शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

हेलिकोप्टर दुर्घटनाका मृतकको शव काठमाडौंमा, अन्तिम श्रद्धान्जलीका लागी टुँडिखेलमा राखिने

बिहीबार १६ फाल्गुन, २०७५ गोर्खाली न्युज सम्वाददाता 1641



बुधबार बहालवाला पर्यटन मन्त्री सहित ७ जनाकाे ज्यान जाने गरी ताप्लेजुङमा भएकाे  हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका ७ जनाको शब बिहीबार काठमाडौं ल्याइएको छ ।

बिकट दुर्घटना स्थल  हिमपात र वर्षा सहितको प्रतिकूल मौसमको कारण बुधबार सबै शव संकलन गर्न नसकेका कारण बिहिबार बिहान मात्र शव संकलन गरी मौसममा सुधार आएपछि केहीबेर अघि काठमाडौं ल्याईएको हो ।  शव बोकेको नेपाली सेनाको हेलिकोप्टर केही बेर अघि काठमाडौंको त्रिभुवन विमानस्थलमा ल्याण्ड गरेको छ ।

बिहीबार विहान बाक्लो हिमपातका कारण शव ल्याउन ढिलाइ भएको हो । बुधबार साँझसम्म दुर्घटनास्थलबाट सुकेटार विमानस्थलसम्म ४ जनाको शव ल्याइएको थियो भने वाँकी शव सुरक्षाकर्मीले दुर्घटनास्थलमा नै रातभर कुरेर बसेका थिए ।बाँकी शव बिहीबार विहान सुकेटार विमानस्थल ल्याइएको हो ।

शव काठमाडौं ल्याएपछि पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जतर्फ लगिएको छ । पोष्टमार्टम पछि मन्त्री अधिकारीको शव अन्तिम श्रद्धान्जलीका लागी नेकपाको पार्टी कार्यालय तथा सर्वसाधारणका लागी टुँडिखेलमा समेत राखिने बताईएको छ ।

मन्त्री अधिकारीको अन्येत्ष्टि भने शुक्रबार गृह जिल्ला पोखरामा गरिने भएको छ ।  शुक्रबार बिहान अन्तिम श्रद्धान्जलीका लागी बिहान ८ बजेदेखी पोखरा स्थित दिपेन्द्र सभा गृहमा राखिने र दिउँसाे राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम रहेको  छ ।

अकल्पनीय दुर्घटनाकाे शाेक मनाउन सरकारले नेपालभर तथा विदेश स्थित आफ्ना कूटनीतिक नियोगमा समेत आज सार्वजनिक बिदा दिएको छ ।




मतहरू

Viagra

Propecia Droga

Kinfuff

http://buystromectolon.com/ - ivermectin 3mg tab

chiense

http://buypropeciaon.com/ - Propecia

Plaloug

http://buytadalafshop.com/ - Cialis

Propecia

Propecia Generic New York

stromectol for humans

cialis and heart problems

TooxinvoP

Viagra

plaurbupt

http://buysildenshop.com/ - where can i buy viagra pills

Cialis

Amoxicillin For Pets

Epherry

Propecia

brenressy

Cialis

squeero

https://buypriligyhop.com/ - Priligy

Smoompawl

http://buyzithromaxinf.com/ - Zithromax

what is furosemide used for

cialis 5 mg onset of action

maxifort zimax sildenafil 50 mg

flomax and cialis

priligy dapoxetine 60mg

Cialis Apotheke Online

Plaquenil

What Do Amoxicillin Capsules Look Like

assottDof

Zithromax

ronignoks

Lasix

Urbatte

http://buylasixshop.com/ - Lasix

shosive

Priligy

Speaway

https://prednisonebuyon.com/ - Prednisone

Prednisone

Cialis 5mg. 28 Comprimidos Precio

viegotiep

gabapentin

antippida

Prednisone

flounty

http://buyneurontine.com/ - Neurontine

mmuorxr

https://bit.ly/films-dyuna-2021-goda-smotret-onlaine

Viagra

Comprar Viagra En Tenerife

Stromectol

Where Can I Buy Cialisi Legally

cialis for sale online

Propecia How Long For Results 1 Mg

embexia

Cialis

flarlosse

Viagra

torsemide to lasix

Cheap Brand Viagra Online

is propecia safe

Propecia Acheter 1mg

buy generic cialis online cheap

Levitra 10mg Generic

Poefole

Propecia

cheapest viagra in canada

Best Sildenafil Pills For Sex

braimburi

Stromectol

Carapodia

Lasix

Tychoaw

Priligy

Prednisone

Xenical No Prescription

Priligy

Pilex

heachat

Buy Celebrex Online cialis online ordering


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?