शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

गायक प्रमोद खरेलको नयाँ गीत सार्वजनिक

शुक्रबार १५ चैत्र, २०७५ गोर्खाली न्युज सम्वाददाता 1501



चर्चित गाएक प्रमोद खरेलको नयां गित तिम्रो कल्पनामा सार्वजनिक भएको छ । म्यूजिक नेपालको युटुब च्यानल मार्फत यो गित सार्वजनिक भएको हो ।

निकै मिठो शब्द बुन्न सफल सुरेश पोखरेलको शब्द रहेको यो गितमा ताराप्रकाश लिम्बुले संगित दिएका छन । गित धेरै स्रोता तथा दर्शकलाई मन पर्नेमा आफु बिश्वस्त रहेको निर्माता तथा शब्द संकलक सुरेश पोखरेल बताउछन ।

यस गीतलाई युवा निर्देशक बिशाल बैरागीले निर्देशन गरेका हुन । गितमा चर्चित मोडल साया भण्डारी र साहित्यकार राजन पनेरूले अभिनय गरेका छन । गीतलाई दिनेश मुस्कानले छायाङ्कन गरेका हुन भने अनिल बिष्ट प्युठानी सम्पादन गरेका छन ।
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?