शुक्रबार १७ मंसिर, २०७८ (Friday December 03, 2021)

कम्पनी रजिष्ट्रारकाे कार्यालयमा काम ठप्प हुँदा सेवाग्राही मर्कामा

शुक्रबार ३ फाल्गुन, २०७५ गोर्खाली न्युज सम्वाददाता 4446


कम्पनी रजिष्ट्रारकाे कार्यालयमा काम ठप्प हुँदा सेवाग्राही मर्कामा

कम्पनी रजिष्टारको कार्यालयमा फागुन १ गते भएको विवादको विषयलाई लिएर कर्मचारीहरुले काम ठप्प पारेपछि सेवाग्राही तथा कानून व्यवसायी मर्कामा परेका छन् ।
कम्पनीको नाम स्वीकृत गराउने विषयमा बुधबार कानून व्यवसायी र कर्मचारी वीच वादविवाद हुँदा दुइ पक्ष वीच सामान्य झडप भएको थियो । झडपमा कर्मचारीको आक्रमणमा परी दुई कानून व्यवसायी घाईते समेत भएका छन् ।

मुनाफा वितरण नगर्ने कम्पनीको नाम दर्ता गर्ने क्रममा देशको नाम जोडेर कम्पनी दर्ता गर्न नमिल्ने भन्दै कर्मचारीहरुले कम्पनीको नाम रिजेक्ट गरेपछि सोही विषलाई लिएर कानून व्यवसायी र कर्मचारीहरु वीच भनाभनको अवस्था सिर्जना भएको थियो ।
कम्पनी रजिष्टारको कार्यालयले देशको नाम जोडेर कम्पनी दर्ता गर्न नमिल्ने भनेता पनि नाम जोडेर दर्ता भएका सयौं कम्पनी कानून व्यवसायीले पत्ता लगाएपछि ति कम्पनी कुन ऐन अनुसार दर्ता भएका हुन भन्ने र्सर्न्दभमा कर्मचारी र कानून व्यवसायी वीच विवाद उत्पन्न भएको थियो ।
पछिल्लो समयमा कम्पनी रजिष्टारको कार्यालय भ्रष्टाचारको अखडा बन्दै गएको सेवाग्राहीहरु बताउँछन् । कानून अनुसार नमिल्ने कामहरु पनि घुस लिएर कर्मचारीहरुले मिलाउने गरेको आरोप सेवाग्राहीहरुको छ । गत ३ महिना यता कम्पनी रजिष्टारको कार्यालयबाट रंगेहात पक्राउ परेका कर्मचारीहरु यसका उदाहरण हुन् ।
सानोतिनो कामहरु पनि बिना पैसा गर्न असंभव हुने गरेको सेवाग्राहीहरुको गुनासो छ । कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीका काम लिएर आउने अधिकांश विचौलिया छन् । 
विचौलिया कर्मचारीका दुहुना गाई
विचौलिया संग पैसा लिएर जस्ता काम पनि गर्न सजिलो हुने भएकोले कम्पनीका कर्मचारीहरु विचौलिया संग काम गर्न रुचाउने कानून व्यवसायीहरु बताउँछन् । विचौलियाले कानून नबुझ्ने र पैसाको लोभमा जस्ता पनि काम गराउने गर्ने गरेका कारण कानून व्यवसायीलाई समस्या भएको हो ।  कम्पनीको काम गर्ने संवैधानिक आधिकार पाएका कानून व्यवसायीलाई पनि विचौलिया जस्तै ठान्ने र सोही अनुसारको व्यवहार गर्ने भएकोले कम्पनी रजिष्टारको कार्यालयमा जान अधिकांश कानून व्यवसायी हिचकिचाउनु पर्ने अवस्था रहेको कानून व्यवसायी राजेन्द्र ढकालको अनुभव छ ।
विचौलियाका कारण कानून व्यवसायी मर्कामा
विचौलिया बाट मोटो रकम असुलेर खाने बानी परेका कर्मचारीहरुले कानून व्यवसायीलाई राम्रो व्यवहार नगरेका कारण अहिलेको समस्या उत्पन्न भएको कानून व्यवसायीको धारणा छ ।
कम्पनी रजिष्टार कार्यालयले लामो समयदेखी विचौलियाको नियन्त्रण गर्ने भनेता पनि नियन्त्रण गर्नुको साटो विचौलियाको संख्या झनझन बढिरहेको अवस्था छ । कानून व्यवसायीको दवावमा कार्यालयले समय समयमा विभिन्न नियम ल्याउने गरेता पनि सो को कार्यान्वयन गराउन नसेको आरोप व्यवसायीहरुको छ । पछिल्लो समयमा परिचयपत्र र आधिकारिक अख्तियारीको व्यवस्था गरेतापनि एक दुइ हप्तामै सो व्यवस्था कार्यान्वयन हुन छोडेको सेवाग्राहीको गुनासो छ ।
बिना हस्ताक्षरको सूचना
फागुन १ को घटनालाई लिएर कम्पनीले शेयरधनी संचालक र कम्पनी सचिव उपस्थित भएमा मात्र काम गर्ने भन्ने बिना हस्ताक्षरको सूचना मूलगेटमा टाँसिएको छ । जसबाट कम्पनीको काम लिएर पुगेका सेवाग्राही कानून व्यवसायीहरु रित्तो हात र्फकन वाध्य भएका छन् । 
 

 ट्रेड युनियनको छुट्टै बिज्ञप्ती
१ गतेको घट्नाको विषयमा युनियनको गम्भीर ध्यानार्कषण भएको तथा कर्मचारीहरुलाई काम गर्ने

वातावरण बनाइदिन आग्रह गर्दै युनियलने मूल गेटमा विज्ञप्ती टाँसेको छ ।

स्रोतका अनुसार सो घट्नका विषयलाई लिएर शुक्रबार कानून व्यवसायी र कर्मचारी वीच वार्ता भईरहेको छ । वार्ता सकरात्मक भएमा आइतबार देखी कम्पनीको कामकारवाही सूचारु हुने वार्तामा सहभागी एक कानून व्यवसायीले बताए ।  घटनाको विषयलाई लिएर गम्भीर आपत्ति जनाउदै उच्च अदालत बार एशाेशिएशन पाटनले बुधबारै विज्ञप्ती जारी गरेको थियो ।
 




मतहरू

3D Decoration printings wall panel

3D Decoration printings wall panel

3mm Ball Bearings

3mm Ball Bearings

China Impermeable Para Menores

China Impermeable Para Menores

plaurbupt

https://buysildenshop.com/ - taking cialis and viagra together

3350 Jaw Plate

3350 Jaw Plate

Gold Quartz Countertops

Gold Quartz Countertops

Chinese Medicinal

Chinese Medicinal

Black Aviator Sunglasses Womens Factories

Black Aviator Sunglasses Womens Factories

Triedia

Stromectol

brenressy

Cialis

frequently asked questions about viagra

Mechanism Benzene To Amoxicillin

Miele Washing Disinfector

Miele Washing Disinfector

Germ Killing Robots

Germ Killing Robots

TooxinvoP

Viagra

Plaloug

https://buytadalafshop.com/ - Cialis

Propecia

cialis label

stromectol sale

Erythromycin Canada

chiense

https://buypropeciaon.com/ - non rx finasteride

Cialis

Buy Generic Online Viagra

Epherry

Propecia

Kinfuff

https://buystromectolon.com/ - Stromectol

Urbatte

http://buylasixshop.com/ - Lasix

shosive

priligy near me

Dypepeada

Plaquenil

Fresh Reishi Mushroom

????????? Fresh Reishi Mushroom

poorketry

https://buyplaquenilcv.com/ - hydroxychloroquine over the counter walgreens

dog on lasix still coughing

Cialis 20mg Pharmacie

azithromycin 500

Kamagra Super Active

Priligy

Cephalexin Dosing For Dogs

ronignoks

Lasix

Plaquenil

cialis web sight

Smoompawl

https://buyzithromaxinf.com/ - azithromycin pregnancy

squeero

https://buypriligyhop.com/ - Priligy

assottDof

Zithromax

flounty

https://buyneurontine.com/ - Neurontine

Pipe Straightening Machine

?????????? Pipe Straightening Machine

Neurontine

Viagra Substitutes That Work

Prednisone

Amoxicillin Genital Herpes

viegotiep

Neurontine

Speaway

http://prednisonebuyon.com/ - durezol vs prednisolone

antippida

Prednisone

braimburi

stromectol tablete

buy viagra using paypal

Cialis Pour Les Jeunes

heachat

Cialis

flarlosse

viagra in store

embexia

Cialis

Lasix

Levaquin Ups Internet Next Day

Tychoaw

buy priligy usa

Propecia

levitra medicament generique

dosage of ivermectin for dogs

contraindicaciones del viagra

Cialis

cialis and alcohol

Cialis

Finasteride Delivered

no rx prednisone

cialis toll free number

Priligy

Viagra Medicament

generic viagra online fast shipping

Vente Sildenafil 200 Mg

Fashion HPMC powder

Best Hajj Towel Fashion HPMC powder


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?