शुक्रबार १६ जेष्ठ, २०७७ (Friday May 29, 2020)

घुस काण्डमा मुछिएका चीनका जनमुक्ति सेनाका पूर्वजर्नेललाई आजीवन जेल

बुधबार ८ फाल्गुन, २०७५ एजेन्सी/ सिन्ह्वा 1276


घुस काण्डमा मुछिएका चीनका जनमुक्ति सेनाका पूर्वजर्नेललाई आजीवन जेल

चीनको सैन्य अदालतले जनमुक्ति सेनाका एक जना पूर्वजर्नेललाई घुसकाण्डमा आजीवन काराबासको सजाय तोकेको छ।

समाचार संस्था सिन्ह्वाका अनुसार  सैन्य अदालतले बुधबार जनमुक्ति सेनाका पाँचौं वरियतामा रहेका फाङ फेंगहुईले आँफुले घुस लिएर अरू अधिकारीलाई पनि दिएको र अकुत सम्पत्ति कमाएको भन्दै आजीवन जेल सजाय तोकेको हो।

राष्ट्रपति सी चीनफिङको भ्रष्टाचारविरोधी अभियानमा पर्ने फाङ पछिल्लो सैन्य अधिकारी हुन्।

फाङलाई गत अक्टुबरमा चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य र सैनिक वरीयताबाट हटाइएको थियो। त्यसपछि उनीमाथि कोर्ट मार्सल गरिएको थियो।  




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?