शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

भारतीय वायु सैनिकका दुई जहाज खसालेको पाकिस्तानको दावी

बुधबार १५ फाल्गुन, २०७५ एजेन्सी 1808


भारतीय वायु सैनिकका दुई जहाज खसालेको पाकिस्तानको दावी

भारतीय वायु सेनाका दुई जहाज विवादास्पद कस्मिरमा खसेको भारतीय समाचार संस्था प्रेस ट्रस्ट अफ इन्डिया (पिटिआई) ले जनाएको छ। समाचारमा जनाइएअनुसार बुधबार बिहान साढे १० बजे दुई जहाज खसेका थिए।

पाकिस्तानी सैनिक प्रवक्ता मेजर जनरल असिफ गफुरले  पाकिस्तानी वायु सेनाले भारतीय वायु सेनाका दुई जहाज खसालेको दाबी गरेका छन्, सीमा नाघेर पाकिस्तानी आकाशमा प्रवेश गरेका जहाज खसालिएको उनको दाबी छ।

भारतीय वायु सेनाको एउटा जहाज पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको छ भने अर्को  भारततिरको कस्मिरमा खसेको गफुरले ट्वीटमार्फत जनाएका छन्।

पाकिस्तान नियन्त्रित कस्मिरमा खसेको जहाजबाट एक पाइलटलाई पाकिस्तानी सैनिकले नियन्त्रणमा लिएको उनले जनाएका छन्।

भारतीय भूमिमा खसेको जहाजका पाइलट मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारत प्रशासित कस्मिरको प्रहरीले वायु सेनाका दुई जहाज खसेको बताएको छ तर कारण खुलाएको छैन। 

यसअघि मंगलबार बिहान भारतीय वायु सेनाका जहाजले पाकिस्तानको बालाकोटमा बम खसालेका थिए। 

केही संचार माध्यमहरुले विमान दुर्घटना भएकाे बताएता पनि दुर्घटनानै भएको हाे वा खसालिएको हो यस विषयमा आधिकारिक तथ्य आउन बाँकी नै छ ।

 

 




मतहरू

ngekcqiv

?????? ???? ??????? ??? ???? ??????? ??????????? ???? [url=http://www.g3gaa6w26678vl0ef1m2nia79217ixr6s.org/]ungekcqiv[/url] angekcqiv ngekcqiv http://www.g3gaa6w26678vl0ef1m2nia79217ixr6s.org/

Low Price Plastic Pet Blowing Bottles Blow Mold

Best Indoor Play Structure Low Price Plastic Pet Blowing Bottles Blow Mold

China Large CSD400 16inch Ocean Gold Dredge Vessel Factory

Children Disposable Mask China Large CSD400 16inch Ocean Gold Dredge Vessel Factory


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?