Studless Anchor Chain

Studless Anchor Chain

Bar Chairs With Backs

Bar Chairs With Backs Supplier

China Decorative Steel Sheets

Decorative Steel Sheets

Customized Plastic Box

Customized Plastic Box

Anti Rodent Fiber Cable

Anti Rodent Fiber Cable

Commercial Hand Soap Dispenser

Commercial Hand Soap Dispenser

Blister Pack Office Stapler

Blister Pack Office Stapler

Car Cover

Car Cover

1 2 Galvanized Pipe

1 2 Galvanized Pipe

50s Car Air Conditioner Supplier

China 50s Car Air Conditioner

600wog Bronze Ball Valve

600wog Bronze Ball Valve

Aluminum Sofa

Aluminum Sofa

Bare Pcb Board

Bare Pcb Board

Hefei Quickly Electric Co., Ltd.

Hefei Quickly Electric Co., Ltd.

Biscuit Conveyors

Biscuit Conveyors

????A?

????

Cu-Al Connecting Terminals

Cu-Al Connecting Terminals

Aluminum. Profile For Industry

Aluminum. Profile For Industry

Medical Carbon

Medical Carbon

Baby Sonic Electric Toothbrush

Baby Sonic Electric Toothbrush

Ex5 Rear Shock Absorber

Ex5 Rear Shock Absorber

Best Automatic Hands Free Male Masturbator

Best Automatic Hands Free Male Masturbator

Pvc Foam Sheet

Pvc Foam Sheet

Cymoxanil 97%TC

Cymoxanil 97%TC

Dead Calm Ending

Dead Calm Ending

Single Phase Squirrel Cage Induction Motor

Single Phase Squirrel Cage Induction Motor

Polyester Scruchies

Polyester Scruchies

Decorative Solar Lawn Lights

Decorative Solar Lawn Lights

Cheap Casual Shoes

Cheap Casual Shoes

Double Sided Led Screen

Double Sided Led Screen

Blood Bag Price Blood Collection Bag 450ml Single Blood Bag

??????????????? Blood Bag Price Blood Collection Bag 450ml Single Blood Bag

China N95 Face Mask

??????????????? China N95 Face Mask

Bronzing Base Film

????????????? Bronzing Base Film

Rainwater/Sewer Manhole Covers

????????? Rainwater/Sewer Manhole Covers

MyronClubY

single chat line free free datingwebsites

JavierSpinc

tider , tinder sign up tinder app

JavierSpinc

tindr , browse tinder for free tinder website

JavierSpinc

how to use tinder , tinder date http://tinderentrar.com/

inexpensivea lv purses

Meter Box prices louis vuitton handbags

cheap jordans ftd free shipping international

enrober for sale cheap air jordan hats and caps

cheap nick air jordan retros 3

Gear Hydraulic Pumps cheap air jordan sites

China Cotton Uniform

Cotton Uniform

Analog Devices, Inc. Approves Alpha Electronics RWB Series Resistors for Use with Its New AD74413R Integrated Circuit Solution NYSE:VPG

Analog Devices, Inc. Approves Alpha Electronics RWB Series Resistors for Use with Its New AD74413R Integrated Circuit Solution NYSE:VPG

Mink Woven Hat

Mink Woven Hat

Air Entraining Type High Range Water Reducing Admixture

Air Entraining Type High Range Water Reducing Admixture

Gun Packing Price

Gun Packing Price

Home Appliance Part Price

Home Appliance Part Price

Featured Products

Featured Products

Trailer Part

Trailer Part

Aluminium Extrusion

Aluminium Extrusion

White Cotton Lace Embroidery Fabri

White Cotton Lace Embroidery Fabri

Dry Wipe Refill Roll

Dry Wipe Refill Roll

China LED Light Bulb

China LED Light Bulb

White glue

White glue

Aluminum Mold Making Manufacturers Cheap Price

Aluminum Mold Making Manufacturers Cheap Price

Laser Lens

Laser Lens

Calendar

Calendar

Paper Cup Cover Machine

Paper Cup Cover Machine

Paste

Paste

Conveyor Belt

Conveyor Belt

China Candida Albicans Agar

Candida Albicans Agar Supplier

Induction Cooktop 4 Burner

Induction Cooktop 4 Burner

Alcohol Disinfectant

Alcohol Disinfectant

Rubber Hose For Hot Water

Rubber Hose For Hot Water

Gravity Concentration Machinery

Gravity Concentration Machinery

20ah Lithium Battery

20ah Lithium Battery

Hot Work Steel Distributer

Hot Work Steel Distributer

Hose Corrugated Price

Hose Corrugated Price

Iron Pan Price

Iron Pan Price

Take Away Box Making Machine

Take Away Box Making Machine

Fiber Glass Channel Steel

Fiber Glass Channel Steel

Gift Set For Her

Gift Set For Her

Jack Hammer Yt28

Jack Hammer Yt28

Wireless Charging Stand

Wireless Charging Stand

Flag Lapel Pins

Flag Lapel Pins

Broadway Eyelash Glue

Broadway Eyelash Glue

Cushion Film

Cushion Film

Seasoning Soy Sauce

Seasoning Soy Sauce

Ball Eye Fittings

Ball Eye Fittings

Covid Test

Covid Test

Diesel Generator

Diesel Generator

Sling Bag/Messenger bag

Sling Bag/Messenger bag

Special Key Lock

Special Key Lock

Box Inside A Box Gift

Box Inside A Box Gift Supplier

China 3d Lenticular Print Film

China 3d Lenticular Print Film

4 Axis Cnc Router Machine

4 Axis Cnc Router Machine

Centrifugal Irrigation Pump

Centrifugal Irrigation Pump

China Jewelry Gift Boxes Factory and Manufacturers, Suppliers Direct Price

BXL

Led Advertising Panels

Led Advertising Panels

Epe Fruit Net Extruder

Epe Fruit Net Extruder

0 Flute End Mill

0 Flute End Mill

Electric Bicycle Sale

Electric Bicycle Sale

Abf Terminal

Abf Terminal

2019-Ncov Test Kit

2019-Ncov Test Kit

pcb companies

pcb companies

China Bags

Bags Supplier

Mica Shimmer Powder

Mica Shimmer Powder

Cement Silo Accessories

Cement Silo Accessories

Foldable Car Tent

Foldable Car Tent

Body Support

Body Support

Cast Iron Castings

Cast Iron Castings

??????

??????

Mill Machine

Mill Machine

All Size Lashes Extensions

All Size Lashes Extensions

Conventional Conveyor Belt Jointing Machine

Conventional Conveyor Belt Jointing Machine

3 Way Shower Mixer

3 Way Shower Mixer

20ft Size Modular Container House

20ft Size Modular Container House

Fish Cutting Machine

Fish Cutting Machine

Charge Point

Charge Point

Car Radiator Repair

Car Radiator Repair

Chemical Materials Mixer

Chemical Materials Mixer

Seismic Refraction Geophone Spacing

Seismic Refraction Geophone Spacing

Guangzhou Li Pei Co., Ltd.

Guangzhou Li Pei Co., Ltd.

Jiangsu Skyflon Composites Co., Ltd.

Jiangsu Skyflon Composites Co., Ltd.

Blue Cooler Bag

Blue Cooler Bag

Customize Pipe Casting Fittings

Customize Pipe Casting Fittings

9d Hifu

9d Hifu

74847-35-1

74847-35-1

Automatic Food Sterilizer

Automatic Food Sterilizer

Net Grill

Net Grill

C Wedge Connectors

C Wedge Connectors

111-24-0

111-24-0

Led Street Signs

Led Street Signs

Reading Light Pcb For Car

Reading Light Pcb For Car

Commercial Inline Exhaust Fans

Commercial Inline Exhaust Fans

Modern Luxury Furniture Factory

Modern Luxury Furniture Factory

Acrylic Sheet Printing Machine

Acrylic Sheet Printing Machine

BXL

BXL

57-15-8

57-15-8

Grey Patio Furniture

Grey Patio Furniture

Canned Sardine Fish

Canned Sardine Fish

Coix Seed

Coix Seed

Conveyor Belt

Conveyor Belt

Maxxon (Hangzhou) Construction Machinery Co., Ltd.

Maxxon (Hangzhou) Construction Machinery Co., Ltd.

80000 Btu Gas Furnace

80000 Btu Gas Furnace

Go Kart Brake Disc

Go Kart Brake Disc

Lineshaft Roller Conveyor

Lineshaft Roller Conveyor

Fine Pitch Display

Fine Pitch Display

TABLE BASE

TABLE BASE

Casting Grinding Ball

Casting Grinding Ball

Body Whitening Bar Soap

Body Whitening Bar Soap

Garden Decorative Bridge Supplier

China Garden Decorative Bridge

Growing Bananas In A Greenhouse

Growing Bananas In A Greenhouse

Custom Stamping Parts

Custom Stamping Parts

Williamvoink

best free dating site for serious relationships [url="http://onlinedatinglook.com/?"]tom hiddleston dating history[/url]

Doxycycline And Doxycycline Hyclate

Doxycycline And Doxycycline Hyclate

Horizontal Mixer Price

Horizontal Mixer Price

Beer Glass

Beer Glass


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?