आईतवार २ माघ, २०७८ (Sunday January 16, 2022)

बाराका प्रजिअको गाडी दुर्घटना प्रकरण रहस्यमय बन्दै

शनिबार २६ माघ, २०७५ गोर्खाली न्युज सम्वाददाता 8591


बाराका प्रजिअको गाडी दुर्घटना प्रकरण रहस्यमय बन्दै

काठमाडौं - गत माघ १२ गते  बाराका सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको ज्यान जाने गरी र  प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराई गम्भीर घाईते हुने गरी भएको गाडी दुर्घटना प्रकरण थप रहस्यमय बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय बाराका सवारीचालक जगतनारायण राउत कुर्मीले तीव्र गतिमा चलाएको स्कोर्पियो जीप गत माघ १२ मा पूर्व पश्चिम महेन्द्र राजमार्गको पसाहा खोलाको पुल नजिकै ढुंगा लोड गरेको टेलरमा ठोक्किदा गाडीमा सवाररत सशस्त्र प्रहरीका एसपी बलराम पोखरेलको घटनास्थलमै निधन भएको थियो भने गम्भीर घाइते भएका प्रजिअ भट्टराईको हाल चिन्ताजनक अवस्थामा त्रिवि शिक्षण अस्पताल महाराजग‌ंजमा उपचार भैरहेको छ ।

लामो समयदेखी बारामा हाली मुहाली गरी बसेका सवारी चालक कुर्मीले आँफुलाई  प्रजिअ भन्दा पनि बढी शक्तिशाली ठान्ने भएकाले गर्दा बारामा आउने हरेक सीडीओलाई अस्थायी सीडीओ र कुर्मीलाई स्थायी सीडीओ भन्ने गरिएको स्रोतले बतायो । स्रोत भन्छ,  "प्रजिअ आउने जाने हुन्छ तर उनी २३ बर्षदेखि सीडीओका सवारी चालक रहँदै आएका छन् ।" 

उनी सामान्य सवारीचालकको आवरणमा देखिए पनि मुद्दामा सेटिङ गर्नेदेखि लिएर जिल्लामा हुने महत्वपूर्ण घट्नाहरुमा उनले बिचौलियाको काम गर्ने गरेको बताईएको छ ।  

कुर्मीले लापरवाहीपूर्वक तीव्र गतिमा गाडी चलाउँदा भाइको मृत्यु भएको भन्दै एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले कुर्मी विरुद्ध सवारी ज्यानमा कारबाहीका लागि किटानी जाहेरी दिएपछि हाल कुर्मी सवारी ज्यान मुद्दामा प्रहरी नियन्त्रणमा छन् ।  

सामान्य घाईते अवस्थाका कुर्मी २\३ दिनको उपचार पश्चात डिस्चार्ज भएपछि उनको गतिविधि शंकास्पद लागेपछि एसपी बलराम पोखरेलका दाजु शालिग्राम पोखरेलले प्रहरीमा किटानी जाहेरी दिएका हुन् । 

कुर्मी प्रहरी हिरासतमा परेपछि उनलाई छुटाउन विभिन्न शक्तिकेन्द्रबाट दवाव आउन थालेपछि घट्ना थप शशंकित बन्दै गएको मृतक एसएसपी तथा घाईते प्रजिअका आफन्तहरुले बताएका छन् ।

पोखरेलको जाहेरीको आधारमा कुर्मीलाई बारा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउँदा नेपाल सरकारका केही सचिव र सहसचिव तथा अवकाश प्राप्त सचिवहरुले कुर्मीलाई बचाउन खोजेको आरोप परिवारजनले लगाएका छन् ।

जिल्ला प्रशाशन कार्यालयमा पुर्व सिडिओ भइसकेका  अवकाशप्राप्त र कतिपय बहालवाला उच्च अधिकारीहरुले कुर्मीलाई बचाउन खोजेको बाराका अधिकारीहरुले नाम नलेख्ने शर्तमा बताएका छन् ।

प्रहरी नियन्त्रणमा रहेका कुर्मीले अहिले पनि उनीहरुको नाममा, तस्कारी गराउने, बारामा रहेका उद्योगहरुबाट चन्दा उठाउने लगायतका कार्यहरु गर्दै आएको स्रोतले बतायो ।

 करोडौंको शंकास्पद सम्पति
गाडी चालक कुर्मीले तस्करी, मुद्दा मिलापत्र र उद्योगहरुबाट चन्दा संकलन गरी करोडौ सम्पत्ति आर्जन गर्न सफल भएको स्रोत बताउँछ । प्रजिअलाई खुसी पारी उनले धन्दा संचालन गरी करोडौं सम्पत्ति आर्जन गरेको हुनसक्ने आशंका गरिएको छ ।

कुर्मीले करोडौ खर्चेर कलैया उपमहानगरपालिकामा बनाएको नमूना घर देखेर कलैयावासीहरु आश्चर्यचकित हुने गरेका छन् । २०५१ तिर दुई छाक टार्नका लागि गाडीचालक पेशा सुरु रहेका कुर्मीसंग अहिले १५ करोड भन्दा बढीको जायजेथा रहेको बताईएको छ। विगत २३ बर्ष देखी जिल्ला प्रशासन कार्यालयको गाडी चलाएरै  उनले अथाह सम्पत्ति आर्जन गर्न सफल  हुनुले पनि उनको गतिविधि शंकास्पद भएको अनुमान गरिएको छ।

हाल उनको कलैयामा रहेको नमुना घर र घरले चर्चेको जग्गा चार करोड मूल्यको छ । काठमाडौं सिंहदरबारको पूर्वी गेटको सामुन्ने तत्कालीन प्रमुख जिल्ला अधिकारी तथा नेपाल सरकारका अवकाशप्राप्त सचिव सिताराम खनालको घर नजिक अनामनगरमा आलिशान महल रहेको छ । जसको मूल्य पाँच करोड भन्दा बढी पर्ने बताईन्छ । उनको गाउँमा ब्रम्हपुरीमा बहुमूल्य पाँच विगाहा जग्गा तथा घडेरी रहेको र त्यसको मूल्य पाँच करोड भन्दा बढी रहेको छ । त्यसैगरी कलैया र वीगञ्ज कैयौं स्थानमा घडेरी जोडेका स्रोत बताउँछ।

नेपालमा आप्नो तलबवाट अधिकृतलाई समेत दुई छाक खान र छोराछारीलाई राम्रो ठाउँमा पढाउन समस्या रहेको छ तर कुर्मीले २०५२ सालदेखि प्रमुख जिल्ला अधिकारीको गाडी चलाउन शुरु गरेदेखि अहिलेसम्म उनको अस्वभाविक प्रगति भएको छ ।

तीन सन्तान रहेका कुर्मीको जेठो छोरा  टर्कीमा ५० लाख रुपैयाँ खर्च गरी  अध्ययन गरिरहेको र कान्छो छोरा  काठमाडौंमा प्लस टु गरिरहेका छन् । छोरीको पर्साको अलौमा विवाह गर्नका लागि कामकुरो छिनिएको र दाइजोमा ७० लाख नगद र अरु अन्य सामग्री दिने सहमति भएको समेत स्रोत बताउँछ ।

कुर्मी प्रहरी हिरासतमा परेदेखी निजकी श्रीमती काठमाडौं आई विभिन्न शक्तिकेन्द्रमा धाउने गरेकोले घट्नालाई थप शंकास्पद बनाएको छ । प्रजिअ भट्टराई एक ईमान्दार, कर्तव्यनिष्ठ, नैतिकवान र भ्रष्टचार विरोधी चरित्रको भएको कारण चालक कुर्मी लगायतलाई दुई नम्बरी धन्दा चलाउन वाधा परेका कारण निजले दुर्घटना गराएको हुनसक्ने आशंका भट्टराईका शुभचिन्तहरुले गरेका छन् । भने मृतक एसपी पाेखरेलको सोही दिन पनि चालक कुर्मीसंग वादविवाद भएको स्रोतले बताएको छ ।

शंकास्पद देखिएको यस घट्नाको छानबिन हुनुपर्नेमा अभियुक्तलाई छोड्ने पो हो की भन्ने आशंकाले पिडित परिवार थप चिन्तित बनेका छन् ।




मतहरू

buy stromectol canada

Cialis Vente

propecia disconts online

Amoxicillin With Penicillin Allergy

Epherry

Propecia

Viagra

Vente De Viagra En Ligne

Plaloug

https://buytadalafshop.com/ - cialis online pharmacy

chiense

https://buypropeciaon.com/ - finpecia usa

Cialis

Propecia Oily Skin

brenressy

discount cialis

priligy tablets price

Order Shipped Ups Stendra Medication Virginia Beach

squeero

https://buypriligyhop.com/ - priligy tablet

hydroxychloroquine zithromax

Vendita Levitra Generico

assottDof

Zithromax

poorketry

https://buyplaquenilcv.com/ - hydroxychloroquine price walgreens

Smoompawl

https://buyzithromaxinf.com/ - Zithromax

Lasix

Feline Cephalexin Diarreah

Plaquenil

Secure Generic Stendra Cod Only Worldwide Mastercard

Dypepeada

Plaquenil

ronignoks

lasix purchase

Urbatte

http://buylasixshop.com/ - Lasix

Prednisone

Amoxicillin Oral

antippida

Prednisone

Speaway

https://prednisonebuyon.com/ - prednisone withdrawal symptoms

gabapentin interactions

Pharmacy Support Group

flounty

https://buyneurontine.com/ - gabapentin davis pdf

stromectol walmart canada

I Want Flagyl Non Prescription

Viagra

Can I Drink Alcohol With Cephalexin

Lasix

Prodotto Propecia

Carapodia

buy 500 mg lasix

propecia prescription online

Precio Caja Cialis

embexia

Cialis

Cialis

How Long Before Amoxicillin Expires

flarlosse

Viagra

heachat

Cialis

Playday

Viagra

prices for viagra

Dove Comprare Priligy Originale

braimburi

Stromectol

Frotcoark

Prednisone

Priligy

cialis shortness of breath

Prednisone

levitra professional

Easerve

cialis reviews

azithromycin from amazon

Where Can I Buy Cipro Xr

plaquenil corona

Propecia For Scalp

how long does gabapentin stay in your system

Buy Brand Name Viagra Online Canada

AlfredJoing

games with sex scenes real sex games strangers pool sex games

cheapest cialis

Isotretinoin Acne

Peanieque

gabapentin uses

Chrisglors

zoo sex games amatuer sex games comdot sex games

MichaelRap

cdg adult sex games lesbian shower sex games strip poker sex games

Ronaldcef

gay sex video games full version sex games pussy torture sex games

DeweyUplig

top 3d sex games [url="https://sexygamess.com/?"]3d sex games make you cum in 5 secinds[/url] dress up sex games

Daviddurse

essay writing helper analysis essay writing help writing essay

QuintonHak

professional essay writing service help me write a essay writing a narrative essay about yourself

RichardDut

pay to write essay write an essay for me mba essay writing services

DavidRhima

write a comparison essay writing analysis essay expository essay writing

ClyderhinK

english essay writing essay writing service usa what to write an argumentative essay on

AnthonyPaync

write college essays for money website to write essays writing essays services

Frankzef

writing essay introductions i need help writing an essay help writing an essay

Williampoola

career goal essay my essay writing essay writer generator

Henrypsymn

write a five paragraph essay writing essay online writing about yourself essay

ChrisSor

legit essay writing services 500 word essay blind side essay

WalterBag

sample essay rubric budgeting wedding essay writing an essay for college admission

Dovajieh

Dovawuig

cialis cost tadalafil

Dovawyzr

where to order tadalafil tablets generic cialis online fast shipping

tadalafil generic where to buy

https://cialisbusd.com/ tadalafil brands

tadalafil without a doctor prescription

where to buy tadalafil on line tadalafil brands

wheeseejoeb

what is tadalafil side effects for tadalafil


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु

यसपाली को world Cup कसले जित्ला?