शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

मुख्यमन्त्री गुरुङद्वारा बोराङखोलामा नवनिर्मित पुल उद्घाटन

मंगलवार १९ चैत्र, २०७५ उज्वल खनाल 1734


मुख्यमन्त्री गुरुङद्वारा  बोराङखोलामा नवनिर्मित  पुल  उद्घाटन

लमजुङ - गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुर्वी लमजुङको राइनास नगरपालिका–१, बोराङखोलामा गोरखा लमजुङ जोड्ने नवनिर्मित  पक्की मोटररेवल पुलकाे  सोमबार एक समारोह वीच उद्घाटन गरेका छन् । 

पुलको उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले विकास निर्माणका कामलाई गुणस्तरीय रुपमा छिट्टै सम्पन्न गर्नका लागि स्थानीय तहले पनि भूमिका खेल्नुपर्ने बताए । मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले विकास निर्माणका कामलाई प्रथामिकतामा राखी काम गरेको बताए । उनले भने प्रदेशका सबै खोलामा पक्की पुल निर्माण गरी प्रत्येक गाउँ सडक सञ्जालले जाडिनेछ । प्रदेश सरकारले सडक र पुललाई प्रथामिकता दिई काम गरेको बताए । 

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले गण्डकी प्रदेशका ८५ वटा स्थानीय तहमध्ये पक्की बाटो पुग्न बाँकी ६२ वटा स्थानीय तहको केन्द्रसम्म पक्की बाटो बनाउन लागीएको बताए। उनले प्रदेश सरकार स्थानीय सरकारसँग समन्वय र सहकार्य गरी काम गर्ने प्रतिबद्धता जनाए । 

प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले निर्माण व्यावयीलाई समयमै काम गरे सम्मान गरीने र काममा ढिलासुस्ती भए कारबाही समेत गरिने याोजना मन्त्रालयले बनाएकाे बताए । उनले  प्रदेशका ११ जिल्लामा पाँच वर्षभित्र दुई सय वटा पक्की पुल निर्माण गरिन लागेको योजना समेत सुनाए ।

कार्यक्रममा सांसद धनन्जय दवाडी र मधु अधिकारीले विकास निर्माणको कामलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । उनीहरुले जनताको आवश्यकता अनुसार काम गर्न आफुहरु सधै तत्पर रहेको बताए । 

राइनास नगरपालिकाका प्रमुख सिंह बहादुर थापाका अनुसार पुल निर्माण पछि राइनास नगरपालिकासंगै दूधपोखरी गाउँपालिकाका बासिन्दालाई समेत आवत–जावतमा सहज हुनेछ । नवनिर्मित मोटरेबल पुलबाट सिङ्गो दुधपोखरी गाउँपालिकाको विचौर, इलामपोखरी, कोल्की र गौडा साथै राइनास नगरपालिका नगरपालिकाको मोहोरिया, प्यारजुङ, बगुवाका  स्थानीय लान्भावित हुनेछन् । 

तार्कुघाट–बोराङखोला–विचौर सडकखण्डमा पर्ने बोराङखोलामा उक्त्त मोटरेवल पुल निर्माण गरिएको हो । साविक जिल्ला विकास समितिको १ करोड ७५ लाख ९ हजार २ सय ३८ रुपैयाँ ९४ पैसा  को लागतमा पुल निर्माण भएको हो । नवनिर्मित मोटरेवल पुलको लम्बाई १६.६ मिटर र चौडाई ४.२५ मिटर रहेको छ ।

२०७२ साल चैत २३ गते पुल निर्माण सम्झौता भएको उक्त्त पुल निर्माणको जिम्मा अधिकारी निर्माण सेवाले लिएको थियो ।




मतहरू

Plaloug

https://buytadalafshop.com/ - Cialis

chiense

http://buypropeciaon.com/ - Propecia

ivermectin for rosacea

Tadalis Sx Soft Price

Viagra

Georgia Vermox 100 Mg

generic cialis

Vaiagra

Propecia

Cialis Viagra Per Donne

poorketry

http://buyplaquenilcv.com/ - Plaquenil

Smoompawl

https://buyzithromaxinf.com/ - will azithromycin treat uti

squeero

http://buypriligyhop.com/ - buy priligy australia

Priligy

Purchasing Zentel In Internet

Plaquenil

Tadalis

Urbatte

https://buylasixshop.com/ - lasix uses

Zithromax

Kamagra Acheter En Ligne

ronignoks

Lasix

Speaway

http://prednisonebuyon.com/ - prednisone 6 day dose pack

flounty

http://buyneurontine.com/ - gabapentin davis pdf

Neurontine

Cheap Lasix Order

Prednisone

Swelling Bruising Amoxicillin Allergy

viegotiep

Neurontine

embexia

cialis daily

Cialis

Viagra Rosa Prezzo

Viagra

Lioresal Medicament

Stromectol

Finasteride Sample

heachat

Cialis

Poefole

propecia uk

buy cialis

Kamagra Oral Jelly 100mg Wiki

viagra nasal congestion

Cialis Sur Ordonnance Pas Cher

flarlosse

Viagra

Propecia

Free Levitra Samples

furosemide pill

Ciprofloxacin Interaction With Amoxicillin

Frotcoark

Prednisone

Carapodia

Lasix

Priligy

Discount Shipped Ups Free Shipping Isotretinoin Isotrex

Prednisone

Comprar Cialis Spain


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?