आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा, खोजी कार्य जारी

बुधबार १५ फाल्गुन, २०७५ गोर्खाली न्युज सम्वाददाता 1512


पर्यटनमन्त्री अधिकारी चढेको हेलिकोप्टर दुर्घटनामा, खोजी  कार्य जारी

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनामा परेकाे छ।

मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दिर दर्शन गरेर तेह्रथुमको चुहानडाँडामा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा बीचैमा दुर्घटना भएको हो ।

ताप्लेजुङको पाथिभराको दर्शन गरेर चुहानडाडाँ एअरपोर्ट निरक्षणको लागी जाँदै गरेको एयर डाईन्ष्टीको हेलिकोप्टर दुर्घटनामा परेकाे ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीलाई उदधृत गर्दै  बताइएको छ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ । खोजी तथा उद्धार कार्य जारी रहेको नागरिक तथा उड्डयन मन्त्रालय स्रोतले बताएको छ ।

 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?